Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

Accident-1561273951.jpg

८ असार, बुटवल । रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी हुँदा...

मदिरामा मतिएर घरमा आगजनी, श्रीमतिको मृत्यु

Fire-1561273209.jpg

८ असार, दार्चुला । दार्जुलामा मदिरामा मतिएका एकजनाले आफ्नै घरमा आगजनी गर्दा श्रीमतिको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–२ सुण्डमुण्डुकी ३० बर्षीया बमला बडाल रहेकी छिन् । मदिराले मातिएका ३२ बर्षीय शेरसिह बडालले आफ्नो घरमा आगो लगाएका थिए । श्रीमान्ले घरमा आगजनी गरेपछि घरभित्र भएको सामान झिक्ने क्रममा श्रीमतिको जलेर...

ब्राजिल पेरुमाथि सानदार जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश

IMG_20190623_063903-1561251510.jpg

८ असार, हेटौंडा। कोपा अमेरिका फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा  ब्राजिलले सानदार जित हासिल गरेको छ ।   शनिबार भएको पेरुसगको खेलमा अायोजक राष्ट्र ब्राजिलले पेरुलाइ  ५ का विरुद्ध सुन्य गोलले  पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो। शनिबार राति नेपाली समय अनुसार १२:४५  बजे भएको  खेलमा ब्राजिलले पेरुलाई ५–० ले...

महिला उद्यमी श्रेष्ठ धनगढीमा सम्मानीत

64728149_2577242982502788-1561219856.jpg

७ असार, हेटौँडा । हेटौँडालाई कार्यक्षेत्र बनाएर महिला उद्यमीको नाम कमाउन सफल भएकी मेनका श्रेष्ठ सम्मानीत भएकी छिन । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको महिला उद्यमी शिप विकास समितिको संयोजक समेत रहेकी श्रेष्ठलाई नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको सुदुर पश्चिम प्रदेशको धनगढीमा आयोजीत कार्यक्रममा उनलाई सम्मान गरिएको हो...

मकवानपुरका सौन्दर्यकर्मीहरुलाई १ दिने अभिमुखीकरण

65388103_737171126700464_-1561216656.jpg

७ असार, हेटौँडा । मकवानपुरका सौन्दर्यकर्मीहरुलाई  १ दिने हेयर सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरीएको छ ।  राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल(नाबुन)प्रदेश ३ तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौडा उपमहानगरपालिका कमिटिको संयुक्त आयोजना तथा बेरिना प्रोफेशनल कम्पनीको सहकार्यमा सौन्दर्यकर्मीको शिप र क्षमता...

‘इन्काउन्टर’ले कानूनको उपहास गर्छ : अध्यक्ष शर्मा

Anupraj-1561215520.jpg

७ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष अनुपराज शर्माले ‘इन्काउन्टर’को नाममा व्यक्ति हत्या गर्ने क्रम बढे कानूनको उपहास गर्ने बताए ।  आयोगले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले प्रहरीले इन्काउन्टर शव्द प्रयोग गरी हत्या गर्ने क्रम बढेको भन्दै यसले कानूनको उपहार गर्ने बताए । उनले प्रहरीले आफ्नो सजिलोका लागि यस्तो...

नेकपाको सचिवालय बैठक विना निष्कर्ष स्थगित

Nekapa-1561214413.jpg

७ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निष्कर्ष स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार बसेको बैठक विना निष्कर्ष स्थगित भएको हो ।  बैठक शुरु भएपनि प्रधानमन्त्री ओली मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा जानु पर्ने भएपछि बैठक स्थगित भएको जनाईएको छ । ओली जानु अघि उनले युरोप भ्रमणबारे...

हेटौँडामा खाद्य अधिकार बिषयक अन्तरक्रिया

Khadya-Adhikar-(2)-1561213469.JPG

७ असार, हेटौँडा । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ को प्रवद्र्धनमा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया हेटौंडामा भएको छ । कार्यक्रम फियान नेपाल, ३ नम्बर प्रदेश सभा अन्तरगतको उद्योग, पर्यटन, वन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको संयुक्त आयोजनामा भएको हो । कार्यक्रम प्रदेश ३ का सभामुख सानुकुमार...

हेटौंडा राईडर्स पुनः ताम्राकारको नेतृत्वमा

65300520_445812792916318_-1561210266.jpg

७ असार, हेटौँडा । हेटौंडा राईडर्स क्लवको अध्यक्षमा विकास ताम्राकार चयन भएका छन्।शनिबार हेटौंडा भएको दोस्रो साधारणसभाले ताम्राकारलाई दोस्रो पटक अध्यक्षमा चयन गरेको हो  साधारणसभाबाट ताम्राकारको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा युद्धबहादुर थापा, सचिव दिनचन्द्र पौडेल, सहसचिव...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार