Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पोखरामा गोलि चल्यो

IMG_20190612_134717-1560326588.jpg

  २९ जेठ, पोखरा ।लागुऔषध कारोबारलाइ पक्राउ गर्न पोखरामा गोलि चलेको छ।    पोखरा महानगरपालिका–१० को उत्तम चोकमा लागुऔषध कारोबारी ३० वर्षीय गोविन्द थापालाई   नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। गोली प्रहारबाट थापाको बायाँ खुट्टामा गोली लागेको र उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ।...

 रुपान्तरणका लागी परिवर्तन आवश्यकः मुख्य मन्त्री पौडेल

IMG_7898-1560320975.JPG

सुनिल शिवाकोटी २९ जेठ, हेटोँडा । प्रदेश ३का मुख्य मन्त्री डोरमणी पौडेलले सामाजीक तथा आर्थीक रुपान्तरणका लागि परिवर्तन आवश्यक रहेको बताएका छन ।   प्रदेश ३ सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा बुधबार हेटौँडा सुरु भएको  प्रदेश परिषदको दोश्रो २ दिने बैठकलाई सम्बोधनका क्रममा मुख्य मन्त्री पौडेले अझै पनि प्रदेश...

हेटौँडा १९मा अरिङ्गालको टोकाईबाट एक गम्भिर घाइते

Aaringal-1560270789.jpg

२८ जेठ, हेटौँडा । अरिङ्गालको टोकाईबाट हेटौँडा १९नेवारपानीमा एक जना गम्भिर घाइते भएका छन ।  हेटौँडा १९ बस्ने कमल लामाको टयाक्टरमा काम गर्ने गोरख फुलचोक सेरपानी ६ घर भएका १९ बर्षीय वीरमान गुरुङ अरिङगाले टोक्दा घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद  भट्टराईले बताए ।  गुरुङलाई...

विधेयक फिर्ता लिन तेस्रो चरणको आन्दोलन  

nepal-patrakar-mahasangh-1560269273.jpg

 २८ जेठ, हेटौँडा । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छन । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विष्टले विधेयक फिर्ता नभएसम्म महासंघले आन्दोलन नरोक्न चेतावनी दिएका हुन् ।त्यसैगरी नेपाल पत्रकार महासंघले सरकारले मिडिया काउन्सिल विधेयक...

बलात्कारको आरोपी दुई जनालाई थुनामा राख्न आदेश

arrest-1560268330.jpg

२८ जेठ, हेटौँडा । बलात्कारको आरोपमा पक्राउ परेका दुई जना आरोपीलाई जिल्ला अदालत मकवानपुरले थुनामा राख्न आदेश दिइएको छ । जिल्ला अदालत मकवानपुरले बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका मनहरी गाउँपालिका ६ का २२ वर्षीय अमन लामा तामाङ तथा हेटौँडा ५का ३७ वर्षीय हिरालाल चौलागाईलाई थुनामा राख्ने आदेश दिइएको हो ।  जिल्ला अदालत मकवानपुरका...

ट्यांकी भासिदा ४ विद्यार्थीको मृत्यु

images-1560260934.jpg

२८ जेठ,दार्चुला।दार्चुलामा विद्यालयको सेफ्टीट्यांकी भासिँदा चार जना बालबालिकाको मृत्यु भएको छ। जिल्लाको नौगढ गाउँपालिका ४ स्थित गणेश विनायक माध्यमिक विद्यालयको सेफ्टीट्यांकी भासिँदा चार जना बालबालिकाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका  अनुसार अपराह्न करिब चार बजे सेफ्टीट्यांकीमाथि खेलिरहँदा ट्यांकी भासिएको...

राप्ती पुल मुनि महिलाको शव फेला

images-1560250753.jpg

२८ जेठ, हेटौंडा।मंगलबार दिउँसो हेटौंडा १ राप्तीपुल मुनि एकजना वृद्ध महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले दिएको जानकारी अनुसार भेटिएको  महिला शव  हेटौंडा १ चाइनाकवाटर घर भएकी ९० बर्षीया सानुमाया बलको रहेको जानकारी दिएका छन्। आखा कम देखने र खोला तर्ने क्रममा उनलाइ...

हलभित्र यौनसम्पर्क राखेको आरोपमा २३ पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1560246036.jpg

२८ जेठ, हेटौंडा।फिल्म हलभित्रै यौनसम्पर्क राखेको आरोपमा २३ जना जनालाई प्रहरीले प्रकाउ गरेको छ । शनिबार प्रहरीले भारतको राजधानी नयाँदिल्लीका विभिन्न हलहरुबाट २३ जनालाई आपत्तिजनक अवस्था रंगेहात समातेपछि यस्तो रहस्य बाहिएको हो।   फिल्म हेर्ने बहानामा फिल्म हलभित्रै यौनसम्पर्क राख्ने गरेको थाहापाएपछि सादा पोसाकमा खटिएका प्रहरीले...

रौतहटमा सवारी दुघर्टनामा परी २ को मृत्यु

IMG_20190607_071445-1560242663.jpg

२८ जेठ,चपुर। पुर्व पश्चिम राजमार्ग अन्तर्गत राैतहटको पौराही मंगलपुरमा ट्रकले बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। मंगलबार बिहान  चन्द्रपुर नगरपालिका १ मंगलपुर स्थित पूर्वपश्चिम राजमार्गमा काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९०३० नम्बरको भारतीय तीर्थयात्री बोकेको बसलाई सोही दिशाबाट आएको को १ ख २६२५ नम्बरको ट्रकले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार