Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बुधबारको मौसम मेघगर्जन सहित पानी पर्ने सम्भावना

IMG_20200506_114540-1588745235.jpg

२४ बैशाख, हेटौँडा।पश्चिमी वायु ,स्थानीय वायु तथा बंगालको खाडीसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेका कारण  दैनिकजसो देशको विभिन्न स्थानमा मेघगर्जन सहित पानी परिरहेको छ।  मंगलबारझै बुधबार पनि देशको पहाडी भू–भागका केही स्थानहरूमा  साथै तराईका एक–दुई  स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना...

बिराटनगरबाट ६ जना कोरोना निको भई डिस्चार्ज

Discharge-1588741829.jpg

२४ बैशाख, विराटनगर । विराटनगरमा कोरोना संक्रमित भई उपचाररत ६ जना बुधबार बिहान डिस्चार्ज भएका छन् । कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रको आइसोलेसनमा रहेका उनीहरु डिस्चार्ज भएका हुन् ।  १९ दिनदेखि उपचाररत रहेका उनीहरु भारतको नयाँदिल्लीका रहेका छन् । उनीहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलगायतले बिदाई गरेका थिए ।...

हराएका बालक मृत फेला

Dead-1588741360.jpg

२४ बैशाख, सर्लाही । सर्लाहीमा हराईरहेका एक बालक मृत फेला परेका छन् ।  चक्रघटा गाउँपालिका वडा नम्बर ६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मृत फेला परेका छन् । स्थानीयवासी रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सोमबार दिउँसो भैँसी चराउन गएका बालकको गाउँ नजिकै रहेको इँटाभट्टाको...

जंगली हात्तिले ४ घर भत्कायो

Elephant-1588740479.jpg

२४ बैशाख, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ रामटोलमा जंगली हात्तिले ४ वटा घर भत्काएको छ । मंगलबार राति आएको ३ वटा जंगली हात्तिको समूहले ४ वटा घर भत्काएको हो ।  हात्तिले स्थानीय नारायण राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र वीरेन्द्र रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ । हात्तिले घर भत्काउनुका साथै घरमा...

लकडाउन एकसाता लम्बिने, मन्त्रीपरिषद बस्दै

MantriParisad-1588739729.jpg

२४ बैशाख, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बुधबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो । बैठकले कोरोना संक्रमणको जोखिम रोक्न लकडाउन कम्तिमा एक साता बढाउने जनाईएको छ । लकडाउनकै कारण कोरोना संक्रमणको फैलने दर नेपालमा कम रहेको भन्दै यसलाई निरन्तरता दिने तयारीमा सरकार...

गाउँपालिकाले भन्यो-कोरोना सर्न सक्छ तास नखेल्नुस्

Taas-1588738656.jpg

२४ बैशाख, हेटौंडा । कोरोना संक्रमण रोक्न सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनलाई प्रभावकारी बनाउन संघीय सरकारदेखि स्थानीय सरकारसम्मले आफ्नो ढंगले काम गरिरहेका छन् । यसक्रममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एक वडाले स्थानीयलाई कोरोना संक्रमणको जोखिम हुने भएकाले तास नखेल्न सूचना जारी गरेको छ । १ नम्बर वडा कार्यालयले तास...

हेटौंडामा बुधबारको लकडाउन (तस्बिरहरु)

L2-1588737334.jpg

२४ बैशाख, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउनको प्रभाव बागमती प्रदेशको राजधानी हेटौडामा पनि परेको छ । हेटौंडामा दिउँसो बजार सुनसान प्रायः हुने गरेको छ । विहान भने किनमेलका लागि सर्वसाधारणको चहलपहल देखिन्छ । विहान न्यून संख्यामा सवारी पनि चलेका देखिन्छन् । अत्यावश्यक बाहेकका केही पसल प्रहरीको आँखा छलेर खुलेका पाईन्छ । चोकचोकमा प्रहरी...

भिड छ हेटौंडाको तरकारी बजारमा (तस्विरहरु)

4-1588736476.jpg

२४ बैशाख, हेटौंडा । हेटौंडाको तरकारी बजारमा अन्य समयको जस्तै भिड लाग्ने गरेको छ । लकडाउनको समयमा भौतिक दुरी कायम गर्नुपर्ने भएपनि हेटौंडा–१० स्थित तरकारी बजारमा यस्तो देखिंदैन । तरकारी बजारमा विहान ४ बजेदेखि नै भिड लाग्ने गरेको छ । यसलाई व्यवस्थित गर्न न व्यवसायीले सोचेका छन् न प्रशासनले नै ।...

हेटौंडामा लकडाउनमा म्याजिकबाट मदिरा बरामद

G-1588735919.jpg

२६ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले मंगलबार राति हेटौंडामा दुई वटा म्याजिकमा ल्याउँदै गरेको घरेलु मदिरा बरामद गरेको छ । लकडाउनको समयमा दिउँसो जाँच हुने भएकाले राति हेटौंडा बजारतर्फ ल्याउँदै गरेको घरेलु मदिरा प्रहरीले बरामद गरेको हो । नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेका ना१ज २५७९ र ना१ज ७५५८ नम्बरको म्याजिक भ्यानबाट करिब ६ सय ८०...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार