Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हटियामा पतञ्जली योग साधना केन्द्रको गठन

64939060_346451732684016_-1561208480.jpg

७ असार, हेटौँडा । हेटौँडा १६ हटिया प्रणामिनगरमा पतञ्जली योग साधना केन्द्रको गठन भएको छ । हेटौँडा १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यतामा १५ दिने योग ध्यान शिविरको समापनका क्रममा शनिबार  योग साधना केन्दको गठन गरिएको हो ।  घनश्याम ढकालको अध्यक्षतामा १३ सदस्य कार्य समिति गठन गरिएको हो । गठित योग साधना...

मनसुन नेपाल प्रवेश, अधिकांश स्थानमा बर्षा

Raining-1561206373.jpg

७ असार, हेटौँडा । मनसुन यो बर्ष ढिलो गरी नेपाल भित्रिएको छ । विहिबार पूर्व हुँदै नेपाल भित्रिएको मनसुन शनिबार मध्ये क्षेत्रमा आईपुगेको हो ।  एक दुईभित्रमै मनसुन पश्चिम नेपाल पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसंगै शनिबार देशभर आंशिकदेखि मध्यम बर्ष हुने जनाईएको छ । देशका अधिकांश स्थानको मौसममा बदली भएको...

नौलो विहानी सहकारीको भवन उदघाटन

Naulo-1561204665.jpg

७ असार, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको नवनिर्मित सहकारी भवनको उदघाटन तथा व्यवसायिक पाडापालन गोठको शिलान्यास सम्पन्न भएको छ । हेटौैडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले शनिवार भवन उद्घाटन एवं गोठ शिलान्यास गरेकी हुन् ।  कार्यक्रममा उपमेयर लामाले समृद्धिको नारालाई सहकारीको माध्यमबाट पूरा गर्न...

पहिरो जाँदा कान्तिलोकपथ अबरुद्ध

IMG_20190622_164914-1561201689.jpg

७ असार,हेटौंडा।शनिबार दिउँसो परेको पानीसगै गएको पहिरोले गर्दा कान्तिलोक  पथ अबरुद्ध बनेको छ।  कान्तिलोक पथ अन्तर्गत  भिमफेदी गाउँपालिका ८ गगटे,कालोपहिरो भन्ने ठाउँमा शनिबार दिउँसो पहिरो जाँदा बाटो अबरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक सागर विक्रम राणले  जनाएका छन। लेदो माटो सहितको पहिरो गएका र बर्षा...

हेटौँडा बजारक्षेत्रमा २५ मिटरभित्र बनेका घर,टहरा हटाउन १५ दिने सुचना 

65106629_2282511135129405-1561178840.jpg

७ असार, हेटौँडा । मुख्य मन्त्री देखि हेटौँडा नगर प्रमुखको हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक दाँया र बाँया २५/२५ मिटरभित्र बनेका घर टहरा भत्काउने विषयमा  फरक फरक अभिव्यक्ति आइरहदा हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक...

विश्वकप क्रिकेटः श्रीलंकाको जित, सेमिफाइनल संभावना कायमै

2-1561165232.jpg

७ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजकलाई हराउँदै सेमिफाइनलको संभावना कायम राखेको छ । शुक्रबारराति आयोजक इंग्ल्याण्डलाई रामाञ्चक खेलमा २० रनले हराउँदै श्रीलंकाले सेमिफाइनलको सम्भावना कायम राखेको हो ।  लसिथ मालिंगाले चार, धनञ्जय सिल्भाले तीन तथा इशुरुले २ विकेट लिएपछि श्रीलंकाले २३२ रनको...

राक्सिराङमा चट्याङबाट गर्भवतिसहित ५ घाइते

Chatyang-1561129573.jpg

६ असार, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर गर्भवति महिलासहित ५ जना घाइते भएका छन् । शुक्रबार साँझ राक्सिराङ–८ मैसिराङमा परेको चट्याङ लागेर गर्भवति २६ बर्षीया श्रीमति प्रजा र २६ बर्षीया विन्दामाया प्रजा घाइते भएका छन् । त्यसैगरी चट्याङ लागेर ३२ बर्षीया अन्जना प्रजा, २७ बर्षीया सितल प्रजा र ४५ बर्षीया दिलकुमारी...

मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै महासंघले हस्ताक्षर बुझायो

ddd-1561122055.jpg

६ असार, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्ताक्षर पठाएको छ ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत प्रधानमन्त्रीलाई  असार ३ गते गरिएको हस्ताक्षर प्रशासन मार्फत पठाइएको हो ।  महासंघको तेस्रो चरणको आन्दोलनको...

अस्पताल र सुरुङमार्गमा पहिचान नमेटाउन सुझाव

Hetauda-Hospital-1561109780.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले हेटौँडा अस्पताल र हेटौँडा–भीमफेदी–काठमाडौं सुरुङमार्गमा पहिचान नमेटाउन सुझाव दिएका छन् । विहिबार र शुक्रबार बजेटमाथि धारणा राख्ने प्रदेशसभा सदस्यहरुले यस्तो सुझाव दिएका हुन् । हेटौँडाको पहिचानसंग जोडिएको हेटौँडा अस्पताल र ऐतिहासिक शहर भीमफेदीसंग पहिचान जोडिएको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार