Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बानियाँको पहलमा ३० मजदुर परिवारलाई राहत वितरण

Rahat1-1588758115.jpg

२४ बैशाख, ललितपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको पहलमा बुधबार ललितपुरमा ३० मजदुर परिवारलाई राहत वितरण गरिएको छ ।  विभिन्न जिल्लाबाट ज्याला मजदुरीका लागि आएका ३० परिवारलाई ललितपुर महानगरपालिका वडा नम्बर १४ लोहाचोकमा राहत वितरण गरिएको हो । उनीहरुलाई चामल ३० किलो, दाल २ किलो,...

हवाई उडान र सीमा नाका जेठ १८ सम्म बन्द

Plane-1588756768.jpg

२४ बैशाख, काठमाडौं । कोरोना संक्रमण रोक्न लकडाउन जेठ ५ गतेसम्म बढाएको सरकारले हवाई उडान र सिमानाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रीपरिषद बैठकले उडान र सिमाना जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेकोले अन्तराष्ट्रिय सिमा नाका बन्द गर्ने र...

हेटौंडामा १२७ मोटरसाइकल नियन्त्रणमा

Bike-1588755814.jpg

२४ बैशाख, हेटौंडा । हेटौंडामा बुधबार दिउँसोसम्ममा १ सय २७ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।  सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने १ सय २७ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौडा बजारका विभिन्न क्षेत्रमा संचालनमा आएको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नियन्त्रणमा लिएका...

कांग्रेसद्वारा नीजि क्षेत्रका समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता

Deuba-1588754917.jpg

२४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले लकडाउनका कारण नीजि क्षेत्रमा परेको समस्या समाधानमा सहयोग गर्ने जनाएको छ । नेपाली कांग्रेस संघीय संसदीय दलले बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा गरेको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।  कार्यक्रममा बोल्दै देउवाले कोरोना संक्रमण रोक्न गरिएको...

फेरी लम्बियो लकडाउन 

IMG_20200331_072509-1588752930.jpg

२४ बैशाख,हेटौँडा ।चैत ११ देखि सुरु भएको लकडाउनको अवधि भोलि सकिनै लाग्दा सरकारले लकडाउनको अवधि बढाएर जेठ ५ गते सम्म पुर्‍याएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो। ...

भोर नेपालबाट हेटौंडा-६ का सुत्केरीलाई ‘पोषण प्याकेज’ वितरण

Bhor-1588751653.jpg

२४ बैशाख, हेटौंडा । गैरसरकारी संस्था भोर नेपालले हेटौडा वडा नम्बर ६ का २२ जना सुत्केरीहरुलाई पोषण प्याकेज वितरण गरेको छ ।  संस्थाले बुधबार वडा कार्यालयको समन्वयमा पोषण प्याकेज वितरण गरेको हो । संस्थाले परोपकारी युवा संजाल नेपालको व्यवस्थापनमा विभिन्न व्यक्तिहरुबाट प्राप्त रकमबाट लकडाउनको समयमा सुत्केरीमा कुपोषणको जोखिम नहोस् भन्ने...

नेपाल एयरलाइन्सले २ वटा अन्तर्रा्ष्ट्रिय उडान भर्ने

NEA-1588748809.jpg

२४ बैशाख,हेटौँडा ।नेपाल एयरलाइन्सको जहाजले आजै २ वटा अन्तर्रा्ष्ट्रिय उडान भर्ने भएको छ ।अहिले साढे १ बजे अष्ट्रेलियन नागरिक बोकेर सिड्नीतर्फ प्रस्थान गर्दैछ भने साँझ ५ बजे चिनियाँ नागरिक बोकेर बेइजिङ तर्फ प्रस्थान गर्दैछ ।नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार एयरलाइन्सले लकडाउनमा ८ वटा अन्तर्रा्ष्ट्रिय उडान भरिसकेको छ...

म्याद गुज्रेको मैदासहित पक्राउ परेका व्यापारी धरौटीमा रिहा

arrest-pic-1588747983.jpg

२४ बैशाख,लहान।म्याद गुज्रेको मैदासहित पक्राउ परेका व्यापारी धरौटीमा रिहा भएका छन ।म्याद गुज्रेको २८ बोरा मैदासहित पक्राउ परेका सिरहा लहानका व्यापारी पवन मुन्धडा तीन लाख धरौतीमा रिहा भएका छन् ।  वैशाख २१ गते म्याद गुज्रेको मैदा ट्रकमा लोड गरी बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको...

अब भाइबरमा च्याट गर्दा सन्देश बिलाउने 

viber-j-1588746359.jpg

२४ बैशाख, हेटौँडा ।राकुटेन भाइबरमा अबा च्याट गर्दा सन्देश बिलाउन भएको छ ।  गोप्य च्याटहरुमा मात्रै उपलब्ध रहेको यो फिटर अब सामान्य च्याटमा पनि उपलब्ध हुने भएको हो । अब प्रयोगकर्ताहरुले टेक्स्ट, फोटो, भिडियो वा अन्य कुनै पनि किसिमका फाइलहरु पठाउन केही सेकेण्ड, मिनेट, घन्टा वा अझ दिनभरका लागि टाइमरको व्यवस्था गर्न सर्त हुने भएको छ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार