१२ बैशाख, हेटौंडा । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलमा रहेको कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५...
१२ बैशाख, हेटौंडा । शुक्रबार दिउँसो परेको पानीसगै गएको पहिरोको कारण कान्तिलोकपथ अबरुद्ध बनेको छ। कान्तिलोक पथ अन्तर्गत भिमफेदी गाउँपालिका ८ गगटे,कालोपहिरो भन्ने ठाउँमा शनिबार दिउँसो पहिरो जाँदा बाटो अबरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ।लेदो माटो सहितको पहिरो गएको पहिरोको कारण कान्तिलोक पथ अवरुद्ध बनेको र बाटो...
१२ बैशाख, तनहुँ । नेपाल प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय लाल बहादुर गैरे रहेका छन् । उनको साथबाट एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घिरिङ प्रहरीले पक्राउ गरेका उनीमाथि थप अनुसन्धान भईरहेको छ ।...
१२ बैशाख, हेटौंडा । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र आजबाट नेपालमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेकाले बदलीसँगै...
१२ बैशाख, बाँके । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ पितमारीमा नालामा डुबेर ३ बालककोे मृत्यु भएको छ । पौडी खेल्न गएका ३ जना बालक डुबेको अवस्थामा भेटिएको हो । मृत्यु हुनेमा पितमारीका १२ वर्षीय नरेश कुँवर, १२ नवीन परियार र ११ वर्षीय अनित रावत रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बालकहरु डुबेको खबर स्थानीयले प्रहरीले खबर...
१२ बैशाख, हेटौंडा । सरकारले हालै जारी गरेका दुई अध्यादेश खारेज गर्ने निर्णय गरेको छ । चौतर्फी दबाबपछि शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । सोही...
१२ वैशाख, कैलाली । संस्थागत विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल शनिबार राति मृत अवस्थामा फेला परेका छन् । गौरीगंगा– ९ का ४० वर्षीय भुसालको शव घोडाघोडी–१० पहलवानपुरनजिक मृत भेटिएका हुन् । उनको शव पहलवानपुर बजारबाट एक किलोमिटर पश्चिमम भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको आँखा,...
१२ बैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त भएको बताएका छन् । उनले यसमा सन्तोष व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले यस्तो बताएका हुन् । ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी...
१२ बैशाख, काठमाडौं । कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । यो समाचार तयार पर्दासम्म भारतमा ७ सय २२ जनाको कोरोनाका कारण मृत्यु भईसकेको हो । कोरोना संक्रमितको संख्या २३ हजार ५ सय २ पुगेको वर्ल्डोमिटरमा उल्लेख छ । ५ हजार १२ जना कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाबाट भारतमा सबैभन्दा बढि...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय...
९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























