Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

Rastrapati-1587658116.jpg

११ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता भएको छ ।  राष्ट्रपति निवास शितल निवासमा विहिबार साँझ प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति दुई अध्यादेश स्विकृत गरेपछि राजनैतिक तरंग उचाईमा रहेको समयमा राष्ट्रपति र...

मोटरसाइकल दुर्घटना हुँदा श्रेष्ठको मृत्यु

Accident-1587657123.jpg

११ बैशाख, काठमाडौं । भक्तपुरको कौशलटारमा विहिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठ रहेका छन् । भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा रहेको रेलिङमा ठोक्किदा उनी घाइते भएका थिए । उनको...

थप एकमा कोरोना पुष्टि भएसंगै संख्या ४८ पुग्यो

Health1-1587656144.jpg

११ बैशाख, काठमाडौं । विहिबार बेलुका थप एकजनामा कोरोना संक्रमणको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।  २६ वर्षीय युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।  युवा भोजपुरका भएको र गत फागुन ३० गते साउदी अरबबाट नेपाल फर्किएका थिए । धरानस्थित विपी कोइराला स्वास्थ्य...

बिहिबार हेटौंडामा ३६५ सवारीले गरे लकडाउन उल्लंघन

IMG_20200423_195544-1587651394.jpg

११ बैशाख, हेटौंडा।बिहिबारपनि हेटौंडामा सयौं सवारीले लकडाउन उल्लंघन गरेका छन।प्रहरीले लकडाउन उल्लघंन गरी चलाइएका  सवारीलाई हेटौंडाको विभिन्न स्थानबाट  नियन्त्रणमा लिएको छ। प्रहरीले बिहिबार बन्दा बन्दी (लकडाउन) उल्लघंन गर्ने ३ सय ६५ सवारीलाई  नियन्त्रणमा लिएको हो ।प्रहरीले बिहिबार हेटौंडाको विभिन्न स्थानबाट ३ सय ५१ वटा...

पत्रकारलाई तलव देउ : महासंघ

FNJ_Nepal1-1587650058.jpg

११ बैशाख, काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकारहरुलाई तलव उपलव्ध गराउन आग्रह गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकपछि जारी प्रेस विज्ञप्तिमा महासंघले पत्रकारलाई तलव उपलव्ध गराउन संचारगृहहरुलाई आग्रह गरेको हो । विज्ञप्तिमा कोरोना संक्रमणका बीच जोखिम मोलेर...

पूर्वसचिव उपाध्यायलाई रिहा गर्न कांग्रेसको माग

NC-1587649360.jpg

११ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई रिहा गर्न माग गरेको छ ।  कांग्रेस संसदीय दल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजक बहादुरसिंह लामाले बिहीबार विज्ञप्ति जारी गर्दै पूर्वसचिव उपाध्यायलाई रिहा गर्न माग गरेको हो । विज्ञप्तिमा सामाजिक सञ्जालमा...

हेटौंडामा २६५ जनाको र्यापिड टेष्ट

Rapida-1587648185.jpg

११ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्रका २ सय ६५ जनाको र्यापिड टेष्ट गरिएको छ । नगरका विभिन्न वडाका २ सय ६५ जनाको र्यापिड टेष्ट गरिएको हो । विहिबार पनि १२ र १३ नम्बर वडालाई लक्षित गर्दै र्यापिड ३८ जना टेष्ट भएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म टेष्ट गरेकाहरुमध्ये ४ जनाको र्यापिड टेष्टमा पोजेटिभ पाईएपनि पिसिआर...

छिमेकी मुलुकहरुको अवस्था हेरेर लक डाउन खुल्छः सरकार

Finance-Minister-Yubaraj-1587647026.jpg

११ बैशाख, हेटौंडा । सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लक डाउनका खोल्ने विषयमा निर्णय हुने बताएको छ ।  विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोमिख नेपालमा पनि रहेकाले लक डाउन खोल्ने निर्णय एकपक्षिय रुपमा गर्न नसकिने सरकारले बताएको हो । छिमेकी मुलुकहरुमा कोरोना नियन्त्रण र जोखिमको अवस्था...

धनगढीबाट थप एक महिला डिस्चार्ज

5ea181ecefddc_dhangadi_re-1587643813.jpg

११ बैशाख, हेटौंडा । धनगढीमा कोरोना संक्रमणको उपचार गराइरहेकी एकजना ६५ वर्षिया महिला आज विहीबार निको भएर घर फर्किएकी छन् । यौ सँगै नेपालमा कोरोना संक्रमणको उपचार पछि निको हुनेको संख्या १० पुगेको छ । बीरगञ्जमा चिया व्यापार गर्ने उनी लकडाउन सुरु भए पछि धनगढी पुगेपछि क्वारेन्टाइनमा राखिएको थियो ।  क्वारेन्टाइनमै रहेको बेला उनको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार