१२ बैशाख, हेटौंडा । कोरोना संक्रमणको आशंकामा मकवानपुरका ७६ जनाको स्वाब परिक्षण गरिएको छ । हेटौंडास्थित आईसोलेसन वार्डमार्फत ७६ जनाको स्वाब परिक्षण गरिएको हो । हेटौंडा-१० स्थित कोरोना परिक्षण प्रयोगशालामा जाँच भएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको छ । यो अवधीमा २ सय ६७ जनाको र्यापिड टेष्ट गरिएको जनाईएको छ ।...
१२ बैशाख, दुधिअवा ।शुक्रबार एक्कासी मौसम बदली हुदा मध्य तराईका केही जिल्लामा हावाहुरी र असिना पानी परेको छ ।शुक्रबार दिउँसो आएको हावाहुरी र असिनापानीले सलार्ही सहित मध्य तराइका केही जिल्लामा क्षेती पुर्याएको छ । चट्याङ् सहित आएको हावाहुरी र असिना पानीले सलार्हीको लालबन्दी, हरिवन,नयाँरोड, इश्वरपुर नगरपालिकाको केही वडा त्यसैगरी रौतहटको...
१२ बैशाख, हेटौंडा । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजिकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजिकरण गर्न...
१२ बैशाख, भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित एकजना फेलापरेपछि गाँउपालिकाई सिल गरिएको छ भने गाँउपालिकासंग सिमा जोडिएका अन्य गाँउबाट आउनेलाई कडाइ गरिएको छ । गाँउपालिकाका २६ बर्षीय एक युवालाई कोरोना देखेपछी हतुवागढीलाई सिल गरी गाँउपालिकासँग सीमा जोडिएको रामप्रसाद राई, पौवादुङमा र आमचोक गाउँपालिकाका नाकामा...
१२ वैशाख, काठमाडौं । सरकारले यसअघि ल्याएको दुबै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट खारेज गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले बैशाख ८ गते राजनैतिक दल विभाजन र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएको थियो । मन्त्रीपरिषदले सिफारिस गरेको एक...
१२ बैशाख, मुम्बइ । भारतीय चलचित्र अभिनेत्री कंगना रनौटविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । कंगनाले कुनै एक समुदायलाई आतंकवादी भनेको आरोपमा प्रहरीले उनी विरुद्ध मुद्धा दर्ता गरेको हो । उनकी बहिनीको समर्थनमा जारी भएको एक भिडिओमा कंगनाले आतंकवादी भनेको प्रहरीले जनाएको छ । बुधबार सुबर्बन अम्बोली प्रहरी स्टेशनमा मुद्धा दायर भएको...
१२ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट मर्नेको संख्या ५० हजार नाघेको छ । कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अमेरिकामा अहिलेसम्म ५० हजार २ सय ४३ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा ८ लाख ८६ हजार ७ सय ९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ एकैदिन थप ३१ हजार ९ सय...
१२ बैशाख, हेटौंडा । प्रदेश २ का विभिन्न जिल्लाबाट मकवानपुर आउनेहरुलाई सेनेटाईज गरिने भएको छ । शुक्रबार हेटौंडा–१५ रातोमाटेमा हेटौडा उपमहानगरपालिकाले सेनेटाईज मेसिन राखेपछि यो काम शुरु भएको हो । रातोमाटे प्रहरी बिटमा खटिने प्रहरीले यात्रुहरुलाई सेनेटाईज गर्ने जनाईएको छ । एक पटकमा ४ जनालाई सेनेटाईज गर्न सकिने जनाईएको छ । अटोमेटिक...
१२ बैशाख, हेटौंडा । लकडाउनको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौंडा–१५ रातोमाटेदेखि चुरियामाई ओरालोसम्म सडक स्तरोन्नति कार्य हुँदैछ । दुई खण्डमा विभाजन गरी दुई निर्माण कम्पनीले सडक स्तरोन्नतिको काम गरिरहेका हुन् । हेटौंडाको रातोमाटेदेखि चुरियामाई मन्दिरसम्म सडक कालोपत्रे भईरहेको छ । रोजन कन्स्ट्रक्सन चितवनले...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय...
९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























