७ बैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा फिर्ता गरेकी छन् । कोभिड-१९ को महामारीका कारण उत्पन्न विशेष परिस्थितिमा आफ्ना लागि गाडी खरिद गर्नु उपयुक्त नहुने विश्लेषण गरी उनले रकम फिर्ता गरेकी हुन् । राष्ट्रपति कार्यालय भण्डारीका लागि ६५...
७ बैशाख, हेटौंडा । कोरोना भाइरसको संक्रमण भारतमा मृत्यु हुनेको संख्या आइतबार विहानसम्ममा ५ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएसंगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २१ पुगेको हो । संक्रमित हुनेको संख्या १५ हजार ७ सय २३ पुगेको छ भने उपचाररतहरुको संख्या १२ हजार ७ सय ३९ पुगेको छ । भारतमा २ हजार ४ सय ६३ जना उपचारपछि...
७ बैशाख, काठमाडौं । पेट्रोलमा पानी मिसाउने ट्यांकर चालक कारवाहीमा पर्ने भएका छन् । काठमाडौंको बसुन्धरास्थित महालक्ष्मी पेट्रोल पम्पले शुक्रबार खरिद गरेको पेट्रोलमा पानी पाईएपछि अनुसन्धान थालिएको थियो । अनुसन्धानका क्रममा ट्यांकर चालकले नै पानी मिसाएको पुष्टि भएपछि कारबाही गरिने भएको हो । पम्पले आयल निगमको थानकोट डिपोबाट खरिद गरि...
७ बैशाख, भक्तपुर । भक्तपुरका मस्जिदमा रहेका मुस्लिम व्यक्तिहरुको र्यापिड टेष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भक्तपुरस्थित मस्जिदमा रहेकाहरुको र्यापिड टेष्ट गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएकी हुन् । शनिबार भक्तपुरका ३ मस्जिद र एक मदरसाबाट ८ जनाको र्यापिड टेष्ट गरिएको थियो । भक्तपुर अस्पतालका...
७ बैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमणले भयावह रुप लिने अवस्था नरहेको बताएका छन् । उनले नेपालमा अपनाईएको सावधानी र सर्तकताका कारण कोरोनाले भयावह रुप लिने अवस्था नरहेको बताएका हुन् । सरकारी संचारमाध्यमहरुसंग कुरा गर्दै उनले नेपालले लकडाउन, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द...
७ बैशाख, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । पछिल्लो समय कुल मृत्यु हुनेको संख्या १ लाख ६० हजार ७ सय ५५ पुगेको छ भने कुल संक्रमितको संख्या २३ लाख ३० हजरा ८ सय ८३ पुगेको छ । सबैभन्दा बढी अमेरिकामा ३९ हजार १४ जनाको मृत्यृ भएको छ...
६ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । नेपालमा शनिबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयले बेलुका ८ बजे सार्वजनिक गरेर नयाँ संक्रमणको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार संक्रमित ६५ वर्षीय पुरुष हुन् । मन्त्रालयले उनी कहाँका हुन भन्ने नखुलाएपनि विराटनगरका भएको बुझिएको छ...
६ बैशाख, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ का एक सय ५० भन्दा बढि घर र ५० बढि गोठ शुक्रबार राति आएको असिनापानी र हावाहुरीको क्षति पुर्याएपछि करिब आधा दर्जन घरधुरी खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्। गएराति आएको हावाहुरीले घर गोठको जस्तापाता उडाएको र घरमा राखेका अन्नपात र लत्ताकपडा सबै पानीले भिजेको अवस्थामा पिडित...
६ बैशाख, हेटौंडा । हावाहुरी कारण शुक्रबार राति बाटोमा अलपत्र परेका हेटौंडाका ३१ जना मजदुरलाई उद्धार गरिएको छ । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली र तरुण नेता राजेश भेटवालको पहलमा उनीहरुलाई मकवानपुर र ललितपुरको सिमाना बगुवाबाट उद्धार गरिएको हो । महिला, बालबालिकासहित काठमाडौंबाट हिडेका उनीहरु हावाहुरी र...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय...
९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल कोशी प्रदेशको हिमाली र...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

















-nepal-1795569896.jpg)








