Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भीमफेदीको र्यापिड टेष्टको रिपोर्ट यस्तो आयो

Rapid1-1587175733.jpg

६ बैशाख, हेटौंडा । भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा र्यापिड टेष्ट भएको छ । गाउँपालिकाको अघोर, भैसें र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा र्यापिड टेष्ट भएको हो ।  विहिबार र शुक्रबार गरी १३ जनाको र्यापिड टेष्ट भएको प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका प्रमुख डा. प्रविण पाठकले बताए । अघोरमा ४, भैसेमा २ र स्वास्थ्य केन्द्रमा ७ गरी १३...

हिँडेर गाउँ जान नदिन प्रधानमन्त्रीको निर्देशन

k6-1587174700.jpg

६ बैशाख, हेटौंडा । कोरोनाका कारण स्वास्थ्य संकट बढीरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर कसैलाई पनि गाउँ जान नदिन निर्देशन दिएका छन् ।  प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्का सदस्यहरु, उच्चस्तरीय समन्वय समिति, कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का पदाधिकारीसहितको विशेष बैठकमा शुक्रबार...

राक्सिराङमा चट्याङ लागेर ३ घाइते

Chatyang-1587174606.jpg

६ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ जरायोटारमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । शुक्रबार राति हावाहुरी सहित परेको चट्याङ लागेर स्थानीय ४४ वर्षीय ठाकुर नेगी, स्थानीय ४० वर्षीय अविनाश मुक्तान र ३७ वर्षीय मिलन लो रहेको घाइते भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी...

हेटौंडामा एम्बुलेन्समा गाँजा बोक्ने ३ जना थुनामा

Gaajaa-1587173709.jpg

६ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले एम्बुलेन्समा गाँजा बोकेको अवस्थामा पक्राउ गरेका ३ जना जेल चलान भएका छन् । मकवानपुर जिल्ला अदालतका न्यायाधिश कमलराज विष्टको एकल इजलासले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।  उनीहरु भीमफेदी कारागार चलान भएका छन् । माघ ११ गते हेटौंडा–१९ स्थित इलाका प्रहरी कार्यालयले पूर्वपश्चिम...

कोरोनाः अमेरिकामा एकैदिन २५ सय बढीको मृत्यु 

america-1-1587173029.png

६ बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को मार खेपिरहेको अमेरिकामा संक्रमणबाट एकैदिन २ हजार ५ सय ३५ जनाको ज्यान गएको छ ।  विश्वका सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा यो सँगै कुल मृत्यु हुनेको संख्या ३७ हजार १ सय ५४ पुगेको छ ।  कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर...

मकवानपुरमा हिरा लुटपाटमा संलग्न प्रहरी र पत्रकार जेल चलान

Police-ra-Patrakaar-1587173019.jpg

६ बैशाख, हेटौंडा । मकवानपुरमा हिरा लुटपाटको अभियोगमा पक्राउ परेका ३ प्रहरी र एक पत्रकार जेल चलान भएका छन् । उनीहरुलाई मकवानपुर जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि जेल चलान गरेको हो ।  न्यायाधिश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले प्रहरी समेत रहेका सुर्खेत बीरेन्द्रनगर १२ का २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ का २७ बर्षीय...

कोरोना कहरः मृत्यु हुनेको संख्या  १ लाख ५४ हजार नाघ्यो

aa-1587172291.jpg

६ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या १ लाख ५४ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख ५४ हजार १ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै संक्रमणबाट ८ हजार ६ सय ७२...

हेटौंडा-६ कार्यालय र सहयोगी मनबाट पैदलयात्रीलाई खाजा

Rahat-Hetauda-1587137581.JPG

५ बैशाख, हेटौंडा । गन्तव्यमा जान हिडेर शुक्रबार साँझ हेटौंडा वडा नम्बर ६ मा आईपुगेका पैदल यात्रीलाई खाजा खाने व्यवस्था मिलाईएको छ । हेटौंडा वडा नम्बर ६ र सहयोगी मन नेपालबाट हेटौंडा–६ कृष्णनगर आईपुगेका १९ जनाको टोलीलाई खाजाको व्यवस्था गरेको हो ।  ललितपुरबाट आईपुगेका १७ र गोरखाबाट आईपुगेका २ जना गरी १९ जनालाई खाजाको व्यवस्था गरेको वडा...

हिमाल मुटु र रानी वनद्वारा वडा कार्यालयलाई सहयोग

Rani-Ban-1587135326.jpg

भीमसेन पौडेल ५, बैशाख, हेटौडा । हिमाल मुटु, नेपाल, सिदस्थली ग्रामीण सामुदायिक हस्पिटल र हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समुहले हेटौडा–६ नम्वर वडा कार्यालयलाई शुक्रवार राहत सामाग्री सहयोग गरेका छन । हिमाल मुटुले ५० घरधुरीलाई राहत उपलव्ध गराईएको थियो  ।  हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई हिमाल...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार