६ बैशाख, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ का आधा दर्जन गाउँका एक सय ५० भन्दा बढि घर र ५० बढि गोठ शुक्रबार राति आएको असिनापानी र हावाहुरीको क्षति पुर्याएको स्थानीयले जनाएका छन् । कति घरगोठी क्षति भयो तथ्यांक संकलन भईरहेको छ । घर गोठको जस्तापाता उडाएको र घरमा राखेका अन्नपात र लत्ताकपडा क्षति भएको डिल्लीपुरका लक्ष्मण घिमिरे...
६ बैशाख, कोल्हवी ।शुक्रबार हावाहुरी सहित आएको असिनापानीले रौतहट र बारामा ठुलो क्षति पुगेको छ भने जिल्लाको अधिकांश स्थानमा रुख ढल्नुका साथै विद्युत आपूर्ति बन्द भएको छ । रौतहटको गरुडा,चन्द्रपुर, मौलापुर, कटहरीया, फतुवा विजयपुर र बाराको निजगढ, कोल्हवी, सिमरा,बरियारपुर, जितपुर लगायतका स्थानमा आएको हावाहुरी र असिनापानीले बाली नोक्सान...
६ बैशाख, हेटौंडा । कोरोना संक्रमण पछि उपचार गराइ रहेकी एक युवती आज टेकु अस्पतालबाट डिस्चार्ज भएकी छन । काठमार्डौ निवासी ती युबतिको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो । उनलाई अस्पतालले फूलमाला सहित विदाई गरेको छ । उनि कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित भएर उपचारपछि निको भएर घर...
६ बैशाख, हेटौँडा ।कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने ४मानिस सहित १ सय १० सवारीलाई मकवानपुर प्रहरीले शनिबार दिउँसो नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौँडामा शनिबार दिउँसो १ बजे सम्ममा लकडाउन उल्लंघन गर्ने ४ मानिस १ सय १ मोटरसाइकल,६ अटो,२ टिपर र एक स्कुटर गरी जम्मा १सय १० सवारीलाई नियन्त्रणमा लिएको जिल्ला...
६ बैशाख, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारीको बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए...
६ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट छिमेकि देश भारतमा ४ सय ८६ जनाको मृत्यु भएको छ । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँ ३८ जनाको मृत्यु...
६ बैशाख, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन् । ट्रम्पले शुक्रबार ट्विटमा गर्दै यस्तो दावी गरेका हुन् । उनले यो अज्ञात शत्रुबाट हुने मृत्युको तथ्यांक चीनले अचानक बढाएर दोब्बर पारेको उल्लेख गर्दै मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै रहेको...
६ बैशाख, हेटौंडा । संवाद समूहले कोरोनाको संकटको समयमा पत्रकारिता क्षेत्रले भोग्दै आएका समस्या र निर्वाह गर्दै गरेको दायित्वका बिषयमा भिडियो संवाद आयोजना गरेको छ । संबादमा बोल्दै पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले अहिलेको संकटपूर्ण अबस्थामा सूचना लिन पत्रकारहरुलाई निकै सकस भएको भन्दै सूचनाका स्रोतहरुले समयमै...
६ बैशाख, हेटौंडा । मनहरी गाउँपालिकामा शुक्रबार राति आएको हावाहुरी र असिनापानीले तरकारी बाली नष्ट गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर ५ डिल्लीपुर क्षेत्रमा असिनापानीले बारीमा लगाएको तरकारी पुरै नष्ट गरेको हो । त्यसैगरी गाउँका ५०/६० घरको छाना उठाएको छ । घरको अन्नपात सबै नष्ट भएको र विजुलीको पोल सबै ढलेको पत्रकार केशव समर्पणले जनाए ।...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय...
९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल कोशी प्रदेशको हिमाली र...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...














-nepal-1795569896.jpg)








