Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागलुङकी ६५ बर्षीया कोरोना संक्रमित पनि निको भईन्

Dhaulagiri-1587217326.jpg

६ बैशाख, बागलुङ । कारोना संक्रमित भई उपचाररत बागलुङकी ६५ वर्षीया महिला निको भएकी छिन् ।  २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत नतिजा नेगेटिभ (कोरोना नभएको) पाईएपछि उनी कोरोनाबाट निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए । विहिबार गरिएको पिसिआर जाँच र शनिबार आएको जाँचमा दुबै पटक रिपोर्ट नेगेटिभ नै...

प्रदेशभर शनिबार र्यापिड टेष्ट, एक पोजेटिभ

Rapid-1587213001.jpg

६ बैशाख, हेटौंडा । बागमती प्रदेशका विभिन्न जिल्लामा शनिबार पनि र्यापिड टेष्ट भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्म ५ सय ३ र्यापिड टेष्ट भएको हो ।  शनिबार भएको र्यापिड टेष्टमा एक जना पोजेटिभ आएको छ भने बाँकीको नेगेटिभ पाईएको छ । पोजेटिभ पाईएकामा धादिङका २३ बर्षीय युवक रहेका छन् । उनीसंग सम्पर्कमा...

कोरोनालाई जितेकी युवतीको यस्तो छ अनुभव (भिडियो)

Lady-1587211416.jpg

६ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमित भई अस्पताल भर्ना भएकी युवती शनिबार उपचारपछि निको भएर टेकु अस्पतालबाट डिस्चार्ज भएकी छन । २७ दिन अस्पतालमा उपचार गरेर फर्किएकी काठमार्डौकी ति युवतीको अस्पताल बसाई, उपचार, कोरोना संक्रमितलाई सुझाव, सर्वसाधारणलाई सुझाव जस्ता विषयमा उनले आफ्ना अनुभव राखेकी छिन् । (भिडियो : स्वास्थ्य तथा जनसंख्या...

पाण्डे बने चीनका लागि नेपाली राजदूत

Mahendra-1587209842.jpg

६ बैशाख, काठमाडौं । पूर्व परराष्टमन्त्री एवं नेकपा नेता महेन्द्रबहादुर पाण्डे जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिसानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयमा विज्ञप्तिमा उल्लेख गरिएको छ । संविधानको धारा...

रौतहटको कटहरियामा ट्याक्टर दुर्घटना,एकको मृत्यु

Accident-1499161093-1587209357.jpg

६ बैशाख, रौतहट । रौतहटको कटहरियामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । शुक्रबार बकैया खोलाबाट बालुुवा लिएर कटहरिया बजार तर्फ जादै गरेको ना२त २४५७ नम्बरको ट्याक्टर कटहरिया १ भसेढवा स्थित नहर नजिकै दुर्घटना हुँदा एकजनाको मृत्युु भएको हो । मृत्युु हुुनेमा ट्याक्टरमा सवार कटहरिया ८ पिप्रापोखरियाका ३५ वर्षीय दिनेश राय यादव...

जनकपुरको सडकमा पैसा फाल्ने महिला पक्राउ

arrested-1587208778.jpg

६ बैशाख, जनकपुर ।प्रहरीले शुक्रबार जनकपुरमा पैसा फाल्दै हिडेका दुइ महिलालाई पक्राउ गरेको छ ।लकडाउनका समयमा  लुकीछिपी सडकमा पैसा फाल्दै हिड्को   आरोपमा दुई महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।ति दुई महिलाले जनकपुरधामको महावीर चोकबाट पेठीया बजार जाने सडकमा  १० रुपैयाको नोट फालेर भागेका थिए ।  स्थानीय उजुरी र समाजिक संजालमा...

कांग्रेस केन्द्रीय सदस्य कोइरालाले बाडे राहत

Shekhar-1587207795.jpg

६ बैशाख, विराटनगर ।नोना कोइराला स्मृति प्रतिष्ठानका संरक्षक एव कांग्रेसका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले राहत सामग्री उपलब्ध गराएका छन्। सरकारले गरेको लकडाउनमा दैनिक काम गरेर पेटपाल्ने सुकुम्वासी र दैनिक ज्यालामजदुरी गर्ने परिवारलाई  शनिबार राहत सामग्री उपलब्ध गराएका हुन । कोइरालाले विराटनगर महानगरपालिका वडा...

बकैयामा विदेशबाट आएका १८ को र्यापिड टेष्ट

Bakaiya-Gaupalikaa-1587207057.jpg

६ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा १८ जनाको र्यापिड टेष्ट भएको छ ।  गाउँपालिकाले छतिवन प्राथमिक स्वास्थ्य केन्द्रका प्राविधिकको सहयोगमा शनिबारसम्ममा १८ जनाले टेष्ट गरेको हो । विदेशबाट आएका विभिन्न वडाका १८ जनाको टेष्ट गरेको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए । सबैको रिपोर्ट नेगेटिभ आएको छ । आवश्यकताका आधारमा आगामी...

बस्नेतको ‘मस्ती’ ले सरकारी गाडि ध्वस्त

Gaadi-1587105344-1587205662.jpg

६ बैशाख, हेटौंडा । देश अहिले लकडाउनमा छ । सरकारले नै अहिले सबैलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिंदै सरकारले लकडाउन गरेको ३ साता नाघिसक्दा सर्वसाधारणले भने सास्ती भएपनि घरमै बसेर लकडाउनलाई सहयोग गरेका छन् ।  तर बागमती प्रदेश सरकार अन्तरगतको नीति तथा योजना आयोगका एक पदाधिकारी भने लकडाउनमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार