Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकदिन १४ भेटिए

Health-Ministry-1587133824.jpg

५ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकैदिन १४ जना नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या ३० पुगेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट साँझ ७ बजे प्राप्त रिपोर्ट अनुसार शुक्रबार थप १४ जना नयाँ संक्रमित फेला परेका हुन् । मन्त्रालयले...

बकैया-३ मा लकडाउन उल्लंघन गरे कारवाही

Bakaiya-1587132361.jpg

५ बैशाख, हेटौंडा । बकैया गाउँपालिका वडा नम्बर ३ ले लकडाउन उल्लंघन गरे कारवाही गर्ने जनाएको छ । शुक्रबार बसेको वडास्तरीय विपद व्यवस्थापन समितिको बैठकले नेपाल सरकारले घोषणा गरेको लकडाउन पूर्ण पालना गर्न र उल्लंघन गरेका कानून बमोजिम कारवाही गर्ने जनाएको हो । जिल्ला बाहिरबाट आउनेहरुलाई कम्तिमा २ हप्ता आफ्नो घरमा सुरक्षित ढंगले बस्न आग्रह...

हेटौंडा ३ लेवटका शिवाकोटीले बाँडे राहत

IMG_20200417_195402-1587132829.jpg

५ बैशाख,हेटौंडा।हेटौंडा ३ लेवटका युवा तथा नेपाली कांग्रेस मकवानपुरका महाविधेशन प्रतिनिधि टेकनाथ शिवाकोटीको नेतृत्वमा वडका न्युन आय भएका घरपरिवारलाई राहत वितरण गरिएको छ। शिवाकोटीले लेवट विकास संस्था सहितको अन्य टोलविकास संस्थाको समन्वयमा  हेटौंडा–३मा भूमिहिन तथा दैनिक ज्यालादारी मजदुरी गरेर गुजारा गर्ने ६० परिवारलाई...

कोरोना परीक्षणको दायरा बढाउने बिषयमा छलफल

bato-farakilo-banaudai-4-1587128447.jpg

५ बैशाख, हेटौंडा । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश सरकारहरुसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल गरेको छ । समितिले शुक्रबार प्रदेशमा ¥यापिड टेस्ट र पीसीआर टेस्टको अवस्था, विरामी र संक्रमण भएका व्यक्तिहरुको स्थिति लगायतका विषयमा...

३४ जना चिकित्सकको टोली सुदूर पश्चिम पठाइयो

1-1587127513.jpg

५ बैशाख, हेटौंडा । सरकारले सदूर पश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न नदिन ३४ जना चिकित्सकको टोली त्यसतर्फ पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीएमएसमा अध्ययनरत ३४ जना चिकित्सकहरुलाई...

सालकको खपटासहित एक पक्राउ

Yonjan-1587123900.jpg

५ बैशाख, हेटौंडा । मकवानपुरमा सालकको खपटासहित एकजनालाई डिभिजन वन कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ तल्लो कालिखोलाका चन्द्रबहादुर योञ्जन रहेका छन् । घरमा सालकको खपटा लुकाई राखेको सूचनाको आधारमा वन कार्यालयका रेन्जर डटेन्द्रकुमार गोलेको नेतृत्वमा खटिएको टोलीले ८ सय ६०...

चट्याङ प्रभावित गाउँमा गाउँपालिकाको उपचार सेवा

logo-1587123391.png

५ बैशाख, हेटौंडा । चट्याङ लागेर एक जनाको मृत्यु भएको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ धिराङमा गाउँपालिकाबाट स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ ।  बैशाख २ गते चट्याङ लागेर स्थानीय ४० बर्षीय चैतसिंह प्रजाको घटनास्थलमै मृत्यु भएको थियो भने ४३ जना चट्याङबाट प्रभावित भएको थियो ।  मनहरी गाउँपालिकाबाट स्वास्थ्य संयोजक विजयकुमार कापरीको...

मनहरी-५ मा भयो र्यापिड टेष्ट, यस्तो छ रिपोर्ट

Manahari-Test-1587121829.jpg

५ बैशाख, हेटौंडा । मनहरी गाउँपालिकाको वडा नम्बर ५ मा शुक्रबार र्यापिड टेष्ट गरिएको छ ।  मनहरी गाउँपालिकाका स्वास्थ्य प्राविधिकले मनहरी गाउँपालिका वडा नम्बर ५ को डिल्लीपुर बसन्तपुरमा र्यापिड टेष्ट गरेको हो । भारतका विभिन्न स्थानबाट आएका ११ जना व्यक्तिमा र्यापिड टेष्ट गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको मनहरी प्राथमिक स्वास्थ्य...

सुख्खा मौसमलाई मध्यनजर गर्दै कमानेको डिप बोरिङ संचालनमा

IMG_20200417_160435-1587118954.jpg

५ बैशाख, हेटौंडा। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले  हेटाैंडा ८ कमाने राेटरी स्कुलराेडमा निर्माण गरिदै गरेको डिप बोरिङ संचालनमा आएको छ। सुख्खा मौसम लागेसँगै नगरमा खानेपानीको माग बढेकोले माग समाधान गर्नका लागि कमानेमा बन्दै गरेको डिप बोरिङ संचालनमा ल्याइएको हेटौंडा खानेपानी बाेर्डकाे कार्यालय प्रमुख सुदर्शन ढकालले बताएका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार