Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बिहिबार दिउसो १ बजेसम्म १७६ सवारी प्रहरी नियन्त्रणमा 

IMG_2698-1587029660.JPG

 ४ बैशाख, हेटौँडा ।हेटौँडामा बिहिबार  पनि अघिल्लो दिनझै लकडाउन उल्लंघन गर्नेको संख्यामा कमि आएको छैन। प्रहरी आज दिउसो १ बजेसम्म लकडाउन उल्लङ्घन गरी चलाएका एक सय ७६ सवारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट लकडाउन उल्लङ्घन गरी चलाएका १ सय ५८ वटा मोटरसाइल र स्कुटर १५ वटा अटो, २ वटा म्याजिक र ट्याक्टर गरी जम्मा १...

पाँच महिनापछि पाए खेलाडीले पुरस्कार

nepal_team201602150014-1587029385.jpg

४ बैशाख, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का सबै पदाधारी तथा पदक विजेता खेलाडीहरुलाई सरकारले नगद पुरस्कार प्रदान गरेको छ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भएको झण्डै पाँच महिनापछि पुरस्कार रकम प्रदान गरेको हो । पाँच महिना अघि नेपालमा आयोजना भएको १३ औं सागमा नेपालका लागि पदक दिलाउने ४ सय...

हेटौँडामा आजबाट र्‍यापिड टेष्ट

93579830_571661173479241_-1587028208.jpg

४ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपलिकामा आजबाट र्‍यापिड  टेष्ट सुरु गरिएको  छ । हेटौँडा ४मा रहेको बासुदेव सभागृहमा र्‍यापिड  टेष्ट   सुरु  गरिएको हो । हेटौंडा नगरपालिका स्वास्थ्य शाखाको आयोजना र मेलान मकवानपुरको प्राविधिक सहयोगमा र्या्पिड टेष्ट सुरु गरिएको  मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईंले बताए । आजबाट...

आगलागी हुँदा ट्रयाक्टर र थ्रेसर नष्ट

Tractro11-1587018933.jpg

४ बैशाख, महोत्तरी । महोत्तरीमा बुधबार राति भएको आगलाीमा एक ट्रयाक्टर र थ्रेसर जलेर नष्ट भएको छ ।  लोहारपट्टी नगरपालिका वडा नम्बर ५ मा आगलागी हुँदा ट्रयाक्टर र थ्रेसर जलेर नष्ट भएको छ । स्थानीय गुलाम रहशुलको ट्रयाक्टर र थ्रेसर राख्ने जस्ताको टहरामा आगलागी हुँदा ज १ त ७८६० नम्वरको ट्रेक्टर, थ्रेसरसहितका सामान जेलेर नष्ट भएको प्रहरीले...

हेटौंडा-६ र ७ मा कुकुर आतंक, १० जनालाई टोक्यो

Dog1-1587017890.jpg

४ बैशाख, हेटौंडा । हेटौंडा–६ र ७ मा विहिबार शंकास्पद कुकुरको आतंक मच्चिएको छ ।  विहान नै देखि एक शंकास्पद कुकुरले न्यूरेनी, चौघडा, पुतलीबजार, रामनगर, नागस्वती क्षेत्रमा आतंक मच्चाएको हो । ‘एउटा सेतो/कालो रङको कुकुरले १० जनालाई टोकेको छ ।’–चौघडाका स्वास्थ्यकर्मी उत्सव चौलागाई बताए । उक्त कुकुरलाई समात्न नसकिएको जनाईएको छ । कुकुरले...

लण्डनमा थप एक पूर्व गोरखा सैनिकको मृत्यु

Gurkha-Brigade-1587016461.jpg

४ बैशाख, हेटौंडा । बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ ।  लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधबार मृत्यु भएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिएको राष्ट्रिय समाचार समितिलाई उद्धृत गर्दै...

डाक्टर कुट्ने प्रहरीमाथि छानविन शुरु, पत्रकार पनि कुटिए

Police-1587013781.png

४ बैशाख, काठमाडौं । काठमाडौंमा कामबाट फर्कदै गरेका डाक्टर कुट्ने प्रहरीमाथि छानविन शुरु भएको छ ।  बुधबार राति कामबाट फर्कदै गरेका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले कुटपिट गरेको जनाईएको छ । शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास...

बागमती प्रदेशमा १८ सयको र्यापिड टेष्ट, सबैको रिपोर्ट आयो

Rapid1-1587012197.jpg

३ बैशाख, हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमणबारे एकिन गर्न करिब १८ सय जनाको र्यापिड डाईग्नोसिस टेष्ट (आरडिटी) विधिमार्फत जाँच गरिएको छ । बुधबारसम्ममा बागमती प्रदेशका १० जिल्लामा १७ सय ९१ जनाको र्यापिड टेष्ट किटबाट जाँच गरिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो । बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुपाल्चोकबाहेक...

ट्रयाक्टर पल्टिदा बोगटीको मृत्यु

Tractor-1587011329.jpg

४ बैशाख, डोटी । डोटीमा बुधबार राति ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का कैलाश बोगटी रहेका छन् । सोही वडाको बगर भन्ने स्थानमा से २ त ३५४३ नम्बरको ट्रयाक्टर पल्टिदा ट्रयाक्टर धनी बोगटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । । खाद्य सामग्री पुर्याएर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार