Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

इटहरी वडा नम्बर १ का वडा अध्यक्षको निधन

IMG_20200416_214110-1587052637.jpg

४ बैशाख, इटहरी । इटहरी उपमहानगरपालिका– वडा नम्बर १ का वडाध्यक्ष विष्णुलाल चौधरीको निधन भएको छ ।  लामो समयदेखि पित्तथैलीको अर्बुदरोगको आशंकामा उपचार गराइरहेका चौधरीको उनको बुधबार राति निधन भएको परिवारजनले बताएका छन । ५५ वर्षीया चौधरी नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।उनको आजै इटहरीको बूढीगंगा मुक्तिघाटमा...

चित्तल मारेको अभियोगमा ९ जना पक्राउ

arrested-1587052085.jpg

४ बैशाख, चितवन । चितवनमा चित्तल मारेको अभियोगमा ९ जनालाई सुरक्षा टोलीले पक्राउ गरेको छ ।  चितवन राष्ट्रिय निकुञ्जबाट उनीहरुलाई पक्राउ गरिएको हो । चित्तलको सुकुटी खाईरहेको सूचनाको आधारमा पुगेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भईरहेको निकुञ्ज प्रशासनले जनाएको छ । लकडाउनमा सबै कोरोनाको त्रासमा रहेको...

मदिराको तालमा एउटै पार्टीका जनप्रतिनिधि बीच कुटाकुट

IMG_20200208_092946-1587051570.jpg

 ४ बैशाख, वालिङ । स्याङ्जामा एउटै पार्टीका जनप्रतिनिधि बीच कुटाकुट भएको छ । बुधबार साँझ  गल्याङ नगरपालिका ८ स्थित ग्रिन भिलेज कटेजमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैरेबीच कुटाकुट भएको छ ।  कटेजमा बसेर मदिरा पिइरहेको अवस्थामा  जिल्ला समन्वय...

एकैदिन लकडाउन उल्लंघन गर्ने २७ सय जना प्रहरी नियन्त्रणमा

Checking-1587051175.jpg

४ बैशाख, काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने २७ सय जनालाई प्रहरीले विहिबार नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौं उपत्यकाका ३ जिल्लाबाट विहिबार लकडाउन उल्लंघन गर्ने २७ सय ८ जनालाई नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका मध्ये ७ सय १९ जना महिला छन् । प्रहरीले विहिबार नै लकडाउनको समयमा चलेका ४ सय ६९...

विहिबार प्रदेशभर र्यापिड टेष्ट, ५ जनामा पोजेटिभ

Rapid-Test1-1587039081.jpg

४ बैशाख, हेटौंडा । बागमती प्रदेशभर विहिबार एक हजार २६ जनाको कारोनाविरुद्ध एन्टीबडि टेष्टका लागि र्यापिड टेष्ट गरिएको छ । विहिबार बागमती प्रदेशका ७ जिल्लामा र्यापिड टेष्ट गरिएको हो ।  प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ८१, ललितपुरमा १ सय ४८, धादिङमा २५, चितवनमा १ सय ८५, सिन्धुलीमा ३८ र काभ्रेमा २ जनाको परिक्षण गरिएको छ...

 हेटौँडा लेडि जेसिजले भोलि रक्तदान कार्यक्रम गर्ने 

jci-lady-1587035092.jpg

 ४ बैशाख, हेटौँडा । हेटौँडा लेडि जेसिजले  रक्तदान कार्यक्रम गर्ने भएको छ । लकडाउनको  अवधिमा  रगतको अभाव भएको भन्दै हेटौँडा लेडि जेसिजले  भोलि शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको हेटौँडा लेडि जेसिजकि सन २०२०  अध्यक्ष सुशिला पौडेलले बताइन ।   लकडाउनको अवधिमा अस्पतालमा रगतको माग भई रगत अभाव भएकोले ब्लड बैंक हटौँडाको...

टी–२० को वरीयतामा नेपाली क्रिकेटरहरु यथावत

download-1587032652.jpg

४ बैशाख, हेटौंडा । विश्व क्रिकेटको नियमनकारी निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली खेलाडीहरु टी–२० क्रिकेटको वरीयतामा यथावत रहेका छन् आईसीसीको वरीयतामा परेका नेपालका पूर्व कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी सबैको नयाँ वरीयता यसअघि कै स्थानमा यथावत रहेको हो...

हेटौंडामा भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ

Rapid-1587032286.jpg

४ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ देखिएको छ । हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ आएको हो । बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको टेष्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव...

डाक्टर कुटपिट घटनामा संलग्न डिएसपी जिम्मेवारीबाट हटाइए

Nepal-police-1587031400.jpg

  ४ बैशाख, हेटौँडा ।त्रि.वि. शिक्षण अस्पताल महराजगञ्जमा कार्यरत डाक्टरहरुमाथि प्रहरीले कुटपिट गरिएको घटनामा संलग्न महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाइएको छ ।  बुधबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुखसहितको टोलीले शिक्षण अस्पतालमा कार्यरत...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार