Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चिसापानीमा एक गैडा मृत भेटियो

Gaidaa-1587010438.jpg

४ बैशाख, हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जमा एक गैडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको भित्रि इलाका सुखीभार क्षेत्रको चिसापानीमा गैडा मृत भेटिएको हो ।  धाप भएको पोखरीमा गैँडा मृत भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिले जानकारी दिए । गैडाको घना बसोबास क्षेत्र मानिने सुखीभारमा मृत घेटिएको गैडाको खाग सुरक्षित रहेको...

मकवानपुरमा २८ को र्यापिड टेष्ट, आयो यस्तो नतिजा

Rapid-1587007011.jpg

३ बैशाख, हेटौंडा । मकवानपुरमा पनि कोरोनाबारे एकिन गर्न र्यापिड डाईग्नोष्टिक टेष्ट (आरडिटि) विधिबाट जाँच शुरु भएको छ । मकवानपुरमा बुधबारसम्ममा २८ जनाको र्यापिड टेष्ट किटबाट जाँच गरेको थियो । विदेशबाट आएका र शंकास्पद विरामीलाई र्यापिड टेष्ट किटबाट टेष्ट गर्ने गरिएको छ । अहिलेसम्म टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बागमती प्रदेश...

२४ औं दिनमा हेटौंडामा लकडाउनको प्रभाव

IMG_20200416_083205-1587005319.jpg

४ बैशाख, हेटौंडा।विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउन २४ दिन पुगेको छ।  मकवानपुर प्रशासनले  तरकारी र खाद्यान्न बिक्री वितरणको समयलाइ बिहान ६ बजेदेखि ९ सम्म कायम गरेकोले हेटौंडा बजारमा विहानको समयमा भिडभाड देखिएको छ।बिहिबार विहानै देखि हेटौंडा ४ स्कुलरोड, हेटौंडा १० को...

कोरोना आशंकामा जाँच्न आउनेलाई परामर्श दिंदै स्वास्थ्यकर्मी

CheckUp1-1587004255.jpg

३ बैशाख, हेटौंडा । सरकारले कोरोना संक्रमणको जोखिम रोक्न अहिले लकडाउन गरेको छ । अहिले सबैमा कोरोनाको त्रास समेत छ । मकवानपुरमा पनि कोरोनाको आशंका गदै स्वास्थ्य संस्थामा जाँच गराउन आउनेहरु बढ्न थालेका छन् । मकवानपुरका स्वास्थ्य संस्थाहरुमा ज्वरो र रुघाखोकीका विरामीहरु जाँच गर्न आउने क्रम बढेको हो । कोरोनाको लक्षणसंग मिल्ने ज्वरो र खोकी...

काठमाडौंमा मृत्यु संस्कारमा जाने बाहेकलाई पास बन्द

93032084_241563086896850_-1587000408.jpg

४ बैशाख,हेटौंडा।जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास बन्द गरेको छ । लकडाउन अवधिमा सवारी पासको माग अत्यधिक बढेको र पासको दुरुपयोग गरि लकडाउनसमेत उल्लङ्घन हुने अवस्थामा सिर्जना भएको भन्दै मृत्यु संस्कारमा जाने बाहेककालाइ बुधबारबाट सवारी पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।...

बुधबार राति भुकम्पको धक्का महशुस

IMG_20190705_073243-1586995094.jpg

४ बैशाख, हेटौंडा। बुधबार राति सोलुखुम्बु केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्यूटको भुकम्पको धक्का महशुस गरिएको छ। सोलुखुम्बु केन्द्रविन्दु बनाएर उक्त भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भुकम्पको धक्का हेटौंडा सम्म महशुस गरिएको थियो।...

हेटौंडा जेसिजको अनलाइन वक्तृत्वकला,विकेशलाल प्रथम

IMG_20200415_223459-1586969588.jpg

३बैशाख,हेटौंडा।देश लकडाउनम‌ा रहेको समयमा हेटौंडा जेसिजले भने निर्धारण गरिएको वक्तृत्वकला कार्यक्रम अनलाईन मार्फत सम्पन्न गरेको छ। जेसिजले वर्तमान लकडाउनको अवस्थालाई मध्यनजर गदै न्यु मिडियाको मार्फत वर्तमान स्वास्थ्य समस्यामा यूवाको भुमिका बिषयक वक्तृत्वकला आयोजना गरेको हो।  हेटौडा जेसिज  वर्ष २०२० का शाखा अध्यक्ष जेसी...

समाचारको विषयमा पत्रकारलाई धम्की दिएकोप्रति ध्यानाकर्षण

Dilip-1586964700.jpg

३ बैशाख, काठमाडौं । समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई धम्की दिईएको प्रति नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएका छन् । कीर्तिपुरका महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति महासंघ र युनियनले...

विवेकशीलका प्रदेश सांसदबाट कोषमा १५ दिनको पारिश्रमिक जम्मा

Ramesh-1586963092.jpg

३ बैशाख, हेटौंडा । विवेकशील नेपाली दलका दुई सांसदले कोरोना विरुद्धको अभियानका लागि आफ्नो पारिश्रमिक जम्मा गरेका छन् । बागमती प्रदेशका सांसद रमेश पौड्याल र विराजभक्त श्रेष्ठले आफ्नो १५ दिनको पारिश्रमिक प्रदेश सरकारद्वारा स्थापना गरेको ‘कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गरेका हुन् à...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार