Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा मानवअधिकारवादी भन्दै दुरुपयोग गरेको गाडि नियन्त्रणमा

Gaadi-1586960946.jpg

३ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले लकडाउनमा सवारी चलाउनका लागि मानवअधिकारवादी भन्दै दुरुपयोग गरेको गाडि नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा-१५ रातोमाटे चेकपोष्टबाट बारातर्फ जाँदै गरेको ग१च ६५९७ नम्बरको जिप नियन्त्रणमा लिएको हो ।  गाडिमा ‘अन ड्युटी ह्युमन राईट्स’ लेखेर हिडेको अवस्था गाडिसहित एक पुरुष र एक महिलालाई...

मुख्यमन्त्रीबाट स्थानीयतहका प्रमुखसंग भिडियो कन्फ्रेन्स

Mukhya-Mantri-1586958383.jpg

३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह गरेका छन् ।  बुधबार स्थानीय तहका प्रमुखहरुसंग भिडियो कन्फ्रेनसमार्फत कुरा गर्दै मुख्यमन्त्री पौडेलले तयारीका लागि केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतिक्षा गर्नु नपर्ने बताए...

हेटौंडाको आईसोलेसनमा अहिलेसम्मकै बढि व्यक्ति आए

Isolation-Ward-1585490286-1586951036.jpg

३ बैशाख, हेटौंडा । हेटौंडा–४ कर्रामा रहेको आईसोलेसनमा बुधबार अहिलेसम्मकै बढि संख्यामा व्यक्तिहरु आईपुगेका छन् । बुधबार विहानसम्म ३ जना रहेको वार्डमा दिउँसो ७ जना थपिएसंगै १० जना पुगेको हो ।  आईसोलेसनमा राखिएकामा भारत, दक्षिण कोरिया, कतार लगायतका देशबाट आएका, नेपालकै बाहिरी जिल्लाबाट आएका र जिल्लाभित्रै रहेकाहरु आईपुगेको आईसोलेसन...

सनसिटी अपार्टमेन्ट ‘ब्लक ए’का सबैको नतिजा नेगेटिभ

RTS30J1Y-e1582906668135-1586950307.jpg

३ बैशाख, हेटौँडा । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्नेलाई कोरोना भाइरस कोभिड १९ को आशंकामा बुधबार गरिएको (यापिड टेष्टमा सबैजनाको  नतिजा नेगेटिभ देखिएको  छ ।  दुई जना कामदारसहित दुई सय ९८ जनाको ¥यापिड टेष्ट नतिजा नेगेटिभ देखिएको ब्लक ए मा बस्ने दुई जनालाई कोरोना पोजेटिभ देखिएपछि ए ब्लकमा बस्ने सबैलाई (यापिड...

प्रदेश कोरोना कोषमा राप्रपा सांसदको सहयोग

download-(1)-1586949455.png

३ बैशाख, हेटौँडा । कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसदहरुले १५ दिनको तलब दिने भएका छन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेश नम्बर १ बाट इन्दिरा राई, बागमति प्रदेशमा रिता माझी रिना गुरुङ र कर्णाली प्रदेशमा सोशीला शाहीले आ–आफ्नो प्रदेश अन्तर्गत खुलेको कोरोना...

कांग्रेसद्वारा कोरोना फैलन नदिन घुम्ति शिविर गर्न सुझाव

Congress-Party-1586947515.jpg

३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण फैलिन नदिन घुम्ती परीक्षण शिविर सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ ।  का.ग्रेसका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा घुम्ती परीक्षण शिविर सञ्चालन गर्न सुझाव दिईएको हो । विज्ञप्तिमा ‘परीक्षणको दायरा अब निश्चित...

प्याव्सन मकवानपुरको 'अनलाईन बैठक' ले गर्यो यस्तो छलफल

Online-Meeting-1586945680.jpg

३ बैशाख, हेटौंडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) मकवानपुरले लकडाउनका बीच बुधबार 'अनलाईन बैठक' गरेको छ । प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीको अध्यक्षतामा बैठक बसेको हो ।  लकडाउनका कारण विद्यालय बन्द रहेको अवस्थामा आगामी दिनको रणनीतिबारे बैठकमा छलफल भएको प्याव्सन हेटौंडा नगर कोषाध्यक्ष...

सिमानामा कडाई गर्न राजपाको माग

Rajapa-1586944063.jpg

३ बैशाख, हेटौंडा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सीमानामा कडाई गर्न माग गरेको छ । राजपा नेपालका संयोजक शरदसिंह भण्डारीद्वारा  प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरिएको हो ।  विज्ञप्तिमा छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको कारण खुला सिमानामा अझ निगरानी बढाउनुपर्ने जनाईएको छ । निगरानी बढाउन व्यापक...

प्रशासनले किन बन्द गर्यो पास वितरण ?

Nepal-Govt-1586941856.png

३ बैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम रोक्न लकडाउन गरेको २३ दिन पुगेको छ । लकडाउनमा अत्यावश्यक सेवाका सवारीबोहक अन्य सवारी संचालनमा रोक लगाएको छ ।  यस्तो अवस्थामा अत्यावश्यक कामका लागि यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिंदै आएको सवारी पास बुधबारबाट बन्द गरेको छ । पास लिन भिडभाड बढेको र दुरुपयोग समेत बढेपछि...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार