Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्याङजामा दुई युवती बलात्कृत

images-(5)-1586766881.jpg

१ बैशाख, वालिङ । स्याङजामा दुईजना युवती जबरजस्ती करणीको शिकार भएका छन । जिल्लाको हरिनाश गाउँपालिका–६ बस्ने १९ वर्षीया युवती र चापाकोट नगरपालिका–६ बस्ने १७ वर्षीया युवती जबरजस्ती करणीमा परेको स्याङजा प्रहरीले बताएको छ । सोही स्थान बस्ने २० वर्षीय सन्देश थापा र २३ वर्षीय सागर थापाले हरिनाशकी १९ वर्षीया युवतीलाई ग १८प १५५७ नम्बरको...

आजबाट भरी ग्याँस सिलिण्डर बजारमा 

Gas-1586764997.jpg

१ बैशाख,काठमाडौं । लकडाउनमा अभाव हुन नदिन आधा सिलिण्डर विक्रि गरेकोमा आजदेखि भरी ग्याँस सिलिण्डर विक्रि थालिएको छ ।  ग्याँस उद्योगले बजारमा १४.२ किलोको भरि ग्याँस सिलिण्डर बजारमा पठाएपछि भरी सिलिण्डर विक्रि शुरु भएको हो । काठमाडौँ उपत्यकामा ३५ देखि ४० हजार भरी ग्याँस सिलिण्डर पठाएको नेपाल आय नियमले जनाएको छ । ग्याँस उद्योगसँग दश हजार...

स्वास्थ्यकर्मी र संचारकर्मीले दिए प्रहरीलाई स्वास्थ्य सामग्री

Help1-1586759797.jpg

१ बैशाख, हेटौंडा । हेटौंडा-६ चौघडाका स्वास्थ्यकर्मी र संचारकर्मीले सोमबार प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । चौघडा प्रहरी चौकी अगाडि लकडाउन प्रभावकारी बनाउन खटिएका प्रहरीलाई स्वास्थ्यकर्मी र संचारकर्मीले सहयोग गरेका हुन् ।  चौघडास्थित आयु पोलिक्लिनिकका संचालक एवं मेडिकल ल्याब्रोटरी एशोसियसन अफ नेपाल (मेलान) का...

कैलालीमा एकजना बृद्धामा कोरोना पुष्टि

corona-1586759756.jpg

१ वैशाख, हेटौंडा ।कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको समाचार अनलाइन खबरले छपेको छ । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउन अघि ९ चैतमा लम्की पुगेको बताईएको छ । भुरुवामा आफन्त कहाँ बस्न आएकी उनीसहित १७ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।त्यहाँ बसेकाहरुको...

हेटौंडामा किनमेल दिउँसो हैन विहान मात्रै

L1-1586758513.jpg

१ बैशाख, हेटौंडा । हेटौंडामा मंगलबारदेखि किनमेलको समय विहान ९ बजेसम्म कायम गरेको छ । सोमबारदेखि थप कडाई गर्ने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले किनमेलको समय विहान ९ सम्म मात्रै कायम गरेको हो ।  यसअघि विहान १० बजेदेखि १ बजेसम्म किनमेलको समय तोकेको प्रशासनले मंगलबारबाट विहान ९ बजेभित्र खाद्यान्न...

बर्षको पहिलो दिन रातोमाटे देखी हेटौँडा बजार(तस्विरहरु)

IMG_2518-1586751339.JPG

१ बैशाख,हेटौंडा । कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको डकडाउनको आज २१ औं दिन पुगेको छ। २०७७ सालको पहिलो दिन अर्थात आजबाट नयाँ बर्ष सुरुवात भएको छ। आज पनि अघिल्लो दिन जस्तै हेटौंडा बजार सुनसान छ, नयाँ बर्ष सुरुवात भएकोले बजारमा मन्दिर जाने र आउने मानिसको चहलपहल बढी देखिएको छ। बजारमा मानिसको चहलपहल बढनसक्ने भन्दै जिल्ला प्रहरी...

आजबाट मकवानपुरमा तरकारी भित्र्याउन रोक, फिर्ता पठाईयो

Tarkari2-1586750260.jpg

१ बैशाख, हेटौंडा । मकवानपुरमा बाहिरी जिल्लाबाट सोमबारदेखि तरकारी भित्र्याउन रोक लगाईएको छ । जिल्ला कमाण्ड पोष्टको बैठकले बीरगंजमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सोमबाट प्रदेश २ का विभिन्न जिल्लाबाट तरकारी भित्र्याउन रोक लगाएको हो ।  मकवानपुर आफैं तरकारीमा आत्मनिर्भर रहेकाले बाहिरबाट तरकारी भित्र्याउन रोक लगाएको जिल्ला...

चार पत्रकारलाई मृत्युदण्डको सजाय

court_960-1586748526.jpg

१ बैशाख, हेटौंडा । यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाद साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ । पत्रकारहरू अब्देल खालेक अमरान, अकराम अल वालिदी, हारेथ हमिद र तफिक अल मन्सुरीलाई ‘देशद्रोह’ र ‘जासूसी’ गरेको...

संकटका विरुद्ध मिलेर लड्न अवस्यकः देउवा

PM-Sher-Bahadur-Deuba-2-1586747574.jpg

१ वैशाख, हेटौंडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताएका छन् । नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार