Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सनसिटीका २ मा कोरोना, अपार्टमेन्टका सबैको परीक्षण शुरु

Suncity-1586854519.jpg

२ बैशाख, काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका कोरोना संक्रमणको आशंका गरिएका ३ जना मध्ये २ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि भएसंगै अपार्टमेन्टमा बस्ने सबैको स्वास्थ्य परीक्षण शुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।  र्यापिड टेस्टमा कोरोना संक्रमण भएको देखाएपछि उनीहरुलाई पाटन...

कोरोनाविरुद्धको अभियानमा थाहानगरले गर्यो यस्ता काम

Thaha-1586853046.jpg

२ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न थाहा नगरपालिकाले विभिन्न काम गरिरहेको छ । क्वरेन्टाईनको व्यवस्थापनदेखि विदेशबाट आएकोहरुको स्वास्थ्य परीक्षणसम्मको काम थाहा नगरपालिकाले गरिरहेको छ । थाहाले आफुले गरेको कामबारे नियमित रुपमा सार्वजनिक गर्ने समेत गरेको छ । यस्तो छ विवरण...

भारतमा कोरोना संक्रमित १० हजार नाघे 

download-(2)-1586851495.jpg

२ बैशाख,एजेन्सी।भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजारले नाघेको छ ।भारत सरकारको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जारी गरेको आँकडा अनुसार भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजारले नागेको भारतीय संचारमाध्यमहरुले जनाएका छन । संचारमाध्यममा जनाए अनुसार संक्रमितको संख्या १० हजार २३ जना रहेको र मर्नेको संख्या...

हेलिकोप्टर संचालकलाई सरकारको निर्देशन: हेलिकोप्टर तयारी अवस्थामा राख्नुस

IMG_20191215_163100-1586847906.jpg

२बैशाख,हेटौंडा।सरकारले हेलिकप्टर सञ्चालकहरुलाई  हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।सरकारले कोरोना उद्दारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिको निर्णयअनुसारन नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरुलाई तयारी अवस्थामा बस्न...

प्रकृतिको काखमा रमाऔं : कोरोनाबाट बचौं

Bal-Kumar-1577540419-1582-1586847469.jpg

नेपाल प्रकृतिको धनी देश हो । यस देशमा जैविक विविधता छ । यहाँको सानो भूभागमा भएके जैविक विविधताको तुलनामा यहाँ पाइने जैविक विविधता विश्वमै अनुपम छ । आज देशमा कोभिड–१९ को जुन संक्रमण छाइरहेको छ । यहाँको हावापानी मात्र नभएर यहाँको पूर्वीय जीवनशैली नै यसको प्रकोप रोक्न सहायक सिद्ध भएको छ । नेपाल नै त्यो देवस्थल र अध्यात्मस्थल हो जहाँबाट...

हेटौंडामा स्वास्थ्यकर्मी लेखेर दुरुपयोग गरेको मोटरसाइकल नियन्त्रणमा

Motercycle1-1586842459.jpg

२ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा मंगलबार स्वास्थ्कर्मी लेखेर दुरुपयोग गरेको मोटरसाइकल नियन्त्रणमा लिएको छ । हेटौंडा बजारबाट थानाभर्याङतर्फ जाँदै गरेको मोटरसाइकल राप्तिपुल नजिक जाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।  हेटौंडाको एक मेडिकलको नाम समेत लेखिएको उक्त मोटरसाइकल ट्राफिक र सशस्त्र प्रहरीले जाँच...

हेटौंडामा लकडाउनमा यस्तो कडाई (तस्विरहरु)

Htd2-1586840715.jpg

२ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेको मंगलबार २२ दिन भएको छ । हेटौंडामा लकडाउनको उल्लंघन गर्ने क्रम बढिरहेको छ । यस्तो अवस्थामा प्रहरीले मंगलबारबाट थप कडाई गरेको छ । चोक चोकमा रहेका प्रहरीले अब सर्वसाधारणको हिडडुल र सवारीको आवतजावतमा कडाई गरिरहेको । अत्यावश्यक सेवा बाहेकका सवारीलाई मात्रै संचालन हुने...

भारतमा लकडाउनको समय थपियो

Modi-1586839862.jpg

२ बैशाख, हेटौंडा । भारतमा लकडाउनको समय पुनः थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै मे ३ सम्म बढाएको हो । उनले लकडाउन १९ दिन थपेका हुन् । मंगलबार लकडाउनको २१ दिने अवधी सकिन लाग्दा उनले राष्ट्रलाई सम्बोधन गर्दै पुनः बढाएका छन् । सम्बोधनमा उनले लकडाउनलाई कडाईका साथ पालना गर्न आग्रह समेत गरेका छन् । उनले अब...

मकवानपुरको बैकुण्ठमा चट्याङबाट २ घाइते

chatyang-1586838743.jpg

२ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा परेको चट्याङबाट २ जना घाइते भएका छन् । बैकुण्ठमा स्थानीय चन्द्रबहादुर मुक्तान र कान्छीमाया थिङ घाइते भएका छन् । सोमबार राति परेको चट्याङबाट उनीहरु घाइते भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । उनीहरुको स्थनीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । घटनास्थलमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार