Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नयाँ बर्षमा कोरोनाबाट मुक्ति मिलोसंः प्रधानमन्त्री

kp-oli-sambodhan1-1586225-1586746702.jpg

१ बैशाख, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा देशबासीका नाममा दिनुभएको शुभकामना सन्देशमा कोरोना भाइरसको महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कामना गरेका छन् । उनले भाइरसविरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको भन्दै एक्लाएक्लै उभिंदै सामाजिक दूरी कायम...

नयाँ बर्षले कोरोना विरुद्ध लड्न शक्ति मिलोसः राष्ट्रपति भण्डारी

Bidya-Devi-Bhandari-1586746135.jpg

१ वैशाख, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै...

आजबाट नयाँ बर्ष २०७७ सुरु,

Happy-New-Year-2077-1586743527.jpg

१ बैशाख, हेटौंडा । आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि...

कोरोना कहरः मृतकको संख्या १ लाख १४ हजार नाघ्यो 

1-1586741163.png

१ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या १ लाख १४ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख १४ हजार २ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ५ हजार ४ सय १५...

हेटौंडा ५ शान्तिनगरलाई टोलबासीले गरे लकडाउन

IMG_20200413_054603-1586736110.jpg

१ बैशाख, हेटौंडा। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले देशमा लकडाउनको आवहान गरेको छ। लकडाउनको अर्थ अनावश्यक काम बाहेक हिडडुल नगर्नु हो। लकडाउनको प्रभाव देशभर परेको छ। लकडाउनको प्रभाव देशभर परिरहदा हेटौंडाका सर्वसाधारणले लकडाउनको प्रवाहनै नगरी अनावश्यक काममा हिडडुल गरिरहेका छन्।  जिल्लामा लकडाउनको उल्लङ्घन भएको भन्दै...

हेटौंडा-१८ मा अध्यक्षको रोहवरमा बिपन्नलाई कांग्रेसबाट घरमै राहत

Congress-Rahat-1586734609.jpg

१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा कार्यसमितिले बिपन्न परिवारलाई घरघरमै पुगेर राहत वितरण गरेको छ ।  हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँको रोहवरमा वडाका ५० घर बिपन्न परिवारलाई करिब ८० हजार रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको हो । राहत वितरणमा कांग्रेस जिल्ला सदस्य सुशान्तकुमार श्रेष्ठ, १८...

मनहरी र हेटौंडा-३ लाई बस्तिपुर जेसीजको सहयोग

JCI-1586734465.jpg

१ बैशाख, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडाको ३ नम्बर वडालाई बस्तिपुर जेसीज हाँडीखोलाले नगद सहयोग गरेको छ । यसअघि हेटौंडाको १९ नम्बर वडालाई नगद सहयोग गरेको जेसीजले आइतबार हेटौंडाको ३ नम्बर वडालाई नगद १० हजार र मनहरी गाउँपालिकालाई नगद २० हजार रुपैयाँ सहयोग गरेको हो । कोरोनाको कारण विश्व नै समस्यामा रहेको अवस्थामा जेसीजले...

 हेटौँडामा प्रहरी सवारी समाउँछन, सर्वसाधारण घुम्न रमाउँछन् 

93009637_788558988218555_-1586706102.jpg

३० चैत, हेटौँडा । सरकारले लकडाउन घोषणा गरेको आज २०औं दिन पुगेको छ ।हेटौंडामा प्रहरीले दिनदिनै लकडाउन उल्लङ्घन गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ तर सर्वसाधरण लकडाउनको प्रवाह नगरी घुम्न मात्रै रमाएको देखिएको छ ।लकडाउनमा प्रहरीले जतिनै कडाइ गरेपछि सर्वसाधरण भने अटेर गर्दै सवारी चलाउन र घुम्नमा मस्त देखिएका छन । शनिबार प्रहरीले...

कोरोनाको संक्रमणबाट विदेशमा १४ नेपालीको मृत्यु

960x0-1586694325.jpg

३० चैत्र, हेटौंडा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड(१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रममणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको हो । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार