Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा ब्यागमा लुकाइ स्कुटरमा ल्याएको मदिरा बरामद

Photo-1586700196.jpg

३० चैत,हेटौंडा।लकडाउनको उल्लङ्घन गर्दै ब्याग भित्र लुकाइ छिपाई ल्याएको २५ लिटर मदिरा सहित एक स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले अति आवश्यक भन्दै  हेटौंडा बजार तर्फ जाँदै गरेको एक स्कुटरलाई पशुपतिनगरमा रोकि चेकजाँच गर्दा उक्त स्कुटरमा ब्याग भित्र लुकाइ ल्याएको २५ लिटर घरेलु मदिरा...

कोरोना रोकथाम अभियानका लागी राखेपले दियो ३२ लाख

National-Sports-Council-N-1586691991.jpg

३० चैत्र, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले कोरोना भाइरस ९कोभिड–१९० राहत कोषमा ३२ लाख रुपैयाँ सहयोग गरेको छ ।  राखेपले राखेपका पदाधिकारी र कर्मचारीको तलबकट्टा गरी ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको एक विज्ञाप्तिमार्फत जनाएको छ ।  राखेपका पदाधिकारी र कर्मचारीको तलबकट्टा गरी कोरोना कोषमा जम्मा गरिएको राखेप...

डडेल्धुरा अस्पतालको आइसोलेसनमा रहेका दुई जना भागे

download-(5)-1586685538.jpg

३० चैत,डडेल्धुरा । डडेल्धुरामा आइसोलेसनमा रहेका दुई जना भागेका छन ।भारतबाट आएका र कोरानाको आशंकामा डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिए दुईजना शनिबार दिउँसो अस्पतालबाटै भागेका हुन । भाग्ने दुईजना आमा छोरा रहेको र अनिहरुलाई कोभिड १९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट...

मन्त्रालयद्वारा बीरगंजमा ३ जनामा कोरोनाको पुष्टि

Health-Ministry-1586685219.jpg

३० चैत, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइबार दिउँसो पर्साको बीरगंजमा रहेका ३ जनामा कोरोना भएको पुष्टि भएको छ ।  कोरोना पुष्टि भएका तीनैजना भारतीय नागरिक रहेका छन् । उनीहरु बिरगंज उपक्षेत्रीय अस्पतालको आईसोलेसनमा रहेका थिए । शुक्रबार पर्साबाट स्वाब परीक्षणका लागि हेटौंडास्थित प्रयोगशालामा ल्याईएकोमा ३ जनाको नमुनामा...

मकवानपुरमा तराईको तरकारी प्रतिबन्ध

IMG_2453-1586684416.JPG

३० चैत, हेटौँडा ।विरगंज तिन जनालाई कोरोना पुष्टी भएपछि,मकवानपुरमा थप सावधानी अपनाइएको छ ।यसै क्रममा मकवानपुरमा तराईका जिल्लाबाट आएका तरकारी ल्याउन र विक्री वितरणमा प्रतिवन्ध लगाईएको छ ।   प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल सहित बसेको कमाण्ड पोष्टको बैठकले बैशाख १ गतेबाट विरगंजमा कोरोना संक्रमण भेटिएको भन्दै तराईका जिल्लाबाट...

साउदीमा अनिश्चितकालका लागी कर्फ्यु 

Saudi-Arabia-2560x1248-1586683268.jpg

३० चैत, एजेन्सी । कोरोना भाइरसको संक्रमणपछि साउदी अरेबियाले लगाएको कर्फ्यु  अनिश्चितकालसम्मका लागि बढाएको छ ।  कोरोना भाइरस नियन्त्रणका लागि सरकारले अर्को सूचना जारी नभएसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।  साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर...

काठमाडौँ र भक्तपुरमा २ जना पुरुषको शव फेला

69001803-1586682690.jpg

३० चैत,हेटौँडा ।काठमाडौं र भक्तपुरमा दुई जना पुरुषको शव फेला परेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ घुमाउनेस्थित डेरा गरी बस्ने बर्दिया बाँसगढी नगरपालिका–७ घर भएका २४ वर्षीय अर्जुन थारुको शव फेला परेको छ ।उनको शव  आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हो । त्यसैगरी भक्तपुरको भक्तपुर नगरपालिका–१ सृजनानगरस्थिर्त याङ्की लन्च...

 हत्या अभियोगमा ईन्द्रसरोवरबाट एकजना पक्राउ

IMG_20191222_063414-1586680779.jpg

३० चैत, हेटौँडा । छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा  मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–४ फाखेलका एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाउँपालिका–४ फाखेल बस्ने ३२ वर्षीय प्रदिप डिम्दुङ रहेका छन्, तर जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने यसबारे जानकारी दिएको छैन । लेनदेनको विषयमा प्रदिप सहितको ...

भरुवा बन्दुकसहित २ युवक पक्राउ

Bharuwaa-1586679350.jpg

३० चैत, उदयपुर । उदयपुरमा भरुवा बन्दुकसहित २ युवक पक्राउ परको छन् ।  पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–३ बसाहका २३ वर्षीय नवराज राई र २४ वर्षीय निर्मल राई रहेका छन् । भरुवा बन्दुक तयार पारेर सिकार गर्न जाने तयारी गर्दै गर्दा उनीहरु पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक बुद्धि चौलगाईले बताए । प्रहरी आएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार