Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोनाबाट अहिलेसम्म १ लाख १९ हजार बढीको ज्यान गयो 

11-1586827346.png

२ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या १ लाख १९ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख १९ हजार ६१८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ५ हजार ४ सय २३ जनाको...

सर्वोच्चद्वारा अदालतलाई २४ बुँदे निर्देशन

Supreme-1586793430.jpg

१ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतहरुलाई २४ बुँदे निर्देशन दिएको छ । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले गरेको निर्णयअनुसार यस्तो निर्देशन जारी गरेको हो ।  अदालतले लकडाउनको अवधिभर मुद्दा प्रवाह व्यवस्थापन गर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सोमबार जारी गरेको...

एकैदिन हेटौँडामा ९५ वटा सवारी र ११ मानिस नियन्त्रणमा

IMG_2085-1586792869.JPG

१ बैशाख,हेटौँडा ।मकवानपुर प्रहरीले सोमबार हेटौँडामा लकडाउन उल्लंघन गरी  चलाइएका सवारी र हिडडुल गरेका मानिसलाई नियन्त्रण लिएको छ । प्रहरीले हेटौँडा बजारबाट लकडाउन उल्लंघन गरी चलाइएका ९५ वटा सवारी नियन्त्रणमा लिएको छ भने अटेर गरी पसल खोल्ने, होटल खोल्न र अनावश्यक लकडाउन उल्लंघन गरी हिडडुल गर्ने ११ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।...

आइसोलेसन सेन्टरका लागि स्वाब टेस्ट बुथ प्रदान

IMG_20200413_203951-1586791193.jpg

१ बैशाख, हेटौंडा । ईन्जिनियरिङ क्षेत्रमा क्रियाशिल युवाहरुले हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन सेन्टरलाई स्वाब टेस्ट बुथ हस्तान्तरण गरेका छन । नेपाल ईन्जिनियर्स एसोसिएसनका पुर्ब महासचिव उमेश थानि लगायतको टोलिले सोमबार हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेललाई स्वाब टेस्ट बुथ हस्तान्तरण गरेका हुन । ९० हजारको लागतमा बनाईएको...

पैदल नै गन्तव्यमा जाँदै गरेका श्रमिकप्रतिको उदासिनता

Bijaya-Paudel-1586789898.jpg

विश्वभर संक्रमणको रुपमा रहेको कोरोना भाईरसका कारण हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाईरसको संक्रमणले विश्वका २ सय १० वटा मुलुकहरुमा आफ्नो कब्जा जमाईसकेको छ । १ लाख १६ हजार भन्दा बढी मानिसहरुको मृत्यू भईरहँदा १८ लाख ७२ हजार मासिनहरु यसको जोखिममा रहेका छन् । शक्ति सम्पन्न राष्ट्रहरुलाई समेत...

जालिम मियासहितको स्वाब हेटौंडा पठाईयो

Jalim-Miya1-1586788138.jpg

१ बैशाख, वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया मुखियासहितको स्वाब (खकार) परीक्षणका लागि हेटौंडा पठाईएको छ ।  भारतीय संचारमाध्यमले कोरोनासंग जोडेर समाचार प्रसारण गरेपछि चर्चित बनेका मियाँ, उनका परिवारका १७ जना र अन्यसहित ३४ जनाको स्वाब परीक्षणका लागि हेटौंडा कोरोना प्रयोगशाला पठाईएको हो । मियाँ र परिवारको स्वाब...

रौतहटमा कोरोना संक्रमित युवकको परिवार क्वारेन्टाइनमा 

IMG_20200328_092939-1586786994.jpg

१ बैशाख,गरुडा ।रौतहटका कोरोना भाइरस संक्रमित १९ वर्षीय युवाको परिवारलाई क्वारेन्टाइनमा लगिएको छ ।सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा  रौतहट घर भएका  ति १९ बर्षीय युवाको नतिजा पोजेटिभ आएको थियो। युवामा कोरोना पुष्टी भएपछि उनका परिवारका १२ सदस्यलाई इसनाथ नगरपालिकाको क्वारेन्टाइनमा पठाएको रौटहट...

काठमाडौंमा ३ जनामा कोरोनाको आशंका, अस्पताल भर्ना

Corona-1586786018.jpg

१ बैशाख, काठमाडौं । कोरोना भाइरसको आशंकामा काठमाडौंका ३ जना अस्पताल भर्ना भएका छन् ।  काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्ट ए ब्लकबाट एक बृद्धसहित ३ जना अस्पताल भर्ना भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उनीहरु चैत्र ५ गते बेलायतबाट नेपाल आएका थिए । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि पाटन अस्पताल...

लकडाउन उल्लंघन गर्ने क्रममा झडप, महिलाको मृत्यु

Death1-1586783073.jpg

१ बैशाख, सप्तरी । सप्तरीमा लकडाउन उल्लंघन रोक्न खोजेपछि प्रहरी र स्थानीयबीच भएको झडपमा एक महिलाको मृत्यु भएको छ ।  खड्क नगरपालिका वडा नम्बर ६ बीरपुर गाउँमा लकडाउन उल्लंघन गर्दै जम्मा भएकाहरुलाई हटाउने क्रममा विवाद भएको थियो । विवादले उग्ररुप लिंदा भिड नियन्त्रणका लागि प्रहरीले लाठिचार्ज गरेको थियो । भाग्ने क्रममा स्थानीय ६५ बर्षीय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार