Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा

Amb-1586661071.jpg

३० चैत, हेटौंडा । हेटौंडाको सिमाचोकबाट आइतबार विहान यात्रु बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको चन्द्रपुरबाट आएको एम्बुलेन्सले ३ बालबालिकासहित ६ जना यात्रु बोकेको पाईएपछि सिमाचोकमा नियन्त्रणमा लिईएको हो ।  शान्तिनगर टोल विकास नेपालद्वारा संचालित ना४च ८३२ नम्बरको एम्बुलेन्सले विरामी बोक्न छोडेर स्वस्थ मानिस...

हेटौंडामा कसैमा कोरोना छैन : चौलागाई

Bhola-1586657697.jpg

३० चैत, हेटौैडा । हेटौंडामा अहिलेसम्म परिक्षण गरिएका कसैमा पनि कोरोना नदेखिएको कोरोना नियन्त्रणमा काम गरिरहेका स्वास्थ्यकर्मीले जनाएका छन् ।  पछिल्लो समय पठाएका स्वाब मध्ये सबै परीक्षण भईसकेको र ति सबै नेगेटिभ (कोरोना नभएको) पाईएको जनस्वास्थ्य अधिकृत एवं आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले बताए ।  चौलागाईका अनुसार चैत १४...

ड्रोन राखियो, मान्छे छोडियो

Drone-1586655465.jpg

३० चैत, हेटौंडा । हेटौंडामा शनिबार अपरान्ह अनधिकृत ड्रोन उडाउँदा पक्राउ परेका युवकलाई छोडिएको छ ।  हेटौंडा–१० बुद्ध चोकमा ड्रोन उडाउने स्थानीय युवकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार अपरान्ह पक्राउ गरेको थियो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगिएकोमा ड्रोन राखेर बेलुकी छोडिएको छ । उनले विना इजाजत...

अमेरिकामा कोरोनाबाट विश्वको सबैभन्दा बढीको मृत्यु

4-1586655398.png

३० चैत्र, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणका कारण अमेरिकामा विश्वमा सबैभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म कोरोनो संक्रमणबाट २० हजार ५ सय ७७ जनाको मृत्यु भएको छ । यो संख्या विश्वको सबैभन्दा बढी हो । यसअघि विश्वको सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको थियो । पछिल्लो...

कोरोना कहरः मृतकको संख्या १ लाख ८ हजार नाघ्यो 

1-1586654178.png

३० चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या १ लाख ८ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख ८ हजार ७ सय ७० नाघेको हो । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ६ हजार ८३ जनाको मृत्यु भएको...

कुहिएको दाल गोदाममा शिलबन्दी, दाल हेटौंडामा परिक्षण गरिने

IMG-20200411-WA0000-1586620857.jpg

२९ चैत, हेटौंडा । कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका-७ स्थित यादव कोल्ड स्टोरमा शनिबार शिलबन्दी गरेको छ । कलैया उपमहानगरपालिकाका मेयर राजेश रायको दाल गोदाममा छापा मारिएको हो ।  कुहिएको दाल वितरण गरिएको गुनासो आएपछि प्रशासनले गोदाममा छापामा मारी शिलबन्दीगरेको हो । गोदाममा रहेको ३ सय ८० बोरा रहरको...

मकवानपुरको कैलाशमा चट्याङ पर्यो, १६ जना घाइते

Chatyang-1561129573-1586619010.jpg

२९ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ मा शनिबार साँझ चट्याङ लागेर १६ जना घाइते भएका छन् ।   कैलाश–६ राउते मा साँझ हावाहुरीसहित परेको चट्याङ लागेर १६ जना घाइते भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको उनको भनाई छ । प्रहरी घटनास्थल पुग्दै गरेको...

हेटौँडामा शनिबार ९४ सवारी प्रहरीको नियन्त्रणमा 

IMG_2452-1586618468.JPG

२९ चैत, हेटौँडा ।सरकारले लकडाउन घोषणा गरेको आज १९औं दिन पुगेको छ । आज पनि हेटौँडामा लकडाउन उल्लंघन गरी सवारी चलाउनेको संख्यामा कमि आएन । प्रहरीले शनिबार  दिनभरमा हेटौँडाबाट लकडाउन उल्लंघन गरी सवारी चलाएको भन्दै  ९४ वटा सवारीलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले लकडाउन उल्लंघन गर्दै हेटौँडाका विभिन्न क्षेत्रमा चलाईएका ८६ वटा...

हेटौंडामा अनधिकृत ड्रोन उडाउने पक्राउ

IMG_20200411_182524-1586609718.jpg

२९ चैत, हेटौंडा । हेटौंडामा शनिबार अपरान्ह अनधिकृत ड्रोन उडाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा बुद्ध चोकमा ड्रोन उडाउने स्थानीय युवकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको  मकवानपुर प्रहरीले जनाएको छ । उनले लकडाउनको दृष्य छायांकन गर्न...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार