Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोना कहरः विश्वभर मृतकको संख्या ९५ हजार नाघ्यो 

111-1586481876.jpg

२८ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा मर्नेको संख्यामा पुनः बृद्धि भएको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार एकैदिन थप ७ हजार २ सय ३४ जनाको मृत्यु भएको छ । यसअघि अघिल्लो दिन कोरोना संक्रमणबाट ६ हजार ३ सय ९७ जनाको मृत्यु...

भीमफेदी कारागार नै ‘क्वारेन्टाईन’

Bhimfedi-Jail-1586481169.jpg

२७ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न संवेदशिल क्षेत्र मानिने मकवानपुरको भीमफेदी कारागारलाई नै ‘क्वारेन्टाईन’ को रुपमा लिईएको छ ।  कोरोनाको जोखिम रोक्न कारागारलाई नै क्ववारेन्टाईनको रुपमा लिंदै उच्च सर्तकता अपनाईएको छ । कारागारमा हरेक कैदिबन्दीलाई दिन विराएर तापक्रम जाँच गर्ने गरिएको छ । विगतमा सामान्य रुपमा हुने गरेको...

कोरोनाबाट अमेरिकामा मर्नेको संख्या १५ हजार नजिक

America-1586447040.png

२७ चैत, हेटौंडा । कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १५ हजार नजिक पुगेको छ ।  विहिबार यो समाचार तयार पर्दासम्म अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ९ सय ९ पुगेको हो । संक्रमितको संख्या ४ लाख ३६ हजार ९ सय ६९ पुगेको वर्ल्डोमिटरमा उल्लेख छ । अमेरिकामा २ हजार ४२ नयाँ संक्रमित फेला परेका छन् । कुल संक्रमित मध्ये ८ हजार २ सय...

मकवानपुरमा ६५ मोटरसाइकल प्रहरीबाट नियन्त्रणमा

Checking-1586442776.jpg

२७ चैत, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले विहिबार दिनभरमा ६५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गर्दै मकवानपुरका विभिन्न क्षेत्रमा चलाईएका ६५ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकका अनुसार विहिबार दिनभरमा १० वटा अटो र ५...

गगनले भने–‘सांसदको तलव कटौति गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको बढाऔंं’

Gagan-Thapa-1586440735.jpg

२७ चैत, हेटौंडा । सांसद गगनकुमार थापाले प्रहरीको प्रहरीको तलब कट्टा नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सांसद थापाले उनले यसको विरोध गर्दै बरु सांसदको तलव सुविधा कटौति गर्न सुझाव दिएका छन् ।  उनले सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरुको तलब सुविधा कतौटि गरेर जीवनको प्रवाह नगरी अग्रभागमा रहेर कर्तव्यको...

काठमाडौं बाहिर जान दिने विषय स्थगित

Yaataayaat-1586438827.jpg

२७ चैत, काठमाडौँ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई शुक्रबार र शनिबार बाहिर जान दिने विषय स्थगित भएको छ । यसबारे छलफल भएको भएपनि निर्णय नभएको भन्दै बाहिर जाने विषय स्थगित भएको हो ।  काठमाडौंबाट बाहिर देशभर सर्वसाधारण जान दिएसंगै लकडाउन गर्नुको कुनै अर्थ नहुने भन्दै विरोध शुरु भएको थियो । अन्य जिल्लाका सर्वसाधारणलाई घर बाहिर...

तास खेल्ने ८ जनालाई ७ दिनको म्याद

CDO-Office-1583404290-1586437650.jpg

२७ चैत्र, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडानम्बर ८ बाट तास खेलिरहेका ८ जनालाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सात दिनको म्याद थप गरेको छ ।  लकडाउनको समयमा बुधबार हेटौंडा ८ मैदाटोलमा जम्मा भएर तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

देशभर झन्डै ८ हजार मानिस क्वारेन्टाइनमा

BikashDevkota_20200330190-1586435868.jpg

२७ चैत्र, हेटौंडा । कोरोना भाइरसले विश्वव्यापी त्रास कायम राखेपनि नेपालमा भने आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन् ।  बिहीबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सममेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार यता कुनैपनि परिक्षणमा संक्रमण नभेटिएको बताएका हुन् । आइतबार...

काठमाडौंमा अलपत्र परेका शुक्रबार र शनिबार घर फर्कन पाउने

IMG_20200409_161831-1586428564.jpg

२७चैत, हेटौंडा।लकडाउनको अवधिमा काठमाडौंमा अलपत्र परेकाहरुलाई सरकारले घर फर्कन पाउने व्यवस्था गरेको छ।सरकारले काठमाडौं अलपत्र परी घर फर्कने चाहनेहरुलाई शुक्रबार र शनिबार घर  जान दिने भएको हो। कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले बुधबार सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग गरेको छलफलमा काठमाडौंमा अलपत्र...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार