Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फिफा वरीयतामा नेपाल १७०औं स्थानमा 

Nepal-football-team-1586486158.jpg

२८ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको पछिल्लो वरीयतामा नेपालको स्थान यथावत रहेको छ ।  फिफाले जारी गरेको वरीयतामा नेपाल यसअघिकै विश्व वरीयता १७० औँ स्थानमा यथावत रहेको हो ।  दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । भारत र माल्दिभ्स नेपालभन्दा अघि छन् भने बंगलादेश, भुटान पाकिस्तान र श्रीलंका नेपाल...

शुक्रबार ३ चार्टर विमान उड्ने

TIA-1586485443.jpg

२८ चैत, काठमाडौँ । काठमाडौंमा रहेका कोरिया, जापान र बेलायतका दूतावासले शुक्रबार तीनवटा चार्टर उडानमार्फत आफ्ना नागरिक लैजाँदै छन् । लकडाउनका कारण नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन उनीहरुले विमान चार्टर गरेका हुन् । ति दुतावासको अनुरोधमा शुक्रबार तीनवटा अन्तर्राष्ट्रिय चार्टर उडान हुन लागेका नागरिक उड्डयन...

भक्तपुरमा निकालिने बिस्काः जात्रा यो बर्ष नमनाईने

Jatraa-1586485276.jpg

२८ चैत्र, हेटौंडा । करिब २ हजार वर्ष लामो इतिहास रहेको बिस्काः जात्रा पहिलोपटक रोकिने भएको छ । भक्तपुरमा मनाइदै आएको बिस्काः जात्रा कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष नमनाइने भएको हो ।  कोरोेना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम कमगर्न देशभर लकडाउन गरिएकाले भक्तपुरको बिस्काः जात्रा अर्थात बिस्केट जात्रा यस वर्ष नमनाइने भएको हो...

संसदीय विकास कोषको रकम कोरोनामा खर्चिन माग

Congress-1586485089.jpg

२८ चैत, काठमाडौँ । नेपाली कांंग्रेसका १२ जना केन्द्रीय सदस्यले खर्च कटौती गर्न सरकारसँग माग गरेका छन् । खर्च कटौती गर्नका लागि संसदीय क्षेत्र विकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राखिनुपर्ने उनीहरुको भनाई छ ।  पूर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षासमेत कटौती गर्दै जनताको हितमा लगाउनुपर्ने समेत उनीहरुले माग गरेका छन् ।...

कोरोनाका कारण १०० चिकित्सकको मृत्यु

Death-1586484179.jpg

२८ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण इटालीमा एक सय जना चिकित्सक र २६ नर्सको मृत्यु भएको छ । इटालियन एसोसिएन अफ डक्टर्सले कोरोनाका कारण इटालीमा एक सय जना चिकित्सकको मृत्यु भएको पुष्टि गरेको हो ।  ६ हजार ५ सय ४९ जना नर्स कोरोना भाइरसका कारण संक्रमित भएको इटालियन फेडेरेसन अफ नर्सले जनाएको छ । इटालियन इन्स्टिच्युट अफ हेल्थका अनुसार...

बेलायती प्रधानमन्त्रीलाई जनरल वार्डमा सारियो 

2111-1586137495-158622471-1586484140.jpg

२८ चैत्र, हेटौंडा । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पतालको जनरल वार्डमा सरिएको छ ।  कोरोना भाइरसको संक्रमणबाट अस्वस्थ्य भएका प्रधानमन्त्री जोन्सनको अवस्था कमजोर हुँदैगएपछि मंगलबार आईसीयुमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा पहिलेभन्दा सुधार भएकाले आईसीयूबाट बाहिर निकालिएको बीबीसीले जनाएको छ ।  कोरोना संक्रमणले...

कोरोनाबाट फ्रान्समा एकैदिन १३ सय बढिको मृत्यु

France-1586483608.jpg

२८ चैत, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एकैदिन १३ सय ४१ जनाको मृत्यु भएको छ ।  योसँगै मृत्यु हुनेको संख्या यो समाचार तयार पर्दासम्म १२ हजार २ सय १० पुगेको छ । एकै दिन ४ हजार ७ सय ९९ नयाँ संक्रमित भएको भेटिएको छ । कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७ सय नाघेको छ । यो अवधीमा फ्रान्समा २३ हजार २ सय ६ जना उपचारपछि घर फर्किएका छन्...

कोरोना कहरः अमेरिकाले स्पेनलाई उछिन्यो 

12-1586483197.png

२८ चैत्र, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणको कारण अमेरिकामा मर्नेको संख्या १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय थप मानिसको मृत्यु भएपछि अमेरिकामा कुल मर्नेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ ।  यो सँगै अमेरिका कोरोना संक्रमितबाट मर्नेको संख्यामा इटाली पछि दोश्रो स्थानमा...

समाजसेवी विकेश जसले दिए ९३ घरधुरीलाई खाद्यान्न

IMG_20200409_231221-1586482389.jpg

२८ चैत, हेटौँडा । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै देश अहिले लकडाउनमा छ ।लकडाउनका१८ औ दिन सम्म कामकाज ठप्प हुदा न्युन आय भएका दैनिक ज्याला मजदुरी गर्ने मानिस खाद्यान्न अभावको चपेटामा परेका छन । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडामा पनि लकडाउनको प्रभाव परेको छ । काम काज बन्द हुदा विशेषगरी दैनिक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार