२४ चैत, काठमाडौं । चैत ११ गते घोषणा गरी एक पटक थप गरिएको लकडाउनको समय दोस्रो पटक थप्न मन्त्रीपरिषद बैठक बस्दैछ । कोरोना संक्रमणको जोखिम रोक्न दोस्रो पटक लकडाउनको समय थप्न लागिएको हो । पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेपछि सरकार लकडाउन बढाउने मनस्थितिमा पुगेको जनाईएको छ । भारतमा पनि २१ दिनको लकडाउन सोमबार तेह्रौं दिनमा...
२४ चैत, हेटौंडा । सरकारले कोरोनाको संक्रमण रोक्न भौतिक दुरी कायम गराउने उद्धेश्यले लकडाउन घोषणा गरेको सोमबार १४ दिन भएको छ । मानिसहरुको घुममिल जति बढि भयो कोरोना संक्रमणको जोखिम उति बढि हुने भएकाले सरकारले लकडाउन गरेपनि मकवानपुरको सदरमुकाम हेटौंडामा तरकारी खरिद गर्ने क्रममा यसको कुनै वास्ता गरेको पाईएको छैन । सर्वसाधारण सामान्य...
२४ चैत, हेटौंडा । पछिल्लो समय लकडाउन फितलो बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडा निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा सोमबार बसेको कमाण्ड पोष्टको बैठकले लकडाउन प्रभावकारी बनाउन कडाई गर्ने निर्णय गरेको हो । जथाभावी मोटरसाइकल चलाउने क्रम बढेपछि अस्पताल जानेबाहेक मोटरसाइकलमा २ जना बस्न नपाईने...
२४ चैत, हेटौंडा । मकवानपुर प्रहरीले लकडाउनको चौधौं दिन सोमबार विहान ब्याडमिन्टन खेल्नेदेखि पसल खोल्नेसम्मलाई पक्राउ गरेको छ । लकडाउन उल्लंघन गरी विहान पसल खोल्ने र सडकमै व्याडमिन्टन खेल्नेसम्मलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सोमबार विहान सडकमा व्याडमिन्टन खेल्ने, पसल खोल्ने गरी आधा दर्जन व्यक्तिलाई पक्राउ गरेको छ । पटक पटक...
२४ चैत, हेटौंडा । मकवानपुर प्रहरीले लकडाउनको चौधौं दिन सोमबार एकाविहानै एकदर्जन सवारी नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरी चलेका एक दर्जन सवारी प्रहरीले नियन्त्रामा लिएको हो । नियन्त्रण लिईएका सवारीमा सरकारी स्कुटरदेखि मोटरसाइकलसम्म नियन्त्रणमा लिईएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुजन पाठकले बताए ।...
२४ चैत्र, हेटौंडा । सरकारले वैशाख ६ र ७ का लागि तय भएको दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गदै कोरोना भाइरस (कोभिड १९) को संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित गरेको जनाएको हो । यसबारे ७ प्रदेश र ७...
२४ चैत्र, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि आफनो प्रभाव देखाइरहेको छ । दक्षिण एसियाली देशहरुमा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा १ सय १७ जनाको मृत्यु भएको छ । पछिल्लो समय १८ जनाको थप मृत्यु भएपछि भारतमा मर्नेको संख्या १ सय १७ पुगेको हो । यस्तै भारतमा संक्रमितको...
२४ चैत, हेटौंडा । हेटौंडा–७ का एक समाजसेवीले आफ्नो घरमा बस्नेको घरभाडा मिनाह गरिदिएका छन् । समाजसेवी विजय गौतमले आफ्नो घरमा भाडामा ग्रिल उद्योग संचालन गर्नेको घरभाडा मिनाह गरेका हुन् । उनको घर भाडामा लिई जयसवाल ग्रिल उद्योग संचालनमा छ भने त्यही घरमा बसोबास समेत गरिरहेका छन् । ‘ग्रिल पसल र कोठामा बसेको भाडा बापत २० हजार रुपैंया आउने...
२४ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ओलम्पिक गेम्सका लागि पुरुष फुटबल टोलीमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको छ । जापानको टोकियोमा यही वर्ष हुने तय भएको ओलम्पिक गेम्स कोरोना भाइरसको महामारीका कारण अर्को वर्षका लागि सारिएपछि फिफाले यस्तो निर्णय गर्न लागेको बताइएको छ । ओलम्पिकमा पुरुष फुटबलमा सहभागी...
९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...
९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय, बीपी...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । देशको हिमाली क्षेत्रका...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...
७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन । हाल कोशी प्रदेश लगायत...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...



-1586147191.jpg)
-1586145889.jpg)

















_edit_12985189-1794274603.jpg)



-nepal-1794361871.jpg)