Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनकारी योग्यराज (बिदुर) ले दिए ५२ घरपरिवारलाई खाद्यान्न

Yogya-1586189540.jpg

२४ चैत, हेटौँडा । सरकारले देशमा लकडाउन गरैसंगै दैनिक ज्यालादारी गर्ने मानिसलाई समस्या परेको छ । कामकाज ठप्प हुदा दैनिक ज्यालादारी गर्ने मानिस सरकारी तथा विभिन्न संघ सस्थाको राहतमा भर पर्ने गरेका छन ।  यसै क्रममा युवा व्यवसायी तथा आइएमई लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर  बिदुर सापकोटा (योग्यराज)ले हेटौँडाको विभिन्न स्थानमा...

क्वारेन्टाइनमा रहेका व्यक्तिलाई अनुमगन गर्न मोबाइल एप

App-1586178723.jpg

२४ चैत्र, हेटौंडा । संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खवर हुने मोबाइल एप सञ्चालनमा आएको छ ।  सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खवर दिने विशेषता सहितको कोभिड—१९ साथी एप सञ्चालनमा आएको हो । एपको जियो फेन्सिङ...

मनकारी विकेस र मिलनले गरे आँखामा चोटग्रस्त बालकलाई आर्थिक सहयोग

IMG_2064-1586179072.JPG

२४ चैत, हेटौंडा । हेटौंडाका दुइ युवाले आखाँमा चोट लागी गम्भीर भएका एक बालकलाई आर्थिक सहयोग गरेका छन् । हेटौंडा १ का विकेशलाल श्रेष्ठ र हेटौडा ६ शान्ति टोल निवासी मिलन सापकोटाले आँखामा चोट लागी गम्भीर घाइते भएका एक बालकलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । दाजुभाइ खेल्ने क्रममा आँखामा चोट लागि गम्भिर भई उपचार गर्न आर्थिक समस्या भएका...

डाङडुङगे जङगलमा लागेको आगो नियन्त्रणमा 

cm-4-1586177002.jpg

२४ चैत्र, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको डाङडुङगे जङगलमा सोमबार दिउसो आगलागी भएको छ । डाङडुङगे सामुदायीक वन उपभोतmा समिति अन्र्तगत रहेको पुर्व पश्चिम राजमार्ग र भैरवकुञ्ज रोड बिचमा पर्ने डाङडुङगे जङगलमा आगलागी भएको हो ।  सोमबार दिउसो  साढे एक बजे शुरु भएको आगो दिउसो चार बजे नियन्त्रणमा आएको डाङडुङगे सामुदायीक...

लकडाउन थप आठ दिन लम्बियो

2020-04-06_cabinert_58403-1586173273.jpg

२४ चैत्र, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरकारले लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको छ ।  आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप आठदिन लम्ब्याएर वैशाख ३ सम्म कायम राख्ने निर्णय गरेको हो ।  सरकारले पहिलोपल्ट चैत्र ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको...

हेटौंडा १५ मा निर्माण व्यवसायी संघको खाद्यान्न सहयोग

92248843_1086446505057751-1586164343.jpg

२४ चैत्र, हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरले लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी गर्दै आएकाहरुलाई खाद्यान्न वितरण गरेको छ ।  हेटौँडा उपमहानगरपालिका १५ का  विपन्न तथा दैनिक ज्यालादारी गर्ने श्रमिकलाई लक्षित गरी निर्माण व्यवसायी संघ मकवानपुरले सोमबार चुरियामाईमा खाद्यान्न सामग्री उपलब्ध गराएको संघका...

कोरोना कोषमा एक अर्ब ३२ करोड रुपैयाँ जम्मा

thumb-1586162241.jpg

२४ चैत्र, हेटौंडा । सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’ मा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६ सय ३७ सङ्कलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको कोषमा आइतबार मात्र १३ करोड १७ लाख ११ हजार सात सय ५० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा...

लकडाउन पुनः एक साता लम्बिने

Corona1-1584971674-158587-1586161447.png

२४ चैत्र, हेटौंडा । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएपछि नेपालले सुरुगरेको लकडाउन थप एक साता लम्बिने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय गरेको हो । सोमबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो...

गोली हानेर महिलाको हत्या, श्रीमानमाथि आंशका

Fire-1586157723.jpg

२४ चैत, डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथला  नङ्नी टोलकी एक महिलाको गोली हानेर हत्या भएको छ । गोली हानी स्थानीय २० वर्षीया अनिता वनको हत्या भएको हो ।  प्रहरीका अनुसार आइतबार राति आफ्नै घरको कोठामा गोली हानी उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए । उनले घटनाबारे...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार