Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पर्साको ग्रामिण भेगमा यस्तो छ लकडाउन (तस्बिर)

B6-1585878479.jpg

२१ चैत, हेटौंडा । पर्साको ग्रामिण भेगमा पनि लकडाउनको प्रभाव पूर्ण रुपमा परेको देखिन्छ । पर्सागढी नगरपालिका झवरहा आसपास लकडाउनका कारण सवारी संचालनमा आएका छैन, बजार बन्द छ । सर्वसाधारणको चहलपहल ठप्प छ । (तस्बिरहरु : दुर्गाप्रसाद घिमिरे)...

भारतमा कोरोनाको कारण अहिलेसम्म ७२ को मृत्यु 

in-corona_patient-1585710-1585877057.jpg

२१ चैत्र, हेटौंडा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण छिमेकी देश भारतमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।  पछिल्लो समय फेला परेका नयाँ ५ सय ४५संक्रमित सँगै यहाँ कोरोना भाइरसको कुल संक्रमितको संख्या २ हजार ५ सय ४३ पुगेको छ । भारतमा अहिलेसम्म १९१ जना कोरोनाको उपचारपछि घर फर्किसकेका छन् । २ हजार २८० जनाको उपचार...

खनालले भने–‘बकैयामा राहत वितरण शुरु, सिएसआईबाट पहिलो सहयोग’

Bakaiya-1585876931.jpg

२१ चैत, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बहुराष्ट्रिय उद्योग क्लोजर्स सिष्टम इन्टरनेशनल (सिएसआई) नेपाल प्रालिले मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ र हेटौंडामा राहत सामग्री सहयोग गरेको छ । मकवानपुरका संघीय सांसद कृष्णप्रसाद दाहाल र गाउँपालिका अध्यक्ष दामोदर खनालको आग्रह एवं मकवानपुर उद्योग बाणिज्य संघको समन्वयमा...

लकडाउन केही खुकुलो पार्ने सरकारको निर्णय

Corona1-1584971674-1585876332.png

२१ चैत्र, हेटौंडा । सरकारले लकडाउनलाई केही खुकुलो पार्दै अत्याश्यक वस्तुको उत्पादन गर्ने स्वदेशी उद्योगहरूलाई सशर्त चलाउन दिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको विहिबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई संञ्चालन गर्न दिने निर्णय गरेको हो...

एकैदिन लकडाउन उल्लंघन गर्ने ३४ जना पक्राउ

Nepal-Police-1585842647.jpg

२० चैत, हेटौंडा । नेपाल प्रहरीले लकडाउन अवज्ञा र्ने ३४ जनालाई एकैदिन पक्राउ गरेको छ । बारामा प्रहरीले विहिबार एकैदिन लकडाउन अवज्ञा गर्ने ३४ जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार एक सय रुपैंया जरीवाना गरी छोडेको छ । प्रहरीले ६३ वटा...

मकवानपुरमा खोलामा डुबेर एकको मृत्यु

Death-1585838787.jpg

२० चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा खोलामा डुबेर विहिबार साँझ एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ९ शान्तिटोलका अन्दाजी १८/१९ बर्षीय सविन सहनी रहेका छन् । बकैया गाउँपालिका वडा नम्बर ६ टिकुलीस्थित बकैयाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

अस्ट्रेलियाले कोरोना भाइरस प्रतिरोधी खोपको परीक्षण गर्दै

RTS30J1Y-e1582906668135-1585831385.jpg

२० चैत्र, हेटौंडा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सीसीरो) ले कोरोना भाइरस प्रतिरोधी खोप (भ्याक्सिन)को परीक्षण सुरु गरेको छ ।  सीसीरोले मेलबर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङमा रहेको अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशालामा पहिलो चरणको परीक्षण गरेको घोषणा गरेको हो ।  यो परीक्षण झण्डै तीन महिनामा...

नेपाली महिला भालिबल टोली ८६औं स्थानमा

NEPAL_VS_SRILANKA_SAG_VOL-1585830812.jpg

२० चैत्र, हेटौंडा । विश्व वरीयतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६औं स्थानमा यथावत रहेको छ । अन्तराष्ट्रिय भलिबल महासंघ (एफआइभीबी) ले बिहीबार सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल यथावत् रहेको जानकारी गराइएको हो ।  नयाँ वरीयतामा नेपालको ५७ अंक रहेको छ । वरीयताको शीर्ष स्थानमा भने चीन रहेको छ ।  त्यसैगरी, अमेरिका दोस्रो स्थानमा छ...

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

Corona-Test-1585825943.jpg

२० चैत, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । विहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक जनामा कोरोना भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको हो । कतार एयरवेजबाट आएका उनमा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार