Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यसरी लुटे प्रहरी र पत्रकारले मकवानपुरबाट हिरा (भिडियो)

Hira-1584971458.JPG

१० चैत, हेटौंडा । मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्न ३ प्रहरी र एक जना पत्रकारलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ बर्षीय...

मकवानपुर भित्रने सार्वजनिक सवारीमा रोक

IMG_20200323_183558-1584968078.jpg

१० चैत, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई मकवानपुर प्रवेशमा रोक लगाइएको छ । अन्य जिल्लबाट आएका सार्वजनिक सवारी साधनहरुलाई मकवानपुर प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले बताएका छन्। सरकारले सोमबारदेखि लामो दुरीको...

मास्क र सेनेटाईजर लुकाउने पक्राउ

arrested-1584963579.jpg

१० चैत, मोरङ । अभावको समयमा मास्क र सेनेटाईजर लुकाउने एक व्यवसायीलाई मोरङ प्रहरीले पक्राउ परेको छ ।  पक्राउ पर्नेमा विराटनगर महानगरपालिकाको वडा नम्बर ९ का ४९ वर्षीय राजेश अग्रवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय र विराटनगर महानगरपालिकाको संयुक्त अनुगमन टोलीले उनलाई पक्राउ गरेको थियो । उनले लुकाई राखेको ११ हजार ३ सय ५० थान मास्क र २ सय...

सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा एक महिनाको तलव कोषमा

Sabhamukh-1584962757.jpg

१० चैत, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले केन्द्रीय राहत कोषमा आफ्नो पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।  सभामुख सापकोटाले सरकारको कोषमा एक महिनाको तलव जम्मा गर्ने व्यवस्था गरेका हुन् । सभामुख सापकोटाले संघीय संसद सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको अनुगमनका क्रममा उनले...

भीमफेदीमा ट्रयाक्टर दुर्घटना, ३ घाइते

Accident-1584960627.jpg

१० चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी गाउँपालिकामा सोमबार दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।  भीमफेदी–१ रातमाटामा काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको मे १ त ३१४७ नम्बरको ट्याक्टर दुर्घटना हो । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर ट्रयाक्टर दुर्घटना भएको...

हिरा लुट्ने प्रहरी र पत्रकार मकवानपुरबाट पक्राउ

IMG_20200323_140457-1584952330.jpg

१० चैत, हेटौंडा । मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्न ३ प्रहरी र एक जना पत्रकारलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय-२ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका-१ बस्ने २८ बर्षीय हिमकान्त...

हेटौंडाका कपडा पसल आजबाट बन्द

IMG_20200323_101745-1584938063.jpg

१०चैत, हेटौंडा।हेटौंडा बजारमा रहेका कपडा पसलहरू आजबाट बन्द हुने भएका छन्। कोरोनाको संक्रमणबाट जोगिनका लागि हेटौंडा बजारका कपडा पसल चैत २१गतेसम्मका लागि बन्द गरिएको छ।कपडा तथा तयारी पोशाक व्यवसायी संघको आज बसेको आकस्मिक बैठकले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै चैत २१ गते सम्म कपडा पसल बन्द गर्ने निर्णय गरेको संघका सदस्य पवन दुलालले...

भागदौड मच्चिँदा कोलम्बियामा २३ को मृत्यु 

2354039_default_1utX8B_ME-1584930650.jpg

१० चैत्र, हेटौंडा । कोलम्बियाको एक कारागारमा भागदौड मच्चिँदा २३ जना कैदीको मृत्यु भएको छ । कोरानोको त्रासका कारण भएको भागदौडमा ८३ जना कैदीबन्दी घाइते भएको बीबीसीले जनाइएको छ । देशभरका कैदी बन्दीले आफूहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दा विरोध गरेपछि भएको घटनाबारे छानविन भइरहेको अधिकारीहरुले जनाएका छन् । घटनामा गम्भीर घाइते भएका ३२...

हेटौंडामा मोटरसाइकल दुर्घटना, अर्यालको मुत्यु

IMG_20200323_080602-1584930102.jpg

१०चैत,हेटौंडा। आइतबार राति सवा एघार बजेको समयमा  पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ४ शिवबुबा पेट्रोल पम्प आगाडि भएको मोटरसाइकल दुर्घटनामा साविक हाडिखोला २का एक युवकको मृत्यु भएको छ। हेटौंडा ९ पशुपतिनगरबाट बुद्ध चोक तर्फ आउदै गरेको ना २७ प ८४२९ नम्बरको मोटरसाइकल हेटौंडा ४ शिबबुबा पम्प आगाडि रोकिराखेको ना २ ख ९३३६ नम्बरको ट्रकसंग...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार