Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वडा बासिको बिमा गरेका बानियाँको वृद्धाश्रमलाई वासिङ मेसिन सहयोग

IMG_20190316_123950-1552719344.jpg

२ चैत,हेटौंडा। हेटौंडा  उपमहानगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष राजेश बानियाँले उपहार स्वरुप पाएको लुगाधुने मेसिन  बृद्धाश्रमलाई सहयोग गरी उदाहरणीय काम गरेको छन।  जननिर्वाचित वडाध्यक्ष बानियाँले हेटौंडा–२, चौकीटोलमा रहेको ओम बृद्धाश्रमलाई  करिब ५० हजार रुपियाँ बराबरको लुगाधुने मेसिन सहयोग गरेका हुन् । उनले  मकवानपुर...

होटलको छतबाट खसेर रिजालको मुत्यु

44cf4ffb168d6b026fe356bbe-1552709828.jpg

२ चैत, हेटौंडा।शुक्रबार राति होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। हेटौँडा  १०  तरकारी मण्डी अगाडि रहेको रत्न होटलको छतबाट झरेर एकजना युवाको ज्यान गएको हो  । मुत्यु हुनेमा मकवानपुर भिमफेदी गाउँपालिका २ कालिकाटार निवासी श्रीदास रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले...

एकीकृत बस्ती प्राथमिकतामाः मुख्यमन्त्री पौडेल

2-1552662546.jpg

१ चैत, हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माण प्राथामिकतामा राखेको बताएका छन् । एकीकृत वस्ती निर्माणका लागि सरकारले प्रकृया अगाडि बढाईसकेको समेत जानकारी दिए । ३ नम्बर प्रदेशको प्रदेश मामिला समितिद्वारा शुक्रबार आयोजित कार्यक्रम कार्यान्वयन र प्रगति विषयक अन्तरकृया कार्यक्रममा...

हेटौँडा–६ मा प्राविधिक जाँच विना मासु विक्रिमा रोक

Htd-6-1552661262.jpg

१ चैत, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा प्राविधिक जाँच विना मासु विक्रि वितरण गर्न रोक लगाईएको छ । ६ नम्बर वडा कार्यालयले सार्वजनिक सूचना र व्यवसायीलाई पत्रचार गरी यस्तो रोक लगाएको हो ।  वडा कार्यालयले उपमहानगरपालिका क्षेत्रमा बर्ड फ्लुका कारण हजारौं कुखुरा मरेको र फागुन ३० गते कुखुरा व्यवसायी, पशु प्राविधिक र जिल्ला प्रशासन कार्यालयको...

कांग्रेसद्वारा हेटौँडा–६ का मृगौला रोगीलाई सहयोग

Bal-bahadur-1552658028.jpg

१ चैत, हेटौँडा । नेपाली कांग्रेसले मृगौला रोगबाट प्रभावित हेटौँडा वडा नम्बर ६ का बलबहादुर श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । बैदेशिक रोजगारीका क्रममा मलेसिया रहँदा दुबै मृगौलामा समस्या आएपछि नेपाल फर्किएका श्रेष्ठलाई शुक्रबार कांग्रेसले सहयोग गरेको हो ।  हेटौँडा वडा नम्बर ६ मा पार्टीको क्रियाशिल सदस्यता वितरण कार्यक्रममा श्रेष्ठलाई...

कांग्रेसद्वारा हेटौंडा–६ मा क्रियाशिल सदस्यता वितरण

Congress-Htd-6-1552657178.jpg

१ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हेटौंडा वडा नम्बर ६ मा शुक्रबार पार्टीको क्रियाशिल सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस मकवानपुर संगठन बिभाग प्रमुख एवं जिल्ला कृष्णप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं वडा सभापति रामहरी तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा शिक्षा विभाग प्रमुख एवं...

राक्सिराङका लामा लागु औषध सहित बीरगंजमा पक्राउ

54267938_2294556154122065-1552652271.jpg

१ चैत्र, बीरगंज ।मकवानपुर राक्सिराङ गाउपालिका ४ घर भएका प्रदिप लामालाई पर्सा प्रहरीले ६४ बोतल लागु औषध ओनेरेक्स सहित पक्राउ गरको छ ।  लामालाई लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा बीरगंजबाट खटि गएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोक स्थित सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट...

उचित क्षतिपूर्ति दिई संक्रमित क्षेत्रका सबै कुखुरा नष्ट गर्ने निर्णय

Photo-1552573734-1552650654.jpg

१ चैत, हेटौंडा । हेटौँडा नगर भित्रका बर्ड फ्लु प्रभावित क्षेत्रका कुखुरा किसानलाई उचित क्षेतिपुर्ति दिएर नष्ट गर्ने निर्णय भएको छ ।  शुक्रबार प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गको अध्यक्षतामा व्यवसायी र किसान सहितको बैठकले उचित क्षेतिपुर्ति सहित बर्ड फ्लु संक्रमित क्षेत्रका लेयर्स कुखुरा मार्ने निर्णय गरेको हो । प्रजिअ तामाङ्को...

उपभोक्ता मंच मकवानपुरले गर्‍यो उपभोक्ता सचेतना तथा अन्तरक्रिया 

53633633_341169839856240_-1552649129.jpg

१चैत्र, हेटौँडा ।विश्व उपभोक्ता अधिकार दिवसका अवसर पारेर मकवानपुरमा उपभोक्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  उपभोक्ता मंच नेपाल मकवानपुरले हेटौडा १३ पदपोखरीमा  “गुणस्तरिय वस्तु र सेवामा उपभोक्ता को अधिकार हामी सबैको अधिकार“भन्ने  विषयक उपभोक्ता सचेतना तथा अन्तरक्रिया कार्यत्रम सम्पन्न गरेको हो...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

थप समाचार