Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मंगलबार विहान यस्तो छ हेटौंडा (तस्विरहरु)

B6-1585016382.jpg

११ चैत, हेटौंडा । सरकारले मंगलबार नेपाल लकडाउनको घोषणा गरेसंगै हेटौंडाका विभिन्न क्षेत्र सुनसान भएको छ । हेटौंडाको कान्तिलोकपथ, पूर्वपश्चिम राजमार्ग लगायतका क्षेत्रका मूल सडक सुनसान रहेका छन् । सबै पसल, उद्योग बन्द छन् ।...

राष्ट्रपतिद्वारा दुई महिनाको पारिश्रमिक प्रदान

Bidyaa-1585014775.jpg

११ चैत, काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई दुुई महिना बराबरको पारिश्रमिक प्रदान गर्ने भएकी छिन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन तथा रोकथाम एवम् नियन्त्रणका लागि पारिश्रमिक प्रदान गर्ने भएकी हुन् । नेपाल...

कोरोना कहरः १६ हजार ५०९ जनाको मृत्यु

Opera-Snapshot_2020-03-24-1585013594.png

११ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण विश्वका १९० राष्ट्र प्रभावित भएका छन् । भाइरसको संक्रमणका कारण विश्वभर १६ हजार ५०९ जनाको मृत्यु भएको छ । ३ लाख ७८ हजार ८२९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।  १ लाख २ हजार ६४ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा...

लकडाउनमा ख्याल गर्नुस् यी ८ कुरा

Lock-1585013476.jpg

११ चैत, हेटौंडा । सरकारले मंगलबार विहानदेखि नेपाल लकडाउनको निर्णय गरेको छ ।  यो संगै सर्वसाधारणलाई के गर्नु हुने र के गर्न नहुने भन्नेमा अन्यौलता पैदा भएको छ । लकडाउनको निर्णयसंगै सरकारले विभिन्न ८ वटा निर्णय गरेको छ । यसमा लकडाउनका समयका लागि विभिन्न निर्णय गरिएको छ ।...

आजबाट हवाइ उडान पनि बन्द

Nepal-Airlines-9N-AKW-Lan-1585011920.jpg

११चैत,हेटौंडा।लकडाउन भएसँगै आजबाट  एक हप्ताको लागि आन्तरिक हवाई उडान बन्द भएको छ। सरकारले एक हप्ताको लागि हवाई सेवा बन्द निर्णय गरेको छ।कोरोना रोकथाम उच्चस्तरीय समितिको हिजो बसेको बैठकले चैत ११ गते (मंगलबार) देखि एक हप्ताका लागि उडान बन्द गर्ने निर्णय गरेको हो।...

पत्रकारलाई प्रेस काउन्सिलबाट निर्देशिका जारी

Press-1584979962.jpg

१० चैत, हेटौंडा । नेपालका पत्रकारहरुलाई कोरानाबारे समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीबारे निर्देशिका जारी गरेको छ । सोमबार प्रेस काउन्सिलले यस्तो निर्देशन जारी गरेको हो । कोरोनाबारेको समाचारलाई आधिकारिक स्रोतबाट पुष्टि गरेर र स्वास्थ्यकर्मीहरुबाट पुष्टि गरेर मात्रै सम्प्रेषण गर्न भनिएको छ । यस्तो छ काउन्सिलको...

लकडाउन घोषणासंगै रातभरमा गन्तव्य पुग्न दौडधुप

Checking-1584977971.jpg

१० चैत, हेटौंडा । सरकारले मंगलबारदेखि नेपाल लकडाउन गर्ने निर्णय गरेसंगै रातभरीमा गन्तव्यमा पुग्नेहरुको दोडधुप शुरु भएको छ ।  मंगलबार विहान ६ बजेदेखि घरबाहिर निस्कन रोक लगाएको निर्णय सार्वजनिक भएपछि रातभरीमा पुग्न सकिने क्षेत्रका सर्वसाधारण राति नै गन्तव्यतर्फ लागेका हुन् । विभिन्न जिल्लाले सार्वजनिक सवारी प्रवेशमा रोक लगाएपछि...

कहिलेसम्म नेपाल 'लकडाउन' ? (निर्णयसहित)

Lock1-1584973746.jpg

१० चैत, काठमाडौँ । नेपाल सरकारले म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले लक डाउनको निर्णय गरेको हो । लकडाउन चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागु हुने जनाईएको छ...

मंगलबारबाट नेपाल ‘लकडाउन’, घरबाहिर निस्कन प्रतिवन्ध

Corona1-1584971674.png

१० चैत, हेटौंडा । मंगबारबाट नेपाल लकडाउन हुने भएको छ । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन । थप विवरण आउन बाँकी ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार