Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यस्तो छ बुधबारको मौसम

Mausam1-1585100415.jpg

१२ चैत, काठमाडौं । आज पनि देशका अधिकांश स्थानको मौसम बदली रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायूको प्रभाव कायम रहेकाले मौसम बदली भएको हो । देशको मध्य र पूर्वी तगायत सबै क्षेत्रको बदली रहने छ । यस्तै पहाडी भु-भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । चैत्र १२ गते...

कोरोनाका कारण टोकियो ओलम्पिक एक वर्ष सारियो

skynews-tokyo-olympics_48-1585099891.jpg

१२ चैत्र, हेटौंडा । जापानको टोकियोमा यही जुलाईबाट हुने ओलम्पिक प्रतियोगिता एक वर्ष पर सरेको छ । यही जुलाई २४ देखि अगष्ट ९ तारिखसम्म जापानको टोकियोमा हुने ओलम्पिक प्रतियोगिता अब अर्को वर्ष हिउँदमा हुने बताइएको छ तर मिति भने तय हुन बाँकी छ । जापानका प्रधानमनत्री शिन्जो आबेले अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमस बाचसँग...

अत्यावश्यक सेवा र पसलहरु बन्द नगर्न गृहको आग्रह

Press_Release(1)-1585099455.jpg

१२ चैत्र, हेटौंडा । सरकारले मंगलबारबाट सुरु गरिएको लकडाउनको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु आपूर्ति नरोक्न आग्रह गरेको छ । गृहले जारी गरेको विज्ञप्तिमा ‘स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसंचार, सूचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायतका आवश्यक वस्तुहरुको कारोबार गर्ने पसलहरु बन्द नहुने हुँदा...

भ्रम फैलाएको आरोपमा एक पास्टर पक्राउ

Arrested-1585098717.jpg

१२ चैत, काठमाडौँ । कोरोना भाइरसको संक्रमणबारे फैलाएको भन्दै इसाइ धर्म गुरु (पास्टर) पोखराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-२९ पावर हाउस बस्दै आएका जुम्लाका केशवराज आचार्य रहेका छन् ।  स्थानीयलाई यशुका अनुयायीमा कोरोना भाइरसको संक्रमण नहुने भन्दै भ्रम फैलाएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रशस्त कटनी मण्डलीका...

फ्रान्सबाट आएकी महिलासंग जहाजमा रहेका सबै पहिचान

Female-1585097349.jpg

१२ चैत, काठमाडौं । कोरोना भाइरस पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी महिला आएको जहाजमा रहेका व्यक्तिहरुको पहिचान भएको छ ।  मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताएका हुन् । संक्रमित महिलासँग घरमा रहँदा सम्पर्कमा रहने सबैलाई...

४ सइलाई दर्ज्यानी चिन्ह प्रदान

IMG_20200325_053107-1585093858.jpg

१२चैत, हेटौँडा।जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी सहायक निरीक्षक(असई)बाट बढुवा भएका ४ जना प्रहरी नायव निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी दर्ज्यानी चिन्ह प्रदान गरेको छ। मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले...

‘अरुले कोष नबनाउनुस्, सरकारी कोषमा रकम जम्मा गर्नुस्’

Corona11-1585064788.jpg

११ चैत, काठमाडौँ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै कोष स्थापना गर्ने क्रम बढेसंगै सरकारले यसमा रोक लगाएको छ ।  विभिन्न संस्थाले केन्द्रदेखि जिल्ला तहसम्म कोष स्थापना गर्न थालेपछि सरकारले यसमा रोक लगाउन निर्देशन दिएको हो । सरकाले कसैलाई रकम सहयोग गर्न इच्छा भए सरकारी कोषमा रकम जम्मान गर्न सुझाव दिएको छ । कोरोना...

मंगलबार राति १२ बजेदेखि भारत पनि लकडाउन

Modi-1585061267.jpg

११ चैत, हेटौंडा । भारत सरकारले मंगलबार राति १२ बजेदेखि देशभर लकडाउन गर्ने घोषणा गरेको छ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई सम्बोधन गर्दै कोरोनाको अर्थ ‘कोही रोड पर ना निकले’ भन्दै घरमै रहन आग्रह गरेका हुन् । लकडाउन २१ दिनसम्म चल्ने बताईएको छ । यो जनता कर्फ्यु भन्दा ठूलो कदमको रुपमा लिएको बताए । उनले देशभका प्रत्येक...

बुधबारदेखि मोबाईल रिचार्ज बराबर नै बोनस

Mobile-1585059159.jpg

११ चैत, काठमाडौं । बुधबारदेखि मोबाईलमा रिचार्ज गरेको रकम बराबर नै बोनस प्राप्त हुने भएको छ । अहिलेको असहज परिस्थितिलाई लक्षित गर्दै नेपाल दुरसंचार प्राधिकरण सञ्चालक समिति बैठकले मोबाईल सेवा प्रदायकहरुलाइ यस्तो निर्देशन दिएको हो । बैठकले मोबाइलमा रिचार्ज सकिए २०० रुपैंयाँसम्म क्रेडिट सेवा (सापटी) उपलब्ध गराउनुपर्ने निर्णय समेत गरेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार