Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज देशभरका अदालतमा‌ शोक बिदा

IMG_20191229_105138-1584578924.jpg

६चैत,हेटौंडा।सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको निधनको शोकमा आज  सर्वोच्च अदालत तथा मातहतका सबै अदालत बन्द रहने जनाइएको छ।  पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनको शोकमा आज बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो। धनकुटा...

मनहरी गाउँपालिका अन्तर्गत हुने परीक्षा पनि स्थगित

IMG_20200318_205922-1584544643.jpg

५ चैत, हेटौंडा । मनहरी गाउँपालिकाले भोलि ६ गतेबाट सुरु हुने भनिएको कक्षा ८ सहित अन्य कक्षाको बार्षीक परीक्षा अर्को सुचना नआउदा सम्म स्थगित गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताएका छन्।  उप्रेतीले आफ्नो फेसबुकमा गाउँपालिकाले भोलिबाट संचालन गर्ने भनिएको सबै परीक्षा स्थगित गर्ने  कुरा उल्लेख गरेका छन्। ...

बजार अनुगमन र कोरोनाविरुद्ध पूर्वतयारी गर्न बानियाँको माग

Baniya-1584544176.jpg

५ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बजारमा देखिएको कृत्रिम अभाव रोक्न बजार अनुगमन गर्न माग गरेका छन् । उनले कोरोना संक्रमणको त्रासका बीच कृत्रिम अभाव बढेको भन्दै उनले बजार अनुगमन गर्न माग गरेका हुन् ।  बुधबार साँझ सामाजिक सञ्जालमा सचेतनामुलक सन्देश प्रभाव गर्दै उनले गलत हल्ला एवं...

विश्वविद्यालय र सीटीईभीटीको परीक्षा पनि स्थगित 

IMG_20200312_130355-1584544152.jpg

५ चैत, हेटौँडा । कारोना भइरसको जोखिमलाई मभ्यजनर गर्दा भोलिबाट हुने भनिएको एसइइ परीक्षा स्थथित गरेको सरकारले विश्वविद्यालयले लिने भनिएको  सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको  जानकारी दिएका छन ।  सरकारले सीटीईभीटीको पनि...

मूख्यमन्त्रीकै ‘दैलो’ मा सडकमै हेटौंडाका स्थानीयले रोपे धान (भिडियो)

C6-1584540216.jpg

५ चैत, हेटौंडा । मूख्यमन्त्री डोरमणी पौडेलकै ‘दैलो’ अर्थात प्रदेश राजधानी हेटौंडाकै स्थानीयले मूख्य सडकमा धान रोपेका छन् । कालोपत्रे नभएकाले हिलो र धुलोको समस्या भोग्नु परेको भन्दै हेटौंडा–६ र १७ चुच्चेखोलाका स्थानीयले हेटौंडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथमा धान रोपेका हुन् । यो सडकमा प्रदेश सरकारका...

कोराना प्रभावित मुलुकबाट नेपाल प्रवेशमा प्रतिवन्ध

Nepal-Sarkar-1584539600.png

५ चैत, काठमाडौँ । नेपाल सरकारले कोरोना प्रभावित मुलुकका नागरिकलाई नेपाल प्रवेशमा प्रतिवन्ध लगाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया,...

एसइइ परीक्षा स्थगित

M_Id_343660_b-1584536543.jpg

५ चैत, हेटौँडा । सरकारले विहिबारबाट शुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अर्को सुचना नहुञ्जेल सम्मका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको हो । परीक्षामा ४ लाख...

मकवानपुरमा एसइइ परीक्षाः परीक्षा केन्द्रमा प्रश्नपत्र पुग्यो,सुरक्षा व्यवस्था मजबुत

89981530_568958270374216_-1584534627.jpg

सुनिल शिवाकोटी ५चैत,हेटौंडा।बिहिबार बाट सुरु हुन गइरहेको यस बर्षको माध्यमिक शिक्षा परीक्षा( एसइइ )परीक्षाको तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ। मकवानपुरमा यस बर्ष २४ परीक्षा केन्द्र निर्धारण गरिएको र हेटौंडा उपमहानगरपालिका भित्रका परीक्षा केन्द्र बाहेकका परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका...

बैशाख १८ गतेसम्म सिनेमा हल देखि डान्स क्लब बन्द

gov-1584533894.jpg

५चैत,हेटौँडा । कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले वैशाख १८ गतेसम्म  लागि सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले संक्रमणलाई रोक्न सरकारले तत्कालका लागि सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय सरकारका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार