Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

 राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

download-(3)-1584530967.jpg

५चैत, काठमाडौँ ।राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजक शरतसिंह भण्डारी चयन भएका छन्। राजपाको चक्रिय प्रणालीअनुसार बुधबारबाट अध्यक्ष मण्डलका संयोजकको जिम्मा भण्डारीले पाएका हुन।प्रतिनिधीसभा सदस्यसमेत रहेका भण्डारीले यसअघि पनि अध्यक्ष मण्डलको संयोजक भएर काम गरिसकेका छन ।...

प्रवेशपत्र लिन प्रधानाध्यापकलाई २ हजार घुस 

arrested-1584530416.jpg

५चैत,जनकपुर। प्रवेश पत्र लिन प्रधानाध्यापकलाई २ हजार घुस दिन माग गरेपछि धनुषाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक दुई हजार  घुससहित पक्राउ परेका छन्। जिल्लाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई २ हजार घुस सहित पक्राउ गरेको हो । उनलाई बुधबार दिउँसो उक्त घुससहित अख्तियार...

१० लाख थान मास्क लुकाउने एक पक्राउ

89997623_160896751634780_-1584529883.jpg

५ चैत, काठमाडौं ।महानगरीय अपराध महाशाखा टेकुले १० लाख थान मास्कसहित १ एक व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने छन् । न्यौपानेलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । मास्कमा कालोबजारी गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको...

पूर्व प्रधानन्यायाधिश श्रेष्ठको निधन

Supreme-1584517709.jpg

५ चैत, काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार विहान निधन भएको छ।  उनको  हिमाल अस्पताल नक्सालमा निधन भएको हो। सुगर र प्रेसरका विरामी अस्पतालमा उपचाररत थिए । श्रेष्ठ २०५४ असोज १ देखि २०५४ चैत २९ गतेसम्म प्रधानन्यायाधीश भएका थिए भने सत्य निरूपण तथा वेपत्ता छानबिन आयोग पहिलो पटक गठन हुँदा पदाधिकारी...

उद्योग बाणिज्य र घरेलु महासंघद्वारा कार्यक्रम स्थगित

FNCCI-1584516815.jpg

५ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ चैतमा हुन लागेका आफ्ना कार्यक्रमहरुलाई स्थगित गरेका छन् । उद्योग बाणिज्य महासंघको साधारणसभा र घरेलु महासंघको महाधिवेशन तय भएपनि दुबै संस्थाले कार्यक्रम स्थगित गरेका हुन् ।  महासंघले चैत्र २८ र २९ गते ५४ औं साधारण सभा गर्न लागेको थियो । तर कोरोनाको...

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ११४ पुग्यो

US-1584516043.jpg

५ चैत, हेटौंडा । कोरोनाका कारण अमेरिकामा मर्नेको संख्या ११४ पुगेको छ ।  संक्रमितको संख्या पनि ६ हजार ४ सय भन्दा बढि रहेको र ५० वटै राज्यमा फैलिएको विजनेश इन्साईडरले जनाएको छ । संक्रमण र मृत्युको दर बढेपछि अमेरिकामा कडा सुरक्षा व्यवस्था अपनाईएको छ । स्वास्थ्य जाँच र सचेतानका गतिवधिहरु बढाईएको छ । कोरोना त्रासका कारण अमेरिकाको...

मकवानपुर आएका नयाँ सिडिओले जिम्मेवारी सम्हाले

CDO-1584515405.jpg

५ चैत, हेटौंडा । मकवानपुर सरुवा भई आएका नयाँ प्रमुख जिल्ला अधिकारीले बुधबार आफ्नो जिम्मेवारी सम्हालेका छन् ।  नयाँ सिडिओको रुपमा सरुवा भई आएका दिपकराज नेपालबाट पदभार ग्रहणसंगै जिम्मेवारी सम्हालेका हुन् । मकवानपुरका सिडिओ नारायणप्रसाद भट्टको गृह मन्त्रालयमा सरुवा भएसंगै गृह मन्त्रालयबाट नेपाल मकवानपुर आएका हुन् । यो पनि...

दुई विधेयक प्रदेशसभामा पेश

Bagamati-Pradesh-Sabha-1584514099.jpg

५ चैत, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभामा दुई विधेयक पेश भएका छन् । बुधबार बसेको बैठकमा दुई विधेयक पेश भएका हुन् ।  शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट दफावार छलफलपछि प्रवेदनसहित प्रदेश युवा परिषद गठन सम्बन्धी विधेयक प्रदेशसभा बैठकमा पेश भएको छ । समिति सभापति घनश्याम दाहालले विधेयक बैठकमा पेश गरेका हुन् । त्यस्तै, आन्तरिक मामिला तथा...

अब विकासको काम अघि बढ्छ : मूख्यमन्त्री पौडेल

DM-sir-1584513082.jpg

५ चैत, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले अब विकासको काम अघि बढ्ने दावि गरेका छन् ।  विशेष र शुन्य समयमा उठेका प्रश्नहरुको बुधबार प्रदेशसभा बैठकमा जवाफ दिंदै मूख्यमन्त्री पौडेलले यसअघि डिपिआर गर्ने कामका कारण विकासको काममा केही ढिलाई भएको भन्दै डिपिआरको काम सकिएकाले विभिन्न योजनाहरुको अब टेण्डर प्रक्रिया अघि...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार