Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शिवम् र स्थानीयबीच यस्तो सहमति, गाडि सुचारु

Baato1-1584273669.jpg

२ चैत, हेटौंडा । हेटौंडा–१७ का स्थानीय र शिवम् सिमेन्ट उद्योगबीच सहमति भएपछि विहानदेखि रोकिएको शिवमका सवारी अपरान्हबाट संचालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयमा स्थानीय र शिवम् सिमेन्टबीच अपरान्ह सकिएको वार्तामा सोमबारबाट सडक स्तरीकरणको काम अघि बढाउने सहमति भएको हो । सहमति अनुसार सोमबारबाट सडक स्तरीकरणको काम...

मकवानपुरका सिडिओ भट्टको सरुवा

IMG_20200315_170407-1584271265.jpg

२चैत,हेटौंडा।मकवानपुर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको सरुवा भएको छ।भट्टको तिन महिनामा सरुवा भएको हो। गृह मन्त्रालयले विभिन्न १३ जिल्लाको ११ जना सिडिओ २ कामु सिडिओको सरुवा गरेसँगै मकवानपुरका भट्टको सरुवा भएको हो । भट्टको सरुवा गृहमा सरुवा भएसँगै मकवानपुरको नयाँ सिडियोमा दिपकराज नेपाल आउने भएका छन्। उनि गृह मन्त्रालयबाट...

राष्ट्रियसभामा कोरोनाबारे छलफल (लाईभ भिडियो)

Bhanubhakta-Dhakal-1584258449.jpg

२ चैत, हेटौंडा । राष्ट्रियसभाको आइतबारको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाको तयारीबारे जानकारी दिएका छन् ।...

२ किलो चाँदीका गहनासहित एकजना पक्राउ

FB_IMG_1584267373628-1584267629.jpg

२ चैत, हेटौंडा । मकवानपुर प्रहरीले २ किलो ४ सय ६० ग्राम चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाग्लुङको जेमिनी नगरपालिका वडा नम्बर ७ का ३६ बर्षीय कृष्ण रसाईली रहेका छन् । नेवारपानीमा हिडिरहेको अवस्थामा उनले बोकेको झोला जाँच गर्दा भन्सार छलि ल्याएको चाँदीका विभिन्न गहना, मुर्ति लगायतका सामग्री बरामद भएको जिल्ला...

कानून कार्यान्वयन भएको छैन, खबरदारी गर्नुस् : श्रेष्ठ

IMG_20200315_104507-1584256009.jpg

२ चैत, हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाबाट निर्माण भएका कानून कार्यान्वयन नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना एवं महासंघ केन्द्रको सहयोगमा हेटौंडामा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  कानून बनेरमात्रै नहुने भन्दै उनले कार्यान्वयनका लागि खबरदारी गर्न...

यसरी गरे स्थानीयले शिवमको गाडि बन्द (भिडियो)

Baato1-1584253685.jpg

२ चैत, हेटौंडा । हेटौंडा–१७ का स्थानीयले आइतबार विहानैदेखि कान्तिलोकपथ अन्तरगत चुनडाँडामा शिवम सिमेन्ट उद्योगका गाडि बन्द गरेका छन् । उनीहरुले धुलो र हिलोको समस्या हुनुपर्ने मागसहित गाडि बन्द गरेका हुन् । उनीहरुले कान्तिलोकपथदेखि शिवम जाने सडकमा मुढा तेर्स्याएर बाटो बन्द गरेका छन् । समस्या समाधान नभएसम्म शिवम्का गाडि चल्न नदिने...

सिन्धुपाल्चोकमा चल्ने सार्वजनिक बसमा कोरोना सम्बन्धी पर्चा

IMG_20200315_104000-1584248237.jpg

२चैत, हेटौंडा।विश्वव्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा हेल्प डेस्क र जनचेतनामुलक माइकिङ र कार्यक्रम भइरहेको छ। विभिन्न संघसंस्था, स्थानिय तह, प्रहरीले यस्ता कार्यक्रम गरिरहेको छन। यसै क्रममा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको समन्वयमा...

हेटौंडा-१७ का स्थानीयद्वारा शिवमका गाडि संचालनमा रोक

IMG_20200315_091514-1584243279.jpg

२चैत, हेटौंडा। हेटौंडा–१७का स्थानियले चुनडाँडामा शिवम् सिमेन्टका गाडी चल्नमा रोक लगाएका छन। हेटौंडा १७ का स्थानीयले आइतबार बिहानैदेखि शिवम्का सवारी चल्न रोक लगाएका हुन।  शनिबार चुनडाँडा क्षेत्रको सडक पानी हालेर सरसफाई गरेका उनीहरुले आइतबारदेखि कान्तिलोकपथ अवरुद्ध गर्ने चेतावनी दिएका थिए। उनीहरुले शिवम् सिमेन्ट उद्योगका...

चट्याङ लागेर म्याग्दीमा २ को मृत्यु

IMG_20190903_165827-1584241658.jpg

२चैत,म्याग्दी। चट्याङ लागेर म्याग्दीमा २ जनाको मृत्यु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर २६ वर्षीय रविन पुन र ४१ वर्षीया यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। सुतिरहेको अवस्थामा उनिहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ।उनिहरूको उपचारको क्रममा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार