Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

धनुषामा थप ५ को मृत्यु

1573893058537-1584286823.jpg

 २ चैत, जनकपुर। अवैध मदिरा सेवनका कारण धनुषामा फेरि ५ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ५ बस्ने विश्वनाथ यादव र जनकपुरधाम  ७ बस्ने जितेन्द्र सदा, जनकपुरधाम वडा नम्बर ७ स्थित मुसहर बस्तिका मिथिला सदा, बनारसीदेवी सदा र झगरु सदा रहेको प्रहरीले जनाएको छ । धनुषामा एक सातामा यो सहित अवैध मदिरा सेवनका कारण १९...

भट्टराईको अवकासपछि संसदको निमित्त महासचिवमा योगी

Samsad-1584286148.jpg

२ चैत, काठमाडौं । संघीय संसदको निमित्त महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी दिइएको छ ।  महासचिव मनोहरप्रसाद भट्टराईको नियमित अवकाशपछि योगीलाई कायममुकायम महासचिवको जिम्मेवारी दिइएको हो । चैत ३ गतेबाट अर्को ब्यवस्था नहुन्जेलका लागि सभामुख अग्निप्रसाद सापकोटाले योगीलाई उक्त जिम्मेवारी दिएका हुन् । महासचिवले खाईपाई आएको सेवा सुविधा...

कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूटको भुकम्प

images-(1)-1584286301.jpg

२ चैत,हेटौँडा आइतबार राति करिब ८:४५ मिनेटमा गएको भुकम्पको‌ केन्द्र विन्दु कास्कीको लुम्ले रहेको भुकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का बागमती प्रदेशको‌ राजधानी हेटौंडामा समेत महशुस गरिएको थियो। भुकम्पको क्षेतिको विवरण भने आइनसकेको केन्द्रले जनाएको छ...

हेटौँडामा भुकम्पको धक्का महसुस 

earthquake-logo-1584285070.jpg

२ चैत,हेटौँडा । केही बेर अघि बागमती प्रदेशको राजधानी हेटौँडा सहित केही जिल्लामा भुकम्पको धक्का महशुस गरीएको छ ।  यस बारेमा थप विवरण आर्ईनसकेको भुकम्प मापन केन्द्रले जनाएको छ । अपडेट : यो पनि पढ्नुस् कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूटको भुकम्प...

असिनापानीले १० बर्षीय बालकको मृत्यु

Dead-Body-1584284308.jpg

२ चैत, अर्घाखाँची । असिनापानीले चुट्दा अर्घाखाँचीको शितगंगा नगरपालिकामा १० वर्षीय बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शितगंगा–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपाली रहेका छन् । सुस्त मनस्थितिका नेपाली शनिबार दिउँसो घरबाट हिँडेपछि फर्किएका थिएनन् । उनको डोहोटेको कुँडुले जङ्गलस्थित बाटोको कुनामा शव भेटिएको जिल्ला प्रहरी...

 नेविसंघ मकवानपुरले बाड्यो मास्क  

89968689_2593751444282482-1584283942.jpg

२ चैत, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुरले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम गर्नुका साथै मास्क वितरण गरेको छ।  नेविसंघ मकवानपुरले हेटौंडा–१० बुद्ध चोकमा सचेतना कार्यक्रम गर्नुका साथै मास्क वितरण गरेको हो । नेविसंघ मकवानपुरका अध्यक्ष खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य...

कांग्रेस कार्यकर्ताद्वारा नेपालतर्फ गाडेको सिमा स्तम्भ तोडफोड

Sima-1584282188.jpg

२ चैत, कञ्चनपुर । नेपाल-भारत सहायक सीमा स्तम्भ नेपाली भूमिमा गाडेको भन्दै कांग्रेसका कार्यकर्ताले तोडफोड गरेका छन् ।   कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका हुन् । नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा केही दिन अघि निर्माण गरेको सहायक सीमास्तम्भ ७८३/४ निर्माण गरेको थियो । सो स्तम्भ...

भारतले १० मिलियन डलरको सार्क इमर्जेन्सी फण्ड बनाउने, नेपालबाट समर्थन

PM-1584281274.jpg

२ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध १० मिलियन डलरको सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन गरेको प्रस्ताव गरेका छन् । आइतबार साँझ भएको सार्क राष्ट्रप्रमुखबीचको भिडियो कन्फरेन्समा उनले यस्तो प्रस्ताव गरेका हुन् ।  फण्डमा १० मिलियन अमेरिकी डलर भारतले राख्ने र अरु राष्ट्रले पनि स्वेच्छिक रुपमा रकम...

प्रहरीद्वारा छापा मारेर ३ लाख मास्क बरामद

Mask1-1584279835.jpg

२ चैत, काठमाडौं । काठमाडौंबाट प्रहरीले आइतबार ३ लाख सर्जिकल मास्क बरामद गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले को कपन र सतुंगल छापा मारेर मास्क बरामद गरेको हो । मास्क कालोबजारीको सूचनाको आधारमा छापा मापरेको प्रहरीले  कपनबाट डेढ लाख र सतुंगलबाट डेढ लाख मास्क बरामद गरेको छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार