Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

IMG_20190607_071445-1584153327.jpg

१चैत,भण्डारा। चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको  राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा  एकको मृत्यु भएको छ भने एक...

लोकदोहोरी गायक कटुवाललाई थुनामा राख्न आदेश

Prakash-1584148505.jpg

१ चैत, काठमाडौं । लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।  जिल्ला अदालत तनहुँले शुक्रबार थुनछेक बहसपछि उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तनहुँको  बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी फागुन ५ गते पक्राउ परेका...

कोरोनाबाट भारतमा मर्नेको संख्या २ पुग्यो

Corona-1584148058.jpg

१ चैत, हेटौंडा । भारतमा कोरोना भाइरसको संक्रमणका कारण मर्नेको संख्या २ पुगेको छ । नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।  यो सहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगको भारतीय संचारमाध्यम विजनेश स्ट्याण्डर्डले जनाएको छ । भारतीय समाचार संस्था पिटिआईले समेत भारतीय...

कोशी अस्पतालद्धारा सेनिटाइजर र मास्क उत्पादन

1584110013birat_photo-1584115175.jpg

३० फागुन, हेटौँडा ।कोशी अस्पताल विराटनगरले आफैले सेनिटाइजर र मास्क उत्पादन गर्न शुरु गरेको छ। प्रयोग हुने आवश्यक सामाग्री वजारबाट खरिद गरेर विभिन्न केमिकल प्रयोग गरी २० लिटर सेनेटाइजर उत्पादन गरेको कोशी अस्पतालका मेसु डाक्टर संगीता मिश्राले बताइन ।   अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार विभिन्न केमिकल मिसाएर सेनेटाइजर...

जुवाखालमा प्रहरीको छापा, ५ जना पक्राउ

Juwa-1584114892.jpg

३० फागुन, धनगढी । धनगढीमा प्रहरीले जुवाखालमा छापा मारेको छ । छापा मारेर प्रहरीले जुवा खालबाट ५ जनालाई पक्राउ गरेको हो ।  धनगढी उपमहानगरपालिका वडा नम्वर ५ तारानगरस्थित बहादुरसिंह खत्रीको घरमा तास खेलिरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले धनगढी–५ का ५५ वर्षीय लालबहादुर बम, ३८ वर्षीय अमिर...

  प्रिमियर लिग अप्रिल ४ सम्म स्थगित

PL-Logo-1584114004.png

३० फागुन,एजेन्सी । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण इङलिस प्रिमियर लिगका अबका खेल अप्रिल ४ तारिखसम्मका लागि स्थगित गरिएको छ। आर्सनल, चेल्सी र एभर्टनका खेलाडीहरुमा कोरोनाभाइरसको संक्रमणभएपछि खेलाडी आइसोलेसनमा बस्न बाध्य बनेको भन्दै प्रिमियर लिगका अबका खेल अप्रिल ४ तारिखसम्मका लागि स्थगित गरिएको हो ।शुक्रबार बिहान क्लबका...

विद्यालयमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

Electric-Shock1-1584113625.jpg

३० फागुन, नेपालगञ्ज । नेपालगञ्जको एक संस्थागत विद्यालयमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ९ कक्षामा पढ्ने भरत कँडेल रहेका छन् । ब्रिटिस इंग्लिस बोर्डिङ स्कूलमा दिउँसो करेन्ट लागेर घाइते भएका कँडेलको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । पानी परिरहेको...

आरएम केमिकल इण्डष्ट्रिको आयोजनामा रक्तदान

IMG-20200313-WA0002-1584113008.jpg

३० फागुन, हेटौँडा । हेटौँडा ८ औद्योगिक क्षेत्रमारहेको आरएम केमिकल इण्डष्ट्रि नेपाल प्रालिको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । केमिकल ईन्डस्ट्रीले हरेक बर्ष सुरक्षा सप्ताह अन्र्तगत गर्दै आएको रक्तदानलाई यस बर्ष पनि निरन्तरता दिदै यस बर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको उद्योगले जनाएको छ । उद्योगका महाप्रबन्धक...

इरानमा कोरोनाबाट मर्नेको संख्या ५१४ पुग्यो

Corona-1584112568.jpg

३० फागुन, हेटौंडा । विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या इरानमा ५ सय १४ पुगेको छ ।  शुक्रबारसम्मका इरानमा ५ सय १४ पुगेको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका हुन् । पछिल्लो पटक इरानमा एकैदिन थप ८५ जनाको मृत्यु भएको छ । इरानमा एकै दिनमा एक हजार २८९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएसंगै  कूल सङ्क्रमितको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार