Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा–१७ सालक पार्क अगाडि टिपर दुर्घटना, ४ घाइते

Tripper-1584180157.jpg

१ चैत, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा–१७ सालकपार्क अगाडि टिपर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित खोटार खानीबाट शिवमको ढुंगा लिएर उद्योगतर्फ आईरहेको टिपर शनिबार दिउँसो दुर्घटना भएको हो । ना ६ ख ७२३१ टिपर दुर्घटना हुँदा चालक मकवानपुरगढी वडा नम्बर २ का लक्ष्मण बिक, टिपरमा सवार जनज्योति...

कपडा व्यवसायीद्वारा हेटौंडाका २ वडामा मास्क वितरण

K1-1584178983.jpg

१ चैत, हेटौंडा । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले हेटौंडाका २ वटा वडामा मास्क वितरण गरेको छ । कोरोनाको संक्रमण रोक्न र सचेतना अभिबृद्धिका लागि शनिबार संघले २ वडामा मास्क वितरण गरेको हो । संघले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ मा १ हजार २ सय थान मास्क वितरण गरेको छ । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष राजन थापा, वडा नम्बर ८...

ट्रक र कार ठोक्किदा एकैघरका ११ जनाको मृत्यु

Accident1-1584172980.jpg

१ चैत, हेटौंडा । शनिबार बिहान ट्रक र कार ठोक्किदा नवविवाहित जोडीसहित एकै घरका ११ जनाको मृत्यु भएको छ । भारत राजस्थानको जोधपुर जिल्लामा भएको दुर्घटनामा एकै परिवारका ११ जनाको मृत्यु भएको हो भने ३ जना घाइते भएका हुन् ।  नवविवाहित जोडी विक्रम र सितासहित बलोद्राबाट रामदेवरा दर्शनका लागि गईरहेको अवस्थामा दुई सवारी ठक्कर खाँदा ट्रकमुनी कार...

ट्रम्पसंग भेटेका ब्राजिलका राष्ट्रपतिलाई कोरोनाको चर्चा

Brazil-1584171945.jpg

१ चैत, हेटौंडा । अमेरिकी राष्ट्रपतिलाई भेटेर फर्किएका ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण चर्चा चलेको छ ।  विभिन्न अन्तराष्ट्रिय संचारमाध्महरुले उनलाई कोरोनाको संक्रमण भएको भन्दै समाचार बनाएका छन् । विहिबार ट्रम्पलाई भेटेका जईरलाई कोरोनाको संक्रमण भएको खबर बाहिरिनु अघि उनीसंगै यात्रामा रहेका संचार...

शनिबारबाट ८ घण्टा बन्द गरी राजमार्ग विस्तार

Road-1584170976.jpg

१ चैत, रुपन्देही । शनिबारदेखि ८ घण्टा बन्द गरेर सिद्धार्थ राजमार्ग विस्तारको काम शुरु भएको छ । बुटवल–पाल्पा सडकखण्डको मोड सुधार गरी सडक विस्तार गर्न दैनिक ८ घण्टा राजमार्ग बन्द हुने भएको हो ।  आठ घण्टा सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । दैनिक ३ सिफ्टमा सडक बन्द गरी सडक विस्तारको काम भईरहेको डिभिजन सडक कार्यालय...

मकवानपुरमा पहिलो चरणको दादुरा–रुबेला खोप अभियान आजबाट

IMG_20200311_173230-1584168175.jpg

१ चैत, हेटौँडा । मकवानपुरमा २ चरणमा संचलन हुने  दादुरा–रुबेला खोप अभियानको आजबाट सुरुवात भएको छ । सरकारको आर्थीक बर्ष २०७६–७७ मा बहुबर्षीय खोप योजना अन्तर्गत मकवानपुरमा दादुरारुवेला खोप अभियान दुई चरणमा हुने जनाइएको थियो  पहिलो चरण अन्र्तगत बकैया गाउँपालिकाको सबै वडा चैत १ गतेबाट १२ गतेसम्म,राक्सिराङ गाउँपालिकाको सबै वडामा चैत...

सरसफाई गर्दै चुनडाँडाका स्थानीयद्वारा कान्तिलोकपथ बन्दको चेतावनी

C5-1584166953.jpg

१ चैत, हेटौंडा । हेटौंडा–१७ चुनडाँडाका स्थानीयले कान्तिलोकपथ बन्दको चेतावनी दिएका छन् । शनिबार चुनडाँडा क्षेत्रको सडक पानी हालेर सरसफाई गरेका उनीहरुले आइतबारदेखि कान्तिलोकपथ अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।  उनीहरुले त्यस क्षेत्रमा संचालन हुने सवारीका चालकलाई आफ्नो समस्याबारे अवगत गराउँदै बैकल्पिक मार्ग प्रयोग गर्न समेत...

मकवानपुरका १० स्थानमा कोरोना सम्बन्धि हेल्प डेस्क

PK-1584167832.jpg

१चैत,हेटौंडा।विश्वव्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरसबाट जोगिन र त्यसको सावधानीका लागि मकवानपुरमा पनि हेल्पडेस्कको स्थापना गरिएको छ।जिल्ला प्रहरी मकवानपुर प्रहरीको अग्रसरतामा र स्थानीय निकाय,वडा कार्यालयको समन्वयमा  जिल्लाका १० स्थानमा शनिबारबाट कोरोना भाईरस सम्बन्धी हेल्प डेस्क स्थापना गरिएको मकवानपुर प्रहरी प्रमुख...

बढुवा भएका १६ प्रहरी हवल्दारलाई दर्ज्यानी चिन्ह प्रदान

IMG_20200314_103135-1584161473.jpg

१ चैत, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी जवान बाट बढुवा भएका १६ जना प्रहरी हवल्दारलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले कार्यालय परिसरमा  एक कार्यक्रमको आयोजना गरी दर्ज्यानी चिन्ह प्रदान गरेको छ। मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जवानबाट बढुवा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार