Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हराएको मोटरसाइकल फेला पारी बुझाउदै पालुङ प्रहरी

IMG_20200313_073040-1584064140.jpg

३० फागुन, हेटौंडा । मकवानपुर प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।  इलाका प्रहरी कार्यालयल पालुङले हराएको  बा ८४ प ९९१९  मोटरसाइकल फरलापारी सम्बन्धित धनिको जिम्मा लगाएको हो । फागुन ६ गते राती घरमा पार्किङ गरेर राखेको अवस्थामा मोटरसाइकल हराएको भन्ने सुचनाको आधारमा खोजि गर्दा मोटरसाइकल फागुन २६ गते...

२ लाख घुस सहित दोभासे पक्राउ

ciaa-1584034187.jpg

२९ फागुन, बुटवल । कपिलबस्तुमा २ लाख घुस सहित एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कपिलबस्तुमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ घुससहित बिहीबार पक्राउ गरेको हो। सेवाग्राहीसँग ठगी मुद्दाको सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका दोभासे विश्वनाथ कुर्मी चौधरीलाई रंगेहात नगद सहित...

डिभिजन वन कार्यालय दोलखाकी प्रमुख श्रेष्ठ २ लाख घुस सहित पक्राउ

arrested-1584032690.jpg

२९ फागुन, हेटौँडा । डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घुस रकम सहित पक्राउ पर्नेमा डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको अख्तियारले जनाएको छ ।  एक सेवाग्राहीसँग  नगद २ लाख ४ हजार घुस रकम लिएर दोलखाबाट फरार भएकी श्रेष्ठलाई अख्तियारको टोलीले...

अपहरणमा परेकी युवतीको २४ घण्टामै उद्धार

arrested-1584032112.jpg

२९ फागुन,जनकपुर । धनुषा प्रहरीले अपहरणमा परेकी एक युवतीलाई २४ घण्टा नबिदै उद्धार गरेको  छ ।  धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ चिसापानीबाट अपरहणमा परेकी अन्दाजी १४ वर्षीय करिना मोक्तानको प्रहरी उद्धार गरेको हो ।युवतीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले घरबाटै अपरहण गरेरे लगिएकी धनुषा प्रहरीले जनाएको छ । किशोरी...

बुटवलमा कोरोनाको आशंकामा १जना अस्पताल भर्ना

download-(2)-1584030894.jpg

२९ फागुन, बुटवल । बुटवलमा कोरोना संक्रमण भएको आशंकामा १ जना युवालाई अस्पतालमा भर्ना गरिएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २१ वर्षका एक युवकलाई बिहिबार अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । ती युवकमा कोरोना भाइरसको संक्रमणमा देखिने लक्षणहरु देखिएका र कडा किसिमको निमोनिया देखिएकोले कोरोना...

आहा रारा गोल्डकपको फाइनलमा मनाङ र पुलिस भिड्ने

Aaha-1584028538.jpg

२९ फागुन, पोखरा । पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले भिड्ने भएका छन् ।   विहिबार भएको दोस्रो सेमिफाइनल खेलमा मनाङले आर्मीलाई हराउँदै उपाधि प्रतिष्पर्धामा पुलिससँगको भेट पक्का गरेको हो । पोखरा रंगशालामा सम्पन्न खेलमा मनाङले आर्मीलाई ३–२ गोलले पराजित गरेको छ । मनाङका लागि विमल राना,...

अर्काको नाममा ट्रायल दिने दुई पक्राउ

Trial-1584027829.jpg

२९ फागुन, काठमाडौं । अर्काको नाममा मोटरसाइकलको ट्रायल दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका १० का जनक न्यौपाने र दार्चुला मालिकार्जुन गाउँपालिका ३ का १९ वर्षीय सुभाषसिंह धामी रहेका छन् ।  नेपाल ड्राइभिङ सेन्टर गंगाहिटी काठमाडौं मा भएको मोटरसाइकलको ट्रायल परीक्षामा उनीहरुले अर्काको...

कांग्रेस नेता गिरी प्रदेश सांसद बन्दै

Sankar-1584026774.jpg

२९ फागुन, बुटबल । नेपाली कांग्रेसका नेता शंकर गिरी प्रदशसभा सदस्य बन्ने भएका छन् ।  नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा ५ मा रिक्त पदमा नेपाली कांग्रेसले उनको नाम सिफारिस गरेसंगै उनी प्रदेश सांसद बन्ने भएका हुन् । कांग्रेस दाङका पूर्व सचिव शंकर गिरी यसअघि समानुपातिकतर्फ दोस्रो स्थानमा सिफारिस भएका थिए । पहिलो स्थानमा सिफारिस भई ५...

बालिका अपहरणको आरोपमा विप्लव समूहका १५ जना पक्राउ

Girl-1584025481.jpg

२९ फागुन, उदयपुर । बालिका अपहरणको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १५ जना पक्राउ परेका छन् । अनुसन्धान शुरु भएको भन्दै उनीहरुको पहिचान खुलाईएको छैन । पक्राउ परेको समूहबाट हतियार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ की १४ बर्षीया करिना तामाङलाई अपहरण गरेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार