Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सार्क राष्ट्रहरुबीच भिडियो कन्फ्रेन्स आइतबार हुने

Saarc-1584237873.jpg

२ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आइतवार भिडियो कन्फ्रेन्स गर्ने भएको छ ।  कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो कन्फ्रेन्समार्फत समाधानको उपाय खोज्नेछन् । सार्क सचिवालयका अनुसार आइतवार साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न...

अनअराईभल भिसा बन्द, विदेशीले क्वारेन्टाईन बस्नुपर्ने

Unarrival-1584237359.jpg

२ चैत, काठमाडौं । सरकारले शनिबार राति १२ बजेपछि नेपाल आउने सबै विदेशीको अनअराईभरल भिसा दिन बन्द गरेको छ । कोरोनाको संक्रमण रोक्न सरकारले यसअघि नै निर्णय गरेतापनि निर्णय कार्यान्वयन भने शनिबार रातिबाट भएको हो ।  यसअघि नै भिसा लागेर अत्यावश्यक काममा आउने विदेशीले भने १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने भएको छ । त्यतिमात्रै नभई विदेशबाट...

राष्ट्रपति ट्रम्पलाई कोरोना नभएको पुष्टि

Trump-1584236617.jpg

२ चैत, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना नभएको पुष्टि भएको छ । वाइट हाउसद्वारा जारी विज्ञप्तिमा ट्रप्पको रिपोर्टमा कोरोना नदेखिएको जनाईएको हो ।  कोरोना संक्रमित दुई जनाको सम्पर्कमा आए लगतै आफ्नो शुक्रबार परीक्षण गरिएको ट्रम्पले शनिबार पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । पत्रकार सम्मेलन कक्षमा प्रवेश गर्नु अघि...

दुईवटा टिपर ठक्कर खाँदा एकको मृत्यु

Tripper-1584235447.jpg

२ चैत, बुटबल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा दुईवटा टिपर ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । अर्का एक गम्भिर घाइते भएका छन् । दुर्घटनामा रुपन्देही मायादेवी गाउँपालिका–४ गुन्डीकी ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको हो । देवदह–९ घोडाहामा बुटबलतर्फ गईरहेको लु१क २५८४ नम्बरको टिप्पर र बुटबलबाट गईरहेको लु२ख १२१८...

कोरोनाका कारण बेलायतमा मर्नेको संख्या २१ पुग्यो

Corona-1584234453.jpg

२ चैत, हेटौंडा । कोरोना भाइरसको संक्रमणका कारण  बेलायतमा मर्नेको संख्या २१ पुगेको छ ।  पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै यो संख्या २१ पुगेको हो । बेलायतमा शनिबारसम्ममा कुल परिक्षण गरिएका ३७ हजार ७ सय ४६ मध्ये ११ सय ४० मा कोरोना देखिएको त्यहाँको स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागले जनाएको द गार्डियनले जनाएको छ । मृत्यु हुने र...

डोल्पामा घर भत्किँदा दुई बालिकाको मृत्यु

1573893058537-1584203940.jpg

१ चैत, डोल्पा। डोल्पामा निर्माणधीन घर भत्किँदा दुई बालिकाको मृत्यु भएको छ। शुक्रबार राती जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–४ स्थित रंग गाउँमा निर्माणाधीन घर वर्षाका कारण  भत्किँदा १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढाको च्याप्पिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घर भत्किँदासँगै सुतिरहेकी बालिकाकी ३५ वर्षीया आमा जमती...

७८ हजार मास्कसहित आठजना पक्राउ

images-(1)-1584202785.jpg

१ चैत, काठमाडौँ । बढी मूल्यमा मास्क बिक्री गर्न खोज्ने  ८ जनालाई प्रहरीले काठमाडौँको डल्लुबाट पक्राउ गरेको छ । प्रहरीले ८ जनाको साथबाट ७८ हजार मास्क समेत बरामद गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन २ का अनिश कार्की, उज्जवल अधिकारी, काभ्रे रोशीका मानकाजी लामा, गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, बाजुराका थुमराज उपाध्याय र न्रिप...

बुटवल—पाल्पा सडकखण्ड दैनिक ८ घण्टा बन्द

palpa-butwal-sadak-1584201098.jpg

१ चैत, बुटवल । स्तरोन्नतिका लागि भन्दै सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड १२ दिनका लागि दैनिक ८ घण्टा बन्द हुने भएको छ ।चैत १ देखि चैत १२ गतेसम्म दैनिक आठ घण्टा सवारी आवागमन बन्द शुरु गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ। प्रत्येक दिन बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र साँझ ८ देखि ११ बजेसम्म सवारी...

दाङमा असिना पानी

89976649_2610796555821421-1584200425.jpg

१चैत, दाङ । मौसममा आएको बदलीको कारण दाङमा शनिबार साँझ असिना सहितको पानी परेको छ।  पानीसंगै परेको असिनाले तरकारी र खाद्य बालीमा ठूलो क्षति पुगेको छ ।असिनाका कारण टमाटर,काक्रो लगायतका बालिमा ठुलो क्षती पुगेको स्थानिय मधुसुदन भण्डारी बताएका छन ।         ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार