Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अदालतका दोभोषे २ लाख घुससहित पक्राउ

Kapilbastu-1584023411.jpg

२९ फागुन, कपिलबस्तु । अदालतका एक दोभाषेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैंया घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु जिल्ला अदालतका दोभाषे बिश्वनाथ कुर्मी रहेका छन् । सेवाग्राहीलाई मुद्धा मिलाईदिने भन्दै घुस मागेको उजुरीको आधारमा पुगेको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको छ । उनलाई कपिलवस्तु नगरपालिका वडा...

एकिकरणपछि राप्रपा अध्यक्षहरुद्वारा पदभार ग्रहण

RPP-Photo-1584021542.jpg

२९ फागुन, काठमाडौं । दुई राप्रपा एकिकरण भएपछि पहिलो पटक राप्रपाका अध्यक्षहरुद्वारा पदभार ग्रहण गरेका छन् । चावहिलमा रहेको राप्रपाको पार्टी कार्यालय पुगी उनीहरुले विहिबार पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहणका पुग्दा कार्यकर्ताहरुले उनीहरुलाई माला र खादा लगाएर स्वागत गरेका थिए । ३ अध्यक्षसहित कार्यकर्ताहरु उत्साही मुद्रामा रहेका...

हेटौँडाका दुई वडामा ८ सय मास्क वितरण

89514036_252598675741871_-1584017062.jpg

२९ फागुन, हेटौँडा ।कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले बिहिबार पनि हेटौँडा उपमहानगरपालिकाको दुई वडामा ८ सय मास्क वितरण गरेको छ ।  सोमबाट मास्क वितरण अभियान शुरु गरेको संघले मंगलबार, बुधबार हेटौंडाका विभिन्न क्षेत्रमा ४ हजार भन्दा बढी मास्क वितरण गरिसकेको छ । संघको टोलीले हेटौंडा–१८, १७, १६ र ६ नम्बर वडाका सर्वसाधारणलाई...

काठमाडौंबाट नायब सुब्बा र लेखापरीक्षक घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1584014746.jpg

२९फागुन,हेटौंडा। अख्तियारले कम्पनी रजिष्ट्रारको कार्यालयका नायब सुब्बा र लेखापरीक्षक घुस रकम सहित पक्राउ गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका नायब सुब्बा  डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पाँच हजार रुपैयाँ घुस लिने/दिने क्रममा पक्राउ गरेको...

मकवानपुरगढीबाट उत्खननमा प्रयोग भएका उपकरण नियन्त्रणमा

Exavator-1584006156.jpg

२९ फागुन, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाबाट २ वटा एक्साभेटर र २ वटा टिपर नियन्त्रणमा लिईएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित खैरेनी खोलाबाट एक्साभेटर र टिपर लिईएको हो । डिभिजन वन कार्यालय मकवानपुरले मापदण्ड बाहिर रही अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा २ वटा एक्साभेटर र २ वटा टिपर नियन्त्रणमा लिएको जनाईएको छ ।...

बोरा संकलन केन्द्रमा आगलागी

Aaglaagi-1583985352.png

२९ फागुन, चितवन । चितवनको एक बोरा सङ्कलन केन्द्रमा विहिबार विहान आगलागी भएको छ ।  भरतपुर महानगरपालिका वडा नम्बर ३ कमलनगरमा रहेको बोरा संकलन केन्द्रमा आगलागी हुँदा पूर्ण रुपमा जलेर नष्ट भएको हो । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाईरहेको थियो । व्यवसायी प्रमोद शाहले सञ्चालन गरेको केन्द्रमा आगलागीबाट १५ लाख...

कोरोनाबारे जानकारी दिन शुक्रबारबाट कलसेन्टर संचालन  हुने

Health-1583984034.jpg

२९ फागुन, काठमाडौं । नेपाल सरकारले कोरोना भाईरस संक्रमणबारे जानकारी दिन शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउन लागेको छ । नोवल कोरोना भाइरसको सम्भावित संक्रमणबारे चौबीसै घन्टा सूचना उपलब्ध गराउन यस्तो सेन्टर संचालनमा ल्याउन लागेको हो ।  सेन्टर बिहीबारसम्म स्थापना भइसक्ने र शुक्रबारबाट संचालनमा आउने  स्वास्थ्य मन्त्रालय...

चुरिया नजिक ट्रक र कार ठक्कर खाँदा दुई घाइते

IMG_20190607_071445-1583982759.jpg

२९फागुन,हेटौंडा।पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ चुरियामाई मन्दिर नजिक बिहिबार बिहान ट्रक र कार ठक्कर खाँदा २ जना घाइते भएका छन्। पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको ना ६ ख ६०९५ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बि ए ए २२६० नम्बरको कार एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त...

कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ सय नाघ्यो

Who-1583982238.jpg

२९ फागुन, हेटौंडा । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४६ सय नाघेको छ ।  विश्वस्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण बुधबारसम्ममा ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढि  ३ हजार १ सय ६९ जनाको चीनमा र ८ सय २७ जनाको इटालीमा मृत्यु भएको जनाईएको छ । १ सय २३ मुलुकमा फैलिएको संगठनको भनाई छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार