Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पिएसजी च्याम्पियन लिगको क्वाटरफाइनलमा प्रवेश

IMG_20200312_083108-1583981298.jpg

२९फागुन,एजेन्सी।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा जर्मन क्लब बोरूसिया डर्टमन्डलाई २-० ले पराजित गरेपछि समग्रमा  ३का विरुद्ध २ गोलको अग्रताले  विजयी बन्दै पिएसजी लिगको अन्तिम ८ मा पुग्न सफल भएको हो। पहिलो लेगमा बोरूसिया डर्टमन्डले पिएसजी २का विरुद्ध १...

पूर्व डिआईजी खरेलले सुशासनको अभियान थाल्ने

Kharel-1583981133.jpg

२९ फागुन, काठमाडौं  । पूर्व  प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले विहिबारबाट सशासन सम्बन्धी अभियान शुरु गर्ने भएका छन् । उनले फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।  उनले  ‘हाम्रो नेपाल, सुशासन अभियान’ को थालनी गर्ने जनाएका हुन् । दिउँसो त्रिपुरेश्वरमा अभियानको औपचारिक घोषणा गरिने भएको छ । भ्रष्टाचार विरोधी, सुशासन,...

पक्राउ परेका विप्लवका दुई नेताले पाए सफाइ

IMG_20200312_075137-1583978952.jpg

२९ फागुन, हेटौंडा। पक्राउ परेका विप्लव’ नेतृत्वका दुइ नेताले सफाइ पाएका छन्। विप्लव माओवादी मा रहेर विभिन्न घटनाको आरोपमा पक्राउ परेका  मनहरी गाउँपालिका ३ हाँडीखोलाका राजकुमार पाख्रिन र राक्सिराङ गाउँपालिका निवासी सूर्य अर्याललाई  जिल्ला अदालत मकवानपुरले  सफाइ दिएको हो। बुधबार जिल्ला न्यायाधीस सीता अधिकारीको एकल इजलासले...

तनहुँमा ट्याक्टर दुर्घटना दुईको मृत्यु

Accident-1499161093-1583943220.jpg

२८ फागुन, ब्यास ।तनहुँमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने...

मिर्गौलाका विरामी पूर्वमन्त्री शेर्माको निधन

Sharmaa-1583938847.jpg

२८ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको बुधबार निधन भएको छ ।  काठमाडौंको निदान अस्पतालमा उनको ७६ बर्षको उमेरमा निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि नियमित डायलासिस गर्दै आएका थिए । उपचारको क्रममा बुधबार अपरान्ह ४ बजे शेर्माको निधन भएको नेपाली कांग्रेस...

शान्ति मिसनमा गएका एक नेपाली सेनाको मृत्यु

Unifil-1583938053.jpg

२८ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा गएका एक नेपाली सेनाको मृत्यु भएको छ ।  लेबनानमा शान्ति मिसनमा खटिएका उनको मृत्यु भएको जनाईएपनि परिचय खुलाईएको छैन । मिसनले जारी गरेको विज्ञप्तिमा दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा उनको सामान ओसार्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको छ ।...

आहा रारा गोल्डकप : पुलिस फाइनलमा 

nepal-police-club-scaled-1583931351.jpg

२८ फागुन, हेटौंडा । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी आहा रारा गोलडकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  बुधबार भएको सेमिफाइनल खेलमा साविकको विजेता रुस्लान थ्री स्टारलाई ३–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  पुलिसको जितका लागि निरकुमार राईले दुई गोल गर्दा कप्तान भरत शाहले एक गोल गरे । पहिलो हाफमा १–० को अग्रता...

त्रिविको ट्रान्सक्रिप्टमा सेक्युरिटी फिचर

download-(1)-1583929694.jpg

२८ फागुन, हेटौँडा । नेपालकै जेठो विश्वविद्यालय त्रिभुवन बिश्वविद्यालय (त्रिवि)ले सेक्युरिटी फिचर सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ ।  परीक्षा नियन्त्रण कार्यालय (पनिका) काले विद्यार्थीलाई नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको हो।नक्कली...

मकवानपुरमा २ चरणमा दादुरा–रुबेला खोप अभियान

89380793_224516405337573_-1583927979.jpg

सुनिल शिवाकोटी  २८ फागुन, हेटौँडा । मकवानपुरमा २ चरणमा दादुरा–रुबेला खोप अभियान संचालन हुने भएको छ ।सरकारको आर्थीक बर्ष २०७६–७७ मा बहुबर्षीय खोप योजना अन्तर्गत मकवानपुरमा दादुरारुवेला खोप अभियान दुई चरणमा हुने जनाइएको छ । जिल्ला स्तरीया खोप समन्वय समितिको आयोजनामा बुधबार दादुरा–रुबेला खोप अभियान २०७६।७७ सम्बन्धी पत्रकारसंगको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार