Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

होली खेलेर नुहाउने क्रममा डुबेर १५ जनाको मृत्यु

Drawn-1583903295.jpg

२८ फागुन, हेटौंडा । भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा विभिन्न स्थानमा १५ जनाको डुबेर मृत्यु भएको छ । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी र पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको त्यहाँको सुरक्षा निकायलाई उद्धृत गर्दै ओडिसा टिभिले जनाएको छ । नेताजी नगर, राज्यगढा, नैला, रंगबजार लगायतका क्षेमा घटना भएको जनाईएको छ ।...

नेपाल सरकारद्वारा कतारको श्रम स्विकृतिमा रोक

Bibhaag-1583902312.jpg

२८ फागुन, काठमाडौं । बैदेशिक रोजगारका लागि नेपालीको प्रमुख गन्तव्यको रुपमा रहेको कतारको श्रम स्विकृतिमा नेपाल सरकारले रोक लगाएको छ । कोरोना संक्रमणलाई कारण देखाएर सरकारले मंगलबारदेखि कतार जाने कामदारको श्रम स्विकृति दिन रोक लगाएको हो ।  कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक...

चप्पल कारखानामा आगलागी, १० करोडको क्षति

Aaglaagi-1583901524.jpg

२८ फागुन, बाँके । बाँकेमा रहेको  एक चप्पल कारखानामा आगलागी हुँदा १० करोडको क्षति भएको छ । आगलागीमा परी कामदार घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुरस्थित जयश्री सियाराम चप्पल उद्योग चप्पल, सरसफाइ ब्रस र भुई पुछ्ने लगायतका सामग्री उत्पादन हुँदै उद्योगमा आगलागी हुँदा १० करोड रुपैयाँ मूल्य बराबरका मालसामान...

पुर्व संचारमन्त्री बास्कोटाको घरमा बम बिस्फोट

IMG_20200311_091131-1583897658.jpg

२८फागुन,हेटौंडा।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन वाध्य भएका पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट भएको छ ।  भक्तपुरको लोकन्थीलीस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको घरमा विष्फोट भएको हो । बिहान ७.४८ बजे उनको घरमा बम बिष्फोट भएको...

आजबाट नगरस्तरीय परीक्षा

IMG_20200311_081425-1583894183.jpg

२८फागुन,हेटौंडा।२०७६सालको शैक्षिक सत्रको हेटौंडा नगर भित्रका सामुदायिक विद्यालयको बर्षीक परीक्षा बुधबार अर्थात् आजबाट  सञ्चालन हुने भएको छ। विश्व व्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाइरसलाई मध्यनजर गरी परीक्षा आजबाट संचालन गरिएको हेटौंडा नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष सागर प्रसाद खतिवडाले बताए। आजबाट सुरु भएको...

सिराहामा कटुवा पेस्तोल सहित एक पक्राउ

1530582024-1583889191.jpg

२८फागुन,गोलबजार।सिराहा प्रहरीले कटुवाल पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार राति सिरहा नगरपालिका–२१ लकडिगोठमा‌ संकास्पद तरिकाले हिडिरहेका सिरहा नगरपालिका– २१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोलि सहित प्रहरीचौकी लकडिगोठबाट खटि गएको प्रहरीको गस्ती टोलीले...

विद्यार्थीलाई यातना दिने शिक्षिकालाई सात दिनको म्याद थप 

hand-cut-1583857688.jpg

२७फागुन,हेटौँडा।परीक्षामा कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई यातना दिने जडिबुटिस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई थप सात दिनको म्याद थप गरिएको छ ।घटना बारे थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद थप गरेको हो ।सामाजीक परीक्षामा कम नम्बर ल्याएको भन्दै कर्माचार्यले विद्यालयमा...

 ठेकेदार भेटवालले गरे प्रहरीसमक्ष आत्मसमर्पण

1583818682Manoj-Kumar-Bhe-1583856818.jpg

२७ फागुन, हेटौँडा । पक्राउ पुर्जी जारी भई फरार रहेको ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन। पाटन उच्च अदालतले एक महिनाअघि उनलाई पक्राउ गर्न  पुर्जी जारी गरेका थियो ।अदालतले बैंकिङ कसुर मुद्दामा भेटवाललाई पक्राउ गर्न पक्रन पुर्जी दिएको थियो । उनले मंगलबार बिहान साढे ८ बजेतिर महानगरीय प्रहरी परिसर टेकुमा पुगेर...

सहायक वन अधिकृत देवकोटासहित २ विरुद्ध मुद्धा

Bises1-1583855239.jpg

२७ फागुन, हेटौंडा । डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटासहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा केही समय अघि पक्राउ गरिएका देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीविरुद्ध मुद्धा दायर गरेको हो । डिभिजन वन कार्यालय नवलपरासी (बदर्घाट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार