Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोनाको आशंकामा फ्रान्समा ३ नेपाली अस्पतालमा

Corona-1583203920.jpg

२० फागुन, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिर्निँयो अस्पतालमा भर्ना गरेको छ ।  इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधबार ओरियन्तालस्थित पेर्तुसको सीमा रक्षक प्रहरीले नियन्त्रणमा लिएको समाचार कान्तिपुरमा छ ।...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको यस्तो छ तयारी

KP-1583203112.jpg

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको बुधबार हुने मिर्गौला प्रत्यारोपणको तयारीमा त्रिवि शिक्षण अस्पताल जुटेको छ । यसका लागि उसले टिम तयार गरेको हो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले  गर्नेछन् । उनको नेतृत्वमा डा....

आहा ! घलेगाउँ (तस्बिरहरु)

14-1583201180.jpg

२० फागुन, हेटौंडा । लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं ३ स्थित अन्नपूर्ण हिमश्रृंखलाको काखमा रहेको गाउँ हो घलेगाउँ । दक्षिण एशियाकै नमूना होमस्टेको रुपमा परिचित घलेगाउँमा पाईने आतिथ्यता र प्रकृतिको मनोरम दृष्यावलोकनका लागि पर्यटकहरुको बाक्लो उपस्थिति रहने गरेको छ । तनहुँको डुम्रेबाट उत्तरतर्फ लागेपछि लमजुङको सदरमुकाम बेसीशहर...

मकवानपुर गोल्डकप चैत्र २९ बाट, तयारी तीव्र

Ligue-1-tunisie-nvo-710x4-1583199647.jpg

२० फागुन, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा हुने तेस्रो संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी थालिएको छ । प्रतियोगिता यही चैत्र २९ गतेबाट सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २९ बाट खेल सञ्चालन गर्न अनुमती दिएकोमा विभिन्न गोल्डकपको मिति जुधेकोले...

खिजिदेम्बा अल्ट्रा म्याराथनको दोस्रो संस्करण: पुरुष उपाधि गुरुङलाई,महिला उपाधि भण्डारीलाई

IMG_20200302_223340-1583167854.jpg

१९फागुन,ओखलढुङ्गा। खिजिदेम्बा अल्ट्रा म्याराथनको दोश्रो संस्करणको उपाधि गोरखाका ३७ बर्षिय भिमबहादुर गुरुङले हात पारेका छन्। ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा आयोजित पुरुष तर्फको फुल म्याराथन तर्फ निधारण गरेको  ४२ किलोमिटर दूरी तिन घण्टा ४९ मिनेटमा पार गर्दै गुरुङले उपाधि माथि कब्जा जमाएका हुन। त्यसैगरी नेपाली सेनाकी धावक...

भैसेबाट १ लाख ८३ हजार भारु सहित जैसवाल पक्राउ

88286597_2553097368311427-1583161322.jpg

१९ फागुन,हेटौँडा ।मकवानपुर प्रहरीले १ लाख ८३ हजार ४ सय ८० भारतिय रुपैया सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीको चेकिङ टोलीले त्रिभुवन राजपथ अन्र्तगत भिमफेदी १ भैंसे स्थित हेटौडा काठमाण्डौ सडकमा काठमाण्डौबाट बिरगंजतर्फ जाँदै गरेको ना १ ज ३३५१ नम्बरको सुमोलाई रोकि चेकजाच गर्दा सुमोमा सवार भारत बिहार मोतिहारी...

 क्वारेन्टाईन चेकजाच नभएको मासु मकवानपुर प्रहरीको नियन्त्रणमा

IMG_20200302_202425-1583160126.jpg

१९ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले क्वारेन्टाईन चेकजाच नगराई काठमाडौँ लैजादै गरेको खसि र भैसिको मासु सहितको गाडी नियन्त्रणमा लिएर पशु क्वारेन्टाईन चेकपोष्ट पथलैया बाराको जिम्मा लगाएको छ । प्रहरी चौकी फाखेलबाट खटिएको चेकिङ टोलीले कुलेखानी फाखेल सडकखण्डमा  हेटौँडा हुदै काठमाण्डौतर्फ जाँदै गरेको बा १०च ३७९४ नम्बरको पिकअपलाई...

अजिता भुजेलको हत्यामा संलग्न ५ जना पुर्पक्षका लागि थुनामा

DCM-1580822300-1583151134.jpg

१९ फागुन,हेटौँडा । मकवानपुर प्रहरीले हेटौंडा–११ की अजिता भुजेलको हत्या संलग्न भएका ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।सोमबार जिल्ला अदालत मकवानपुरका न्यायाधीस कमलराज विष्टको एकल इजलासले अजितामा हत्यामा संलग्न ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।  हत्या अभियोगमा पक्राउ परेका हेटौंडा–९ का १८...

रिलायन्समा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

IMG_20200302_141952-1583144694.jpg

१९ फागुन, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इंग्लिस सेकेन्डरी बोर्डीङ स्कुलमा सोमबार विद्यार्थीहरुका लागी ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरको आयोजना तथा रिलायन्स स्कुलको व्यवस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार