Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वुहान पुगेको नेपाली विमानमा सामान लोड हुँदै

Nepal-Airlines1-1581780684.jpg

३ फागुन, काठमाडौँ । चीनको हुवेई प्रान्तको वुहान पुगेको नेपाल एयरर्लाइन्सको विमानमा सामान लोड गर्ने काम भईरहेको छ । कोरोना भाइरस संक्रमणको समस्याका कारण त्यहाँ रहेका नेपालीलाई लिन गएको विमान वुहान एयरपोर्ट पुगेपछि सामान लोड गर्ने काम भईरहेको हो ।  नेपाली समय ४ बजेर १ मिनेटमा त्यसतर्फ उडेको विमान बेलुकी ८ बजे वुहानमा अवतरण गरेको थियो ।...

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु

Tipper-1581778633.jpg

३ फागुन, विराटनगर । टिपरको ठक्करबाट विराटनगरमा शनिबार दुई विद्यार्थीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोल्डपार्क कजेलमा ओभरसियर अध्ययनरत सप्तरीको पतराका २२ वर्षीय हरेराम साह र सिरहा सुखीपुरका १९ वर्षीय ओजिर रायन रहेका छन् । दुर्घटनामा सप्तरीको रुपनीका २० वर्षीय धनराज यादव घाइते भएका छन् । उनको कोशी अस्पतालमा उपचार भईरहेको छ...

मछिन्द्रले पहिलो पटक चुम्यो ए डिभिजनको उपाधी

A-div-Legue-1581777185.jpg

३ फागुन, काठमाडौँ । मच्छिन्द्र क्लबले पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधी चुमेको छ । त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधी चुमेको हो ।   दशरथ रंगशालामा शनिबार भएको खेलमा ३३ औं मिनेट आर्मीको तर्फबाट भएको आत्मघाती गोल नै मछिन्द्रका लागि उपाधी चुम्ने गोल बन्यो । आर्मीका विकास तामाङले बल क्लियर गर्ने...

तेस्रो बागमती गोल्डकप : आयोजकको विजयी सुरुवात

Polish_20200215_183156468-1581771001.jpg

३ फागुन, हेटौंडा । मकवानपुरको वागमती गाउँपालिका-८स्थित जनता माविको खेलकुद मैदानमा शनिवारबाट सुरु भएको तेस्रो बागमती गोल्डकपको उदघाटन खेलमा आयोजक बागमती गाउँपालिकाले विजयी सुरुवात गरेको छ। शनिबार भएको उदघाटन खेलमा  बागमती गाउँपालिकाले सर्लाहीको बागमती नगरपालिकालाई १ सुन्य गोल अन्तरले हराउदै विजयी सुरुवात गरेको हो। बागमती...

सालक पार्कको महायज्ञमा १ लाख २५ हजार संकलन

touchmaster_1581767575268-1581767846.jpg

३ फागुन, हेटौंडा । हेटौंडा–१७ मा रहेको सालक पार्कको विकासका लागि शुक्रबारबाट शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शनिवार १ लाख २५ हजार संकलन भएको छ ।  नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गरिरहेको महायज्ञमा शनिवारबाट कथा शुभारम्भ भएको थियो । फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा पहिलो दिनमै १ लाख २५ हजार रूपैयाँ...

काम नगर्ने ठेकेदारलाई अन्तिम मौका : गृहमन्त्री थापा

Badal1-1581760243.jpg

३ फागुन, हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई सरकारले अन्तिम मौका दिन लागेको बताएका छन् ।  मकवानपुरको फापरवारीमा शनिबारदेखि शुरु भएको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको भन्दै सरकारले अन्तिम पटक मौका दिन लागेको...

एक गाडि अवैध काठसहित २ जना पक्राउ

Arrested-1581756712.jpg

३ फागुन, काठमाडौं । डिभिजन वन कार्यालय नुवाकोटले एक गाडी अवैध काठसहित २ जनालाई करिब एक सय क्युफिट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ट्रकका चालक विदुर नगरपालिका १२ का २३ वर्षीय शुक्रमान तामाङ र गाडी धनी २५ वर्षीय अमृत थापा रहेका छन् । विदुर नगरपालिका १३ को आमथाङबाट विदुर–८ राइसिंहतर्फ जाँदै गरेको  बा ५ ख १५६७ नम्बरको मिनी ट्रकमा ल्याएको...

चीनमा रहेका नेपाली विद्यार्थी लिन विमान शनिबार उड्दै

Nepal-Airlines-1581754865.jpg

३ फागुन, काठमाडौं । चीनमा रहेका नेपाली विद्यार्थी लिन शनिबार नेपाल एयरलाइन्सको विमान उड्दैछ । विमान कोरोना भाइरसका कारण स्वदेश फर्किन चाहेका एक सय ८५ नेपाली विद्यार्थी लिन जहाज हुबेई प्रान्तको वुहान उड्न लागेको हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो ३ बजे विमान त्यसतर्फ प्रस्थान गर्नेछ र साँझ ६ः४५ मा वुहान पुग्ने...

एमसीसी अब राष्ट्रिय गौरवको आयोजना : ओली

KP-1581753311.jpg

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी अनुदानमा संचालन हुन लागेको  मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अब नेपालको राष्ट्रिय गौरवको आयोजनाको हैसियतमा रहेको बताएका छन् ।  प्रतिनिधि सभामा सरकारको २ वर्षे उपलब्धीबारे जानकारी गराउँदै उनले अमेरिकी सरकारको करिब ५५ अर्ब अनुदान र सरकारको १४ अर्ब हाराहारी लगानीको साथ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार