Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल बैंक हेटौंडाका प्रमुखलाई काट्छु भन्दै खुकुरी देखाउने गिरी पक्राउ

Jilla-Police-1581691331.jpg

२ फागुन, हेटौंडा । नेपाल बैंक लिमिटेड हेटौंडाका शाखा प्रमुख (म्यानेजर) लाई काट्छु भन्दै खुकुरी देखाउने एकजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–४ चिल्ड्रेन पार्कका ४४ बर्षीय गजेन्द्रराज गिरी रहेका छन् । पक्राउ परेका गिरीले प्रमुखलाई काट्नु भन्दै सिरुपाते खुकुरी देखाईरहेको जानकारी आएपछि...

अजिता हत्या : प्रहरीद्वारा थप एकजना पक्राउ, एक बाँकी

DCM-1580822300-1581672588-1581689387.jpg

२ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–११ की अजिता भुजेलको हत्या संलग्न भएको अभियोगमा थप एक जनालाई पक्राउ गरेको खुलेको छ ।  प्रहरीले यसअघि ५ जना पक्राउ गरी १० दिन म्याद थप गरेको थियो । १० दिनको म्याद सकिएसंगै अदालतमा पेश गर्ने क्रममा प्रहरीले थप एकजनालाई पनि म्याद थपका लागि लगेको हो । प्रहरीले थप पक्राउ गरेकामा सोनम गोले रहेका छन्...

हेटौंडा ११ राप्ती खोला किनारमा पुरूषको शव फेला

1573893058537-1581682529.jpg

२ फागुन, हेटौंडा । हेटौंडा-११ राप्ती खोला नजिक एक जना पुरुष शव फेला परेको छ।खोला किनारमा उक्त शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। उक्त शव हेटौंडा-११ सिमलटार निवासी अन्दाजी ५० बर्षीय राम बहादुर विकको रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले बताएका छन् । प्रहरी निरीक्षक अमर बहादुर गजमेरको टोलि...

सरकारले सालक पार्कको विकासमा सहयोग गर्छ : मूख्यमन्त्री पौडेल

M11-1581676404.jpg

भीमसेन पौडेल २ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–१७ मा रहेको सालक पार्कको विकासमा सहयोग गर्ने बताएका छन् । सालक पार्कमा शुक्रबारदेखि शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले पर्यटनको विकासका लागि प्रदेश सरकारले योजनाहरु अघि बढाईरहेको बताउँदै पार्कमा...

यसरी भयो सालक पार्कमा महायज्ञको शुभारम्भ (फोटो फिचर)

M4-1581675941.jpg

२ फागुन, हेटौंडा । हेटौंडा–१७ मा रहेको सालक पार्कको विकासका लागि शुक्रबारबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको मूख्यमन्त्री पौडेलले उद्घाटन गरेका हुन् । यसअघि महायज्ञस्थलबाट शुरु भएको कलशयात्रा बंशगोपाल मन्दिर चौघडा पुगेर पुनः महायज्ञस्थलमा पुगी टुंगिएको थियो । फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा नारी...

अजिता हत्याः ६ अभियुक्तलाई अदालतबाट दोस्रो पटक म्याद थप

DCM-1580822300-1581672588.jpg

२ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले हेटौंडा–११ की अजिता भुजेलको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका ६ जनालाई अदालतले दोस्रो पटक म्याद ८ दिनको थप गरेको छ ।  उनीहरुलाई प्रहरी हिरासतमा राखी अनुसन्धानका लागि कमल राज बिष्टको एकल इजलासले दोस्रो पटक फागुन १ गते हिजो ८ दिनको म्याद थप गरेको जिल्ला अदालत मकवानपुरका तलशिलदार तुलसी...

हेटौंडा क्याम्पसका विद्यार्थीको प्रणय दिवस:मामाघरलाई सहयोग

IMG_20200214_145032-1581671147.jpg

२फागुन,हेटौंडा। प्रणय दिवस अवस‌रमा हेटौंडा क्याम्पस बि एड दोस्रो बर्षमा मेजर इङलिस विद्यार्थीले  मामाघर नेपाललाई स्टेशनरी सामग्री सहयोग गरेको छ ।  फेब्रुअरी १४ प्रणय दिवसको अवसरमा 'माया बाँडे बढ्छ' भन्ने मुल नाराका साथ विद्यार्थी अवि मैनालीको नेतृत्वका विद्यार्थीले मामाघर नेपाललाई ५ हजार बराबरको स्टेशनरी सामाग्री, खेलकुद...

तरुण दल मकवानपुरको बाल पुनस्थापना केन्द्रलाई लत्ताकपडा सहयोग

IMG_20200214_140601-1581668478.jpg

२फागुन, हेटौंडा। नेपाल तरुण दल मकवानपुरले एक अनाथ अपाङ्ग बाल पुनस्थापना केन्द्रलाई लत्ताकपडा सहयोग गरेको छ। तरुण दल मकवानपुरले हेटौंडा–१४ मयुरधापमा रहेको अनाथ अपाङ्ग बाल पुनस्र्थापना केन्द्रलाई लत्ता कपडा सहयोग गरेको हो।शुक्रबार एक कार्यक्रमकाबीच तरुण दलले सिरक डसना, तन्दालगायतका ओढ्ने ओछ्याउने सहयोग उपलब्ध गरएको हो । मकवानपुर...

तामाङ संघ हेटौंडा नगर अध्यक्षमा गोले चयन

Tamang-1581608114.jpg

१ फागुन, हेटौंडा । नेपाली कांग्रेस निकट नेपाल तामाङ संघ हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा रोशन गोले चयन भएका छन् । कांग्रेस पार्टी कार्यालयमा भएको संघको भेलाले गोलेको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा राजकुमार गोले र किशोर बल, सचिवमा हेमबहादुर थिङ, सहसचिवमा खेमराज भ्लोन र खेमराज भ्लोन चयन भएका छन् । त्यस्तै...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार