Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शुक्रबारबाट सालक पार्कमा हुने महायज्ञको तयारी पुरा

Bike-Rally1-1581606405.jpg

१ फागुन, हेटौंडा । हेटौंडा–१७ मा रहेको सालक पार्कमा शुक्रबारबाट हुने महायज्ञको तयारी पुरा भएको आयोजकले जनाएको छ । चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक अर्जुन दाहालले महायज्ञको तयारी पुरा भएको बताएका हुन् । महायज्ञको प्रचारप्रसारका लागि विहिबार मोटरसाइकल र्याली भएको छ । सालक पार्कबाट शुरु भएको...

प्रचण्डले कोइरालालाई जोडेर दिएको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति (विज्ञप्तिसहित)

P-G-1581604892.jpg

१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई जोडर दिएको अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको छ । जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा बिहीबार भएको कार्यक्रममा बोल्ने क्रममा कांग्रेस तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई जोडेर दिएको अभिव्यक्तिप्रति...

मनहरीमा कांग्रेस परित्याग गरी नेकपामा प्रबेश

Prabesh-1581603201.JPG

१ फागुन, हेटौंडा । मनहरी गाउँपालिकामा केही युवाहरु नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।  प्रवेश गर्नेहरुमा पूर्णबहादुर घलान, अनिल प्रजा, सन्जय प्रजा, सागर प्रजा, लालबहादुर प्रजा, श्यामबहादुर प्रजा र विवेक थिङ रहेका छन् । पूर्णबहादुर स्थानीय प्रजा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

मकवानपुर ट्राफिकले गोप्रो क्यामराबाट ट्राफिक उल्लंघनको निगरानी गर्ने

IMG_20200213_195632-1581603117.jpg

१ फागुन, हेटौंडा । मकवानपुर ट्राफिक प्रहरीले बिहिबारबाट  हेटौंडामा गोप्रो क्यामराको प्रयोगगरी बजारमा हुने ट्राफिक उल्लङ्घनको निगरानी गर्न सुरु गरेको छ। बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएपछि बढदै गएको ट्राफिक चुनौती साथै जथाभावी सवारी चलाउने र  ट्राफिक नियम उल्लङ्घन र बिना लाइसेन्स  तिब्र गतिमा सवारी हुइक्याउने क्रम बढदै...

जनतालाई सुसुचित गर्न रेडियोको भुमिका महत्वपूर्ण : खनाल

JN-Khanal-1581589508.jpg

१ फागुन, काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले जनतालाई सुसुचित गर्न रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।  नवौँ विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले आफ्ना हक अधिकारका विषयमा जनतालाई जानकारी गराउन रेडियोको भुमिका प्रशंसनीय रहेको बताएका हुन् । उनले जनतालाई सूचनाको हक, समानताको हक लगायतका...

जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री गएनन्

KP-1581588570.jpg

१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । धुम्बाराहीमा भएको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली अनुपस्थित भएका हुन् ।  २५ औं जनयुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा दुबै अध्यक्ष उपस्थित हुने भनिएपनि...

फिरोजावादनजिक सवारी दुर्घटनामा १६ को मृत्यु

Accident-UP-1581582532.jpg

१ फागुन, हेटौंडा । भारतको उत्तर प्रदेश राज्यमा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।  उत्तर प्रदेशको आगरा–लखनउ द्रुतमार्ग अन्तर्गत फिरोजावादनजिक बुधबार राति दुर्घटना भएको हो । राजधानी दिल्लीबाट बिहार राज्यको मोतिहारीतर्फ ५४ यात्रु बोकेर जाँदै गरेको बस कन्टेनरमा ठक्कर खाँदा १६ जनाको मृत्यु भएको छ ।...

प्रदेशसभाको कार्यप्रणाली र सहभागिताबारे अन्तरक्रिया

Interaction-1581580967.jpg

१ फागुन, हेटौंडा । डेमोक्रेसी रिर्सोस सेन्टरको आयोजनामा विहिबार हेटौंडामा ‘प्रदेशसभाको कार्यप्रणाली र सहभागिता’बारे अन्तरक्रिया भएको छ ।  अन्तरक्रिया कार्यक्रममा केन्द्रका अनुसन्धाता अरुना लिम्बु र आलोक पोखरेलले ७ वटै प्रदेशमा गरेको अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो । अनुसन्धानले अन्य प्रदेशको तुलनामा...

पुलिसद्वारा फ्रेन्ड्समाथि सहज जित

nepal-police-club-1581579621.jpg

१ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिन लिग फुटबलमा फ्रेन्ड्स क्लबमाथि सहज जित निकालेको छ ।  विहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलमा पुलिसले फ्रेन्ड्सलाई ३–० गोलले पराजित गरेको हो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफमा गाल रहित बराबरीमा रोकिएको पुलिसले सबै गोल दोस्रो हाफमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार