Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रिमियर लिगः लिभरपुल उपाधि नजिक

Liverpool-vs-Southampton-1580627850.jpg

१८ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिगमा शनिवार भएको खेलमा विजयी यात्रा कायमै राख्दै शीर्ष स्थानको लिभरपुलले अग्रतालाई निरन्तरता दिएको छ । साउथह्याम्टनलाई तीन शून्य गोल अन्तरले हराउँदै दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता २२ अंकमा पु¥याएको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले जित निकालेसँग उसको उपाधि यात्रा झन...

बुन्डेस लिगाः वायर्न शीर्ष स्थानमा उक्लियो

hi-res-c9373278438db54569-1580627728.jpg

१८ माघ, हेटौंडा । साविक विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा मैन्जलाई ३–१ गोल अन्तरले पराजित गर्दै वायर्न शीर्षस्थानमा उक्लिएको हो । मैन्जको घरेलु मैदानमा भएको खेलमा वयार्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, थोमस मुलर र थियागो सिल्भाले गोल गरे । वायर्नले तीन वटै गोल पहिलो...

ला लिगाः रियल मड्रिड विजयी

_AVC9943Thumb-1580606011.jpg

१९ माघ, हेटौंडा । करिम बेन्जिमाको एक मात्र निर्णायक गोलले स्पेनिस ला लिगामा शनिबार राति रियल मड्रिडले जित निकालेको छ ।  मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिकोलाई १–० गोलले हराएको हो । रियलको घरेलु मैदान इस्तादियो सान्टियागोमा भएको खेलको ५६औँ मिनेटमा बेन्जिमाले रियलको जितका लागी निर्णायक गोल गरेका हुन् ।  जितसँगै रियलले दोस्रो...

जेनिथको २ वटा स्कूल बसमा आगलागी (भिडियोसहित)

Bus-1580575913.jpg

१८ माघ, हेटौंडा । हेटौंडा–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल स्कूलको बसमा शनिबार बेलुकी आगलागी भएको छ ।  स्कूलको कम्पाउण्डभित्र रहेको २ वटा बसमा आगलागी भएको हो । बेलुकी करिब ९ बजेतिर ना७ख ८७२८ र ना१क ३२१८ नम्बरको बसमा आगलागी भएको स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट ८७२८ नम्बरको बस पूर्ण रुपमा क्षति भएको जनाईएको छ ।...

आईतबार वीरेन्द्रनगरमा सवारी चल्न रोक

EBBFGhZUEAApdUA-1580570095.jpg

१८माघ,सुर्खेत। आईतबार सुर्खेतको वीरेन्द्रनगरमा सवारी चल्न रोक लगाइएको छ ।शुक्रबार जुम्लारोडस्थित पिपिराचोकमा लु १ ख ७६७० नम्बरको ट्रकले र भे १ त ७५८९ नम्बरको ट्रयाक्टरलाई मृत्यु भएका ट्याक्टर चालकका आफन्तले आन्दोलनको घोषणा गरेका गरेसंगै आईतबार सुर्खेतको वीरेन्द्रनगर बन्द हुने भएको हो । शनिबार पीडित परिवार संघर्ष समितिले एक...

दिव्यतारा र रेडियो मकवानपुरको बार्षिकोत्सवःमकरीमा निशुल्क स्वास्थ्य शिविर

84289196_809019872934877_-1580567016.jpg

१८माघ,हेटौँडा।दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिकोत्सव तथा सहकारीद्वारा सञ्चालित रेडियो मकवानपुरको दशौं बार्षिकोत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सहकारी र रेडियोको बार्षीकोत्सवको अवसरमा शनिबार मनहरी गाउँपालिकाको १ मकरीमा भएको स्वास्थ्य शिविरमा ३१० जनाले सेवा लिएका हुन ।स्वास्थ्य...

बकैया ७ मा कांग्रेसको भेला

IMG_20190825_182653-1580560167.png

१८माघ, हेटौंडा।नेपाली कांग्रेस  बकैया गाउपालिका बडा नम्बर ७ को भेला शनिबार सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस मकवानपुर जिल्ला सचिव बुद्द लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको छ।भेलाले पुनः ठाकुर प्रसाद बोलखेको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपसभापतिमा पूर्ण माझी, सचिवमा इश्वर...

सिन्धुलीमा मोटरसाइकल दुर्घटना,दुईको मृत्यु

Accident-1499161093-1580552998.jpg

१८माघ, सिन्धुली।बिपी राजमार्ग अन्तर्गत सिन्धुलिको कमलामाई नगरपालिका–७ माझइीटार स्थित सुनिता पेट्रोलपम्प नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक धनुषा जिल्ला...

६.६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडियो

230797801-1580552523.jpg

 १८माघ, हेटौँडा ।६.६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ ।लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेपछि ६.६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको हो ।  बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको रुदीखोला–बी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार