२०माघ, हेटौँडा ।हेटौंडा १८ हर्नामाडिबाट पुर्ण अपाङ्गता भएका सुदर्शन बानियाँको उद्दार गरिएको छ।हेटौंडा ११ का युवा क्लवका अध्यक्ष साकार शिवाकोटीको पहलमा उद्दार गरिएको हो । जन्मजात नै शारीरिक रुपमा पुर्ण अशक्त रहेका बानियाँ परिवारका सदस्यले वास्त नगर्दा उनको उद्दार गरिएको क्लवका अध्यक्ष शिवाकोटिले बताएका छन्। मकवानपुर प्रहरी ,वडा...
२० माघ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको छ भने खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । सोमबार रातिबाट लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ । त्यसैगरी खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।...
२० माघ, हेटौंडा । हेटौंडा–९ स्थित कुखरेनी खोलामा सोमबार अनुगमनका क्रममा अवैध रुपमा संचालनमा रहेको बालुवा प्लान्ट भत्काइएको छ । ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन समितिले सोमबार हेटौंडाको कुखरेनी खोलामा नदि जन्य पदार्थको अनुगमन गरी प्लान्ट भत्काईएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् अनुगमन समितिका संयोजक रघुनाथ...
२० माघ, हेटौंडा । हेटौंडा–११ की अजिता भुजेलको हत्या प्रकरणको अनुसन्धानका लागि काठमाडौंबाट आएको प्रहरी टोलीसहितको अनुसन्धान सकारात्मक दिशामा रहेको प्रहरीको भनाई छ । घटनाको अनुसन्धानमा मकवानपुर प्रहरीलाई सघाउन आएको अपराध महाशाखाको टोलीसहितको अनुसन्धान सकारात्मक दिशामा रहेको प्रहरी स्रोतको दावि छ । प्रहरी केन्द्रीय स्रोतका अनुसार...
२० माघ, हेटौँडा । हेटौँडा–१८ दियावतीमा माघ ५ गते मृत भेटिएकी २५ बर्षीया मिना अधिकारीको हत्या प्रकरणमा उनका श्रीमानलाई तेस्रो पटक म्याद थप गरिएको छ । माइती पक्षबाट श्रीमानको नाममा किटानी जाहेरीपछि श्रीमान यज्ञराज अधिकारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका यज्ञराजलाई कर्तव्य ज्यान मुद्धामा तेस्रो पटक आइतबार जिल्ला अदालत मकवानपुरबाट...
२० माघ, पोखरा । पोखरामा ७ दिन प्याराग्लाइडिङको विश्वकप खेल हुने भएको छ । १९ औं संस्करणको विश्वकप प्रतिष्पर्धा फागुन ११ देखि १७ गतेसम्म हुने भएको हो । एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी हुने आयोगक नेपाल हवाई खेलकूद संस्थाले जनाएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल...
२० माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालिन सीडीओ खगेन्द्रप्रसाद रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको छ । अख्तियारले उपसचिव रिजालविरुद्ध ६ लाख २१ हजार १ सय रुपैयाँ बिगो कायम गरी ५ वटा अभियोग पत्र दायर गरेको हो । सार्वजनिक अपराधको मुद्दा मिलाइदिने भन्दै मुद्दाका अभियुक्तसँग घुस लिएको...
२० माघ, मोरङ । मोरङमा सोमबार बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१० जरुवामा प्रदेश १-०२-००१ ख ८१०९ नम्बरको टिपरले स्थानीय ४७ वर्षीय बाबुराम कार्कीलाई ठक्कर दिंदा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कार्कीलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला...
२० माघ, हेटौंडा । मकवानपुरका सामुदायिक वन उपभोक्ता समूहले दिगो विकासका लागि आफ्नो समूहमा आयआर्जन सम्बन्धी कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले सोमबार हेटौंडामा गरेको वन उद्यम विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी वन समूहका प्रतिनिधिहरुले समूहमा आवद्ध रहेका विपन्न...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...
७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन । हाल कोशी प्रदेश लगायत...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
















-1795309426.jpg)




_edit_12985189-1794274603.jpg)



-nepal-1794361871.jpg)