Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मुग्लिङ नारायणगढ सडक खण्डमा चामल बोकेको ट्रक खोल्सामा खस्दा चालक घाइते

IMG_20190607_071445-1580711977.jpg

२०माघ,चितवन।सोमबार बिहान मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित दुई नम्बर पुलबाट चामल बोकेको ट्रक खोल्सामा खस्दा चालक घाइते भएका छन्। भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको ट्रक उक्त खोल्सामा खस्दा ट्रक चालक शेरबहादुर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।घाइते...

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३६१ पुग्यो

Coronavirus-1-1580695730.jpg

२० माघ, हेटौंडा । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ ।  एकै दिन ७५ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ ।  चीन बाहिर आइतबार फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ । यस्तै थप ३ हजारमा कोरोना संक्रमण भएको पनि...

ए डिभिजन लिगः आज पनि दुई खेल हुने

A-division-football-15779-1580695535.jpg

२० माघ, हेटौंडा । शहिद स्मारक ए डिभिजन लिग फुटबलको दसौं चरण अन्तर्गत सोमबार आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लब एकआपसमा भिड्नेछन् भने दोस्रो खेलमा उपाधि दावेदार मनाङ मस्र्याग्दी क्लबले च्यासल युथ क्लबको सामना गर्ने छ । लिगमा मनाङ मस्र्याङ्दी १९ अंक सहित तेस्रो स्थानमा छ । आज जित निकाल्दै मनाङ...

नेपालबाट चीनलाई १२ हजार थान मास्क सहयोग

images-(1)-1580661508.jpg

१९माघ, हेटौँडा । नेपालले चीनलाई १२ हजार थान मास्क पठाएर सहयोग गरेको छ। हाल चिना फैलिएको नोवल कोरोना भाइरसबाट बच्न र सुरक्षाका लागि नेपालबाट चीनमा मास्कको माग बढ्दो छ। ‘नेपाल चाइना च्याम्बर अफ कमर्स एन्ड इन्डष्ट्री’ले चाइनाको तिब्बेत च्याम्बर अफ बोर्डर ट्रेडलाई सहयोगस्वरुप १२ हजार थान मास्क पठाएको हो। चिनियाँ प्रान्त तिब्बतमा...

नेपाली कानुन भन्दा माथी एमसिसी सम्झौता हुने व्यवस्था आपत्तिजनक : राप्रपा

RPP-1580657782.jpg

१९ माघ, काठमाडौं । राप्रपाको काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठक ९ वटा निर्णय गर्दै सम्पन्न भएको छ ।  माघ १७ गतेदेखि अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न ९ बुँदे निर्णय गरेको हो । बैठकमा केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु र पदेन सदस्यको रुपमा भातृ संगठनका प्रमुखहरुको...

बालिका अपहरण गर्ने थापा प्रहरीद्वारा पक्राउ

Arrested11-1580655755.jpg

१९ माघ, भक्तपुर । नेपाल प्रहरीले बालिका अपहरण गर्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी-५ घर भइ भक्तपुरको बोडे बस्ने २० वर्षीय आशिष थापा रहेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त, थिमीको संयुक्त टोलीले पक्राउ गरेको हो । थापाले भक्तपुरको सूर्यविनायक-५ निकोशेरामा रहेको...

बामदेव बने नेकपाको उपाध्यक्ष

Bamdev-1580653947.jpg

१९ माघ, काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाईएको छ । केन्द्रीय कमिटी बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेपछि गौतमलाई उपाध्यक्ष बनाईएको हो ।  यसअघि गत असोजमा सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेको थियो । स्थायी समितिमा प्रस्ताव पारित भएको थियो । सो प्रस्ताव...

यस्ता छन् नेकपा केन्द्रीय समिति बैठकको ११ बुँदे प्रस्ताव

Nekapaa-1580653025.jpg

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आइतबार सम्पन्न भएको छ । बैठक विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अस्विकार गर्ने लगायतका निर्णय गरेको छ । यस्ता छन् निर्णयहरु...

मकवानपुर प्रहरीले गर्‍यो उपमहानगरदेखि गाउँपालिकासम्मलाई सम्मान

81682011_1505883976258237-1580653504.jpg

१९ माघ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले समुदाय प्रहरी साझदारी कार्यक्रम अन्र्तगत एक कार्यक्रमको आयोजना गरी मकवानपुरका १० वटै स्थानिय तहलाई प्रशंसापत्र वितरण गर्नुका साथै सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा मकवानपुरका १०वटै स्थानिय तहले सहकार्य गरेकोले सबै स्थानिय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार